आज महाशिवरात्री, शिवालयमा भक्तजनको भीड

काठमाडौं, १ फागुन । हिन्दू धर्मावलम्बीहरुको महान् चाड महाशिवरात्रि आज पशुपतिनाथ सहित देशभरका शिवालयमा भगवान् शिवको पूजाआजा गरी मनाइदैछ । शिव उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्री प्रत्येक वर्षको फागुन कृष्ण चतुर्दशीका दिन मनाइने प्रचलन छ । कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख र...

सरकारकाे पछिल्लाे निर्णयः राष्टकवि घिमिरेलाइ मानार्थ सहायक रथी बनाउनेदेखि बम्जनले तपस्या गरेकाे जंगललाइ धार्मिक वन घाेषणासम्म

काठमाडाै, २६ माघ । सरकारले राष्ट्रकवि मावधप्रसाद घिमिरेलाई नेपाली सेनाको मानार्थ सहायक रथीको पदवी दिएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले घिमिरेलाई मानार्थ सहायक रथी बनाउने निर्णय गरेको हो । त्यस्तै राष्ट्रियसभामा सरकारले सिफारिस गर्ने तीन जनाको नाम टुंग्याउन प्रधानमन्त्री शेरबहादुर देउवालाई जिम्मेवारी द...

पाेखरामा आन्दोलनकारीसँग ७ बुँदे सहमति

पोखरा। पोखराको पृथ्वीनारायण क्याम्पसमा अध्ययनरत नेविसंघका बोधराज ढकालको मृत्युको बिषयलाई लिएर भएको आन्दोलन निष्कर्षमा पुगेको छ । सोमबार साँझ क्याम्पस अगाडि नगर बसले ठक्कर दिदा ढकालको मृत्यु भएको थियो । बुधबार जिल्ला प्रहरी कार्यालयमा त्रिपक्षीय छलफल पछि ७ बुँदे सहमति भएको छ । सहमतिमा चालकलाई कडा कार्वाहि गर्ने र मृतकक...

राष्ट्रियसभा चुनावकाे सबै तयारी पुरा, १४ वटा मतदान केन्द्र निर्धारण

काठमाडौं– बुधबार हुने राष्ट्रियसभाको चुनावको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जानकारी दिएको छ। आज अायाेगमा भएकाे पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन अायुक्त डा. अयाेधिप्रसाद यादवले मतदानमा ढुक्क भएर सहभागी हुन सबै मतदातालाई आह्वान गरे । राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहका प्रमुख,  उपप्रमुख,  अध्यक्ष र उपाध्यक्ष तथा...

भारतीय विदेशमन्त्री स्वराजले भनिन् ‘नेपाल मित्रराष्ट्र हो, म अहिले एजेण्डा लिएर आएकी होईन् ।

काठमाडौं, १५ माघ । भारतीय विदेशमन्त्री सुष्मा स्वराज काठमाडौं आइपुगेकी छन्। दुईदिने भ्रमणका लागि उनी भारतीय वायुसेनाको विशेष विमानबाट अपराह्न ४ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा ओर्लिएकी हुन्। काठमाडौं ओर्लिए लगत्तै विदेशमन्त्री स्वराजले भनिन्,‘नेपाल मित्रराष्ट्र हो, म अहिले एजेण्डा लिएर आएकी होई...

पुनर्निर्माणमा बेथिति कमिसनको लोभमा धमाधम ठेक्का

काठमाडाैं । भूकम्पपीडितका घर बनाउन र भासिएका बस्ती स्थानान्तरणमा खासै चासो नदिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सरकारी भवन निर्माणको काममा भने हचुवाका भरमा ठेक्का दिएको छ । कमिसनको लोभले ठेक्कामार्फत गरिने पुनर्निर्माणको काममा आवश्यकताभन्दा बढी हतार गरिएको प्राधिकरणकै कर्मचारीको आरोप छ । अाजको नयाँ पत्रिकामा खबर ...

बलात्कार अराेपी सुटुक्क छाडिए

काठमाडौं । राजधानीको दरबारमार्गस्थित ल्यान्डमार्क होटलमा भएको ‘सामूहिक बलात्कार’ मा संलग्न मुख्य आरोपीलाई महानगरीय प्रहरी वृत्त, दरबारमार्गले एक रात थुनामा राखेर सुटुक्क छाडेको तथ्य खुलेको छ । प्रेमी र उनका ३ साथीबाट बलात्कृत युवतीको सहयोगमा घटनाको तेस्रो दिन गत शनिबार महानगरीय प्रहरी वृत्त, महाराजगन्जले मुख्य आरोपीलाई...

संघीय संसद् चिरिच्याट्ट

काठमाडाै । भाडाकै भवन भए पनि संघीय संसद्को सचिवालयले प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक कक्ष चिरिच्याट्ट पारेको छ । सातै प्रदेशका प्रदेशसभाको ‘लेआउट’ देखि बैठक सञ्चालन विधिमा एकरुपता ल्याउन काजमा छुट्टाछुट्टै विज्ञ टोली प्रदेशको अस्थायी मुकाम पठाउने अन्तिम तयारी भएको छ । प्रदेशसभा सचिवालयका सचिव नियुक्त नहुँदासम्म सभ...

काठमाडाैबाट भागेका कैदीमाथि चितवनमा प्रहरीले गाेली चलायाे

चितवन, माघ १३– चितवनमा फरार एक कैदी माथि प्रहरीले आज अपरान्ह गोली चलाएको छ । प्रहरीले चलाएको दुई राउण्ड गोली लागेर फरार कैदी रामेछाप दोरम्बा घर भएका ३० वर्षीय टिका थापा मगर घाईते भएका छन् । उनको कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल भरतपुरमा एक्सरे गरेपछि काठमाडौंको वीर अस्पतालको ट्रमा सेन्टरमा रिफर गरिएको छ । घाईत...

डा. फरिदा खातुन सम्मानित

१३ माघ, काठमाडौं :- नागरिक एकता समाजले प्रसूती तथा स्त्रीरोग विशेषज्ञ डा. फरिदा खातुनलाई सम्मान गरेको छ । एकता समाजले शनिवार काठमाडौमा आयोजना गरेको एक कार्यक्रममा काग्रेश नेता प्रकाशमान सिंहले सम्मान गर्नूभएको हो ।   महिलाको प्रजनन स्वास्थ्यको क्षेत्रमा महत्वपुर्ण योगदान पुरयाउदै आउनु भएका डा. खातुन ह...