सांसद गणेश प्रसाद दुलालद्धारा व्हिल चियर वितरण

३ भदौ, काठमाडौं । लायन्स क्लव अफ काठमाडौं ग्याण्ड सेन्टिनियलले शान्तिनगर स्थित शुकुम्वासी वस्तीका असक्त शान्ती लामा र भगवती कार्कीको परिवारलाई व्हिल चियर वितरण गरेको छ । क्लवका अध्यक्ष सर्जुवावा श्रेष्ठ र ३ नम्वर प्रदेशका सांसद गणेश प्रसाद दुलालले शनिवार सयुक्त रुपमा व्हिल चियर हस्तान्तरण गर्नुभएको हो । मोती विन...

ग्रान्ड सेन्टिनियलद्धारा काठमाडौंको शान्तिनगरमा एक दिने स्वास्थ्य शिविर सम्पन्न

२ भदौ, काठमाडौ । काठमाडौंको शान्तिनगरमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेपाल अर्वुद रोग निवारण संस्था, ललितपुर शाखा, लायन्स क्लव अफ काठमाडौं ग्याण्ड सेन्टिनियल र दिर्घ महिला शान्ति समुह, शान्तिनगरको संयुक्त आयोजनामा एक दिने शिविर सम्पन्न भएको हो । ३ नम्वर प्रदेशका सांसद गणेश दुलालको पहलमा आयोजन...

बोनम्यारो पीडित रत्नमान तामाङलाई जापानमा रहेका नेपालीको ४१ हजार सहयोग

४ काठमाडौं । समाज कल्याण गतिविधी नेपाल, जापान शाखाले एप्लोष्टिक एनीमिया रोगबाट पीडित सिन्धुपाल्चोकका रत्नमान तामाङलाई ४१ हजार १ सय २५ रुपैया सहयोग गरेका छन् । गतिविधि नेपालले आफ्नो पारिश्रमिकबाट कट्टा गरि पीडितका काका सिद्धीवहादुर लामा तामाङलाई हस्तान्तरण गरेका हुन । कार्यक्रममा पीडितका काका सिद्धिवहादुर लामाले आर्थ...

देशभरका अस्पताल बन्द गर्ने चिकित्सक संघको घोषणा

काठमाडाैँ । १९ दिनदेखि जुम्लामा अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसीको समर्थनमा नेपाल चिकित्सक संघले कडा आन्दोलनको घोषणा गरेको छ । केसी पक्ष र सरकारबीच तीन चरणको वार्ता बिफल भएपछि नेपाल चिकित्सक संघले बुधबार आन्दोलनको घोषणा गर्दै अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने घोषणा गरेको हो । संघले केसीको समर्थनमा बि...

अन्ततः अनसनरत डा. केसीसँग वार्ता गर्न सरकारले बनायो समिति

काठमाडौँ । सरकारले अनशनरत डा गोविन्द केसीसँग वार्ता गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ । आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले चिकित्सा शिक्षासँग सम्बन्धित विषयमा डा केसीसँग वार्ता गर्न सचिव बरालको नेतृत्वमा स्वास्थ्य तथा जनसंख्या मन्त्र...

डा. केसीको स्वास्थ्य झनै जटिल

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सघन उपचार कक्षमा १५ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अत्यन्तै जटिल भएको अस्पतालले जनाएको छ । तर डा. केसीले आफ्नो स्वास्थ्य जाँच गर्न मानेका छैनन् । शुक्रबार साँझदेखि डा.केसी पटक–पटक अर्धचेत अवस्थामा जाने गरेको अस्पतालका मेडिकल डाइरेक्टर डा.पुजन रोकायाले बताए ।...

गंगामाया अधिकारीले अनशन तोडिन्

काठमाडौं । गंगामाया अधिकारीले अनसन तोडेकी छिन् । कृष्णप्रसाद अधिकारीको हत्या अभियोग लागेका छविलाल पौडेलले सर्वोच्च अदालतसामू आत्मसमर्पण गरेपछि गंगामायले आज अनशन तोडेकी हुन् । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले जुस खुवाएर वीर अस्पतालमा गंगामायाको अनशन तोडाएका हुन् । उनले सरकारलाई १५ दिनको लागि मात्रै ...

मन्त्रालयमै डाकेर चिकित्सकलाई ‘केरकार’

काठमाडौं - वीर अस्पतालको ट्रमा सेन्टरमा कर्यारत डा. भोजराज अधिकारीलाई गृहमन्त्री रामबहादुर थापाका राजनीतिक सल्लाहकार सूर्य सुवेदी पथिकले मंगलबार मन्त्रालयमा झिकाएर भनेअनुसार काम गर्न अनुचित दबाव दिएका छन् । गृहमन्त्रीको आदेश भन्दै अधिकारीलाई लिन गाडी पठाइएको थियो । सरकारी चिकित्सक संघले अपहरणको शैलीमा गृह मन्त्रालय लग...

मुलुकभरिका चिकित्सक आन्दोलनमा

काठमाडौं । एघार दिनदेखि अनशनरत डा।गोविन्द केसीको जीवनरक्षाको माग गर्दैे मुलुकभरिका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीले बुधबारदेखि आन्दोलन गर्ने भएका छन् । चिकित्सकको छाता संस्था नेपाल चिकित्सक संघले देशभरिका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आ–आफ्नो स्वास्थ्य संस्थामा बुधबा...

सुर्तीजन्य पदार्थले मुटु रोग पनि हुनसक्छ-विज्ञ

२३, काठमाडौं । नेपाल अर्वुद रोग निवारण संस्था, ललितपुर शाखाले  विश्व धुमपान दिवसका अवसरमा लगनखेलमा वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ । संस्थाले ललितपुरको लगनखेल क्षेत्रमा रहेका विभिन्न विधालयहरु विच धुमपान र धुमपान बाट हुने क्षतिका वारेमा विधार्थीहरु विच सोमवार वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको हो । ...