बजेटको आधा रकम बेरुजु, अनियमित खर्च ५ खर्ब ५ अर्ब पुग्यो

काठमाडाैँ । प्रचलित कानुन् उल्लंघन गरी मुलुकको ढकुटीबाट भएको अनियमित खर्चको रकम ५ खर्ब ५ खर्ब रुपैयाँ पुगेको छ । गत बर्ष २०७३, ७४ सम्मको बेरुजु रकम ३ खर्ब ९६ खर्ब रुपैयाँ थियो । महालेखापरीक्षक कार्यालय स्रोतले उपलब्ध गराएको बार्षिक प्रतिवेदनअनुसार यो बर्ष १ खर्ब ९ अर्ब रुपैयाँले बेरुजु रकम बृद्धि भएको छ । यस पटक ...

नेपालको आर्थिक वृद्धिदर ५ दशमलव ५ प्रतिशतमा सिमित रहने एडिबिको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंक (एडिबी)ले आगामी आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५ दशमलव ५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । बुधबार काठमाडौंमा प्रमुख वार्षिक प्रकाशन ‘एशियाको विकास परिदृश्य’ सार्वजनिक गर्दे एडिबिले चालु ठूला आयोजना तीव्र गतिमा अघि बढ्ने र माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट ४५६ मेगावाट वि...

असारे विकास, हतारमा अर्बौं खर्चिंदै

काठमाडाैँ । करोडौं बजेटका सरकारी आयोजनाले बजेट हतारमा सकाउन ‘असारे विकास’ को रिहर्सल सुरु गरेका छन्। देशभर विभिन्न मन्त्रालयअन्तर्गतका सिँचाइ, सडक, पुल, खानेपानी, मर्मत सम्भारलगायत निर्माण कार्य हतार–हतार सुरु गर्न गृहकार्य थालिएको छ। आर्थिक वर्ष ०७४/७५ को सुरुदेखि नै थालनी गर्नुपर्ने विकास आयोजना अन्तिम समयमा तयारी ग...

नेपालमा लगानी गर्न भारतीय उद्योगीलाइ प्रधानमन्त्री अाेलीको अाग्रह

नयाँदिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय लगानीकर्ता संसारभर नै लगानीका लागि गएको भन्दै नेपालमा पनि खुला हृदयका साथ आउन आग्रह गरेका छन्। इन्डिया नेपाल विजनेश फोरमले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नेपालमा राजनीतिक संक्रमणकालको अन्त्य भएकाले अबको प्रमुख कार्यभार आर्थिक समृद्धि ...

ओली र मोदीले दिल्लीबाटै अरुण तेस्रोको उद्घाटन गर्ने

काठमाडौं -  प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले बहुप्रतीक्षित अरुण तेस्रो जलविद्युत् परियोजनाको संयुक्त उद्घाटन गर्ने तय भएको छ । प्रधानमन्त्री ओलीको राजकीय भारत भ्रमणका क्रममा २४ चैतमा नयाँदिल्लीको हैदराबाद हाउसबाट दुवै प्रधानमन्त्रीले आयोजनाको संयुक्त उद्घाटन गर्नेछन् । प्रधानमन्त्री ओली र मोदीबी...

१४ खर्बको प्रतिवद्धताः तर, एक पैसै आएन

काठमाडौं - एक वर्षअघि अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा वाचा गरिएको १४ खर्ब बराबरको लगानीमध्ये एक पैसा नेपाल भित्रिएको छैन । सरकारले काठमाडौंमा आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा सात मुलुकका १७ व्यक्तिगत लगानीकर्ता तथा कम्पनीहरुले नेपालमा १३ अर्ब ५२ करोड ८० लाख ५० हजार अमेरिकी डलर (करिब १४ खर्ब रुपैयाँ) लगानी गर्ने ...

अार्थिक अबस्था समेटेर सरकारले ल्यायाे स्वेतपत्र, सरकारकाे ढुकुटी रित्ताे, व्यापारघाटा उच्च

काठमाडौं । सरकारले वर्तमान आर्थिक अवस्था तथा अागामी योजना रणनीति समेटिएको श्वेतपत्र जारी गरेको छ । शुक्रवार अर्थन्त्रालयमा सार्वजनिक गरिएको श्वेतपत्रमा सरकारकाे ढुकटी करिब करिब रित्तिएकाे र अहिलकेा अबस्थमा दाहाेराे अंककाे अार्थिक वृद्धिदर हासिल हुननसक्ने उल्लेख गरिएकाे छ । आन्तरिक आयको ९० प्रतिशतभन्दा बढी अंश उपभोगमै...

निगमको जग्गा खरिद घोटाला: दुई अर्बको जग्गामा ५० करोड राजस्व छली

काठमाडौं । नेपाल आयल निगमले इन्धन भण्डारका लागि चलनचल्तीभन्दा चार गुणा बढी मूल्य हालेर खरिद गरेको जग्गामा राजस्वसमेत छली गरेको भेटिएको छ । झापा, सर्लाही, चितवन र भैरहवाको जग्गा निगमलाई बिक्री गर्दा व्यवसायीले ४९ करोड ५० लाख रुपैयाँ राजस्व छली गरेको भेटिएको हो । निगमले डेढ वर्षअघि २ अर्ब ३३ करोड ४० लाख ७५ हजार ५ सय ८४ ...

निरन्तर ओरालो लाग्दै आएको शेयर बजार दोहोरो अंकले बढ्यो

काठमाडौँ । निरन्तर ओरालो लाग्दै आएको शेयर बजार आज भने दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्चेन्जका अनुसार नेप्से परिसूचक १५.४८ बिन्दुले उकालो लागेर एक हजार २ सय २० बिन्दुमा पुगेको हो । सरकारले मुलुकको आर्थिक अवस्थाको बारेमा श्वेतपत्र जारी गर्ने तयारी गरेको र त्यसमा धितोपत्रको विषयसमेत समेटिने खबर सार्वजनिक भएपछि नेप...

अाज पनि घट्याे शेयर बजार

काठमाडौँ । निरन्तर उतारचढावमा रहेको शेयर बजार आज २.९० अंकले ओरालो लागेको छ । नेप्से मंगलबार ३९.१६ बिन्दुले बढेको थियो भने सोमबार ५२ अंकले ओरालो लागेको थियो । नेप्सेका अनुसार ‘क’ वर्गका कम्पनीका शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकमा ०.२६ अंकले ओरालो लागेर २५७.४८ बिन्दुमा पुगेको छ । आज कूल १६२ कम्पनीको १३ लाख ५२ हजार...