भारतमा आज अन्तिम चरणको निर्वाचन, मोदीसहित ९१८ जना चुनावी मैदानमा

नयाँ दिल्ली । भारतमा लोकसभाको निर्वाचन अन्तर्गत आइतबार अन्तिम तथा सातौँ चरणको मतदान भइरहेको छ । देशभरका सात प्रदेशका ५९ निर्वाचन क्षेत्रमा मतदान भइरहेको निर्वाचन आयोगका अधिकारीहरुले जानकारी दिएका छन् । आइतबारको निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीसहित ९१८ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् । प्रधानमन्त्री मोदी...

फिलिपिन्समा ६ वर्षअघि थुपारेको फोहोर फिर्ता लैजान क्यानाडामाथि दवाव

मनिला । क्यानाडाले फिलिपिन्समा ६ वर्षअघि थुपारेको फोहोर फिर्ता नलगेसम्म क्यानाडाको आफ्नो कुटनीतिक नियोगको दर्जामा पुनर्विचार नगरिने फिलिपिन्सका विदेश सचिव टिओडोरो लोक्सीनले बताएका छन् । जसको कारण फिलिपिन्सले क्यानाडामा रहेका आफ्ना राजदूतलाई फिर्ता बोलाउनुका साथै क्यानाडास्थित नियोगको दर्जा कटौती समेत गरेको छ । सन...

अलबामा गर्भपतनसम्बन्धी कडा कानुन पारित, चिकित्सकलाई समेत आजीवन जेल हुनसक्ने

मियामी । अमेरिकाको अलबामा राज्यको सिनेटले मङ्गलबार गर्भपतन रोक्नेसम्बन्धी संयुक्तराज्य अमेरिकामै सबैभन्दा कडा कानुन पारित गरेको छ । सिनेटले पारित गरेको कानुनमा गर्भपतनमा पूर्ण रुपमा प्रतिबन्ध लगाउनुका साथै गर्भपतनमा सहयोग गर्ने चिकित्सकलाई आजीवन कैदको सजाय हुनसक्ने छ । रिपब्लीकन पार्टीको बहुमत रहेको अलबामा राज्यक...

पाकिस्तानमा बम बिस्फोट, ४ प्रहरीको मृत्यु

इस्लामाबाद । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको क्वेटा जिल्लामा सोमबार साँझ भएको बम बिस्फोटमा कम्तीमा चार जना प्रहरी मारिएका छन् । प्रहरीका अनुसार उक्त बिस्फोटमा अरु १२ जना घाइते भएका छन्। सिभिल अस्पताल क्वेटाका प्रवक्ता वसिम बाइजले चार जना प्रहरीको मृत्यु भएको र घाइतेमध्ये एकको अवस्था निकै गम्भीर रहेको ज...

पाकिस्तानमा बम बिस्फोट, चार जनाको मृत्यु, १५ घाइते

लाहोर । पाकिस्तानको सबैभन्दा पुरानो तथा सर्वाधिक लोकप्रिय सुफी मस्जिदमा बुधबार भएको शक्तिशाली बिस्फोटमा परी चार जनाको मृत्यु भएको छ । सो विष्फोटमा अन्य १५ जना घाइते भएका छन् । प्रहरीले बम बिस्फोटको अनुसन्धान शुरु गरिसकेको जनाएको छ । मस्जिदभित्र महिलाहरु प्रवेश गर्ने मूलद्वार नजिकै बिस्फोट भएको छ । यही मस्जिदमा सन् २...

रुसी विमानमा आगलागी, ४१ जनाको मृत्यु

एजेन्सी । रुसको मस्कोमा आपतकालीन अवतरण गरेको एउटा रूसी विमानमा आगो लाग्दा दुईजना बालबालिकासहित ४१ जनाको मृत्यु भएको रुसी समाचार संस्थाले जनाएका छन्। रुसी स्वास्थ्य मन्त्रालयले छ जना अस्पतालमा भर्ना गरिएको र ती मध्ये तीनजनाको अवस्था गम्भीर रहेको जनाएको छ। ७८ जना यात्रुहरू रहेको जेट विमानबाट केही मानिसहरु निस्किएर भाग...

९० जनामा एचआइभी सारेको आरोपमा चिकित्सक पक्राउ

एएफपी/पाकिस्तानका एक चिकित्सकले एचआइभी सङ्क्रमित सुई प्रयोग गरी ६५ जना बालबालिका समेत कम्तीमा ९० जनामा एचआइभी सारेको आरोपमा पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् । स्थानीय प्रहरी अधिकारी कमरान नवाजले स्वास्थ्य निकायहरुबाटै गुनासो आएपछि चिकित्सकलाई गिरफ्तार गरिएको बताए । उनले ती चिकित्सकलाई समेत एचआइभी सङ्क्रमण रहेको...

भारतमा ७१ स्थानका लागि चौथो चरणको मतदान सुरु

नयाँदिल्ली । भारतमा लोकसभाका लागि चौथो चरणको मतदान शुरु भएको छ । भारतीय निर्वाचन आयोगका अनुसार ९ वटा राज्यका ७१ स्थानका लागि सोमबार मतदान भइरहेको छ । निर्वाचन आयोगका अनुसार, चौथो चरणको निर्वाचनमा १२ करोड ७९ लाख मतदाता रहेका र उनीहरुले ९४५ जना उम्मेदवारको भाग्यको फैसला गर्नेछन् । निर्वाचन आयोगका अनुसार, बिहारम...

प्रधानमन्त्री मोदीले बनारसबाट दिए उम्मेदवारी

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आसन्न आम निर्वाचनका लागि भारतीय राज्य उत्तर प्रदेशको बनारसबाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । यसअघिको अर्थात् सन् २०१४ को आम निर्वाचनमा भारी मतका साथ निर्वाचित भएको बनारसको एक निर्वाचन क्षेत्रबाट उनले शुक्रबार उम्मेदवारी दर्ता गराएका हुन् । उक्त निर्वाचन क्षे...

श्रीलङ्कामा पुनः बम बिस्फोट

कोलम्बो  । श्रीलङ्काको राजधानी कोलम्बोबाट पूर्वतर्फको बाहिरी इलाकामा बिहीबार पुनः बम बिस्फोट भएको छ । स्थानीय समयानुसार बिहीबार भएको यस बम आक्रमणबाट कुनै मानवीय हताहतको खबर प्राप्त नभएको प्रहरीले बताएको छ । गत आइतबार तीन वटा पाँचतारे होटल र तीन वटा गिर्जाघर ९चर्च०मा भएका शृङ्खलाबद्ध बम बिस्फोटमा मृत्यु हुनेको संख्या...