एजेन्सी । भारतीय स्टार अभिनेता सलमान खानलाई ५ वर्षको जेल सजाय सुनाइएको छ ।
कालो हरिणको शिकार गरेको मुद्दामा उनलाई जोधपुर अदालतले ५ वर्षको जेल सजाय सुनाएको हो । अदालतको फैसलापछि खानलाई तत्कालै हिरासतमा लिइ सेन्ट्रल जेल लगिएको छ ।
३ वर्षसम्मको सजाय पाएको भए धरौटीमा छुट्न सक्ने उनले अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा अपिल भने गर्न सक्नेछन् ।

519 पटक हेरिएको 

