राष्ट्र बैंकद्वारा सिन्डिकेटधारी २४५ यातायात समितिका बैंक खाता रोक्का

काठमाडाैँ । सरकारले खारेज गरिसके पनि अवैध रुपमा सञ्चालनमा रहेका देशभरका २ सय ४५ वटा यातायात समितिका बेंक खाता आईबार साँझदेखि रोक्का भएका छन् ।

राष्ट्र बैंकका अनुसार थप समितिहरुको पनि खाता रोक्का हुन सक्ने सम्भावना छ ।

सरकारले सम्मपति छानविन गरिने भन्दै शुक्रबार गरेको निर्णयअनुसार आईतबार राष्ट्र बैंकले ती समितिको खाता रोक्का गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार