अहिले युगमा मानिसको जीवनशैलीमा दु्र गतिले परिवर्तन आइरहेको छ । तनाव, प्रदूषण तथा फास्टफुडको बढ्दो चलनका कारण समयभन्दा पहिले नै अनुहारमा चाउरीपना देखापर्न थाल्छ । यसले गर्दा स्वास्थ्यका साथै आफ्नो सौन्दर्यमा समेत आघात पुग्छ । समयभन्दा पहिले नै फिक्का हुने आफ्नो अनुहारको चमक जोगाउन निम्न कुरामा ध्यान पुर्याउन...
