कमल के क्षेत्रीको ‘माया माया’ गीतको भिडियो सार्वजनिक

२९ असार २०८०, शुक्रबार

काठमाडौं –

चर्चित नेपाली पप गायक कमल के क्षेत्रीको नयाँ म्युजिक भिडियो रिलिज भएको छ ।

प्रेमिल भाव रहेको ‘माया माया’ बोलको गीतमा गायक कमल के क्षेत्रीकै शब्द रचना रहेको छ । सैलेन्द्र यम प्रधानको संगीत ,जय पौडेल र संदेश गुरुङको छायांकन

 

रहेको यस म्युजिक भिडियोलाइ निर्देशन नितिन चन्दले गरेका हुन्। निकै आकर्षण लोकेशनमा खिचिएको यस म्युजिक भिडियोलाइ संजय खुकलले सम्पादन गरेका छन।

भिडियोमा करण जिम मगर र एलिशा पुन मगरले मुख्य अभिनय गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार