सभामुख श्रेष्ठद्वारा लायन्स क्लवले गरेका कामको प्रसंसा

९ काठमाडौं । प्रदेश–३, का सभामुख सानुकुमार श्रेष्ठले लायन्स क्लवले गरेका कामको प्रसंसा गर्नूभएको छ । लायन्स क्लव अफ काठमाडौं ग्रान्ड सेन्टिनियलका अध्यक्ष सर्जुवावा श्रेष्ठको नेतृत्वमा वधाई तथा शुभकामना दिन शुक्रवार काठमाडौंबाट हेटौडा आएको टोलीसंग सभामुख श्रेष्ठले यस्तो प्रसंसा गर्नूभएको हो ।   भेटमा सभाम...

अब धर्म परिवर्तन गराउनेलाइ देशनिकाला

काठमाडौं । अब धर्म परिवर्तन गराउने व्यक्ति वा संस्थालाई संस्थााको दर्ता खारेजी र सम्बद्ध व्यक्तिलाई देश निकालासम्म गर्न सक्ने व्यवस्थासहितकाे कानून बनाउन लागेकाे छ । करिब २५० भन्दा बढी अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र तिनका पदाधिकारीमाथि कडाइ गर्दै राष्ट्रिय सदाचार नीति ल्याउन लागिएको हो ।प्रधानमन्त्री तथा मन्त्रिपर...

यातायात भर्सेज सरकार, व्यवसायीले निकाल्न थाले बैकबाट पैसा

काठमाडौं । सार्वजनिक यातायातमा सिन्डिकेट अन्त्य गर्ने सरकारी निर्णयसँगै विभिन्न यातायात समितिहरूले आफ्ना बैंक खाताबाट धमाधम पैसा निकाल्न थालेका छन् । समितिहरूले एकैपटक ठूलो परिमाणमा पैसा निकाल्न थालेको जानकारी जिल्लाबाट गृह मन्त्रालयमा प्राप्त हुन थालेका छन् । बुधबारसम्म कास्कीबाट मात्र यातायात व्यवसायीहरूले तीनवटा बै...

प्रधानमन्त्री अाेलीले सिराहामा भर्ना गरे २ जना विद्यार्थी

सिरहा । प्रधानमन्त्री केपी शर्मा ओलीले सिरहाको कल्याणपुरमा अति पीछडिएको दलित समुदायका दुई जना वालवालिकालाई विद्यालयमा भर्ना गराएका छन् । शिक्षामन्त्री गिरिराजमणि पोखरेलसहित सिरहा पुगेका प्रधानमन्त्री ओलीले स्थानीय रुपाकुमारी मण्डल (खत्वे) र पवन मल्लिक (डोम) लाई निरक्षरता उन्मूलन गर्ने अभियान अन्तर्गत रामदुलारी माविमा ...

दाहाललाई आफ्नैको दबाब, तनाब छल्न छैठौँ पटक सुकुटेमा

काठमाडाैँ । भोटेकोसी किनारको सुकुटे बीच र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सम्बन्ध अनौठो छ ।  राजनीतिक तनाव भयो कि, दाहाल रिफ्रेस हुनु हरके पटक सुकुटे पुग्ने गर्छन् । यसपटक पनि दाहाल तनाव साम्य पार्न आईतबार सकुटे पुगेका हुन् । पुर्वनिर्धारित सहमतिअनुसार रानीतिक गतिविधि अघि बढे एमाले माओवादी बीचको पार्टी एकता...

श्रीनिवासलाई गोली हान्ने भारतीय सुटर

काठमाडाैँ । हिन्दु धर्मगुरू श्रीनिवास आयार्चमाथि गोली प्रहार गर्न भारतीय सुटरको प्रयोग गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । यस विषयमा प्रहरीले भारतमा गएर अनुसन्धान गरिरहेको छ । प्रहरीको विशेष टोलीले भारतको बिहार राज्यका विभिन्न सहरमा पुगेर अनुसन्धान गरिरहेको जनाएको छ । ‘अनुसन्धानमा जुटिरहेका छौँ । कलडिटेलको विश्लेष...

वाम एकताः नौ दिनदेखि संवादसमेत भएको छैन !

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता तयारी सुस्ताएको छ। दुई दलका नेताबीच पार्टी एकताको विषयमा विगत नौ दिनदेखि संवादसमेत भएको छैन। पार्टी एकताको खाका तय गर्न दुवै दलका नेता सम्मिलित दुई कार्यदलले केही विषय मिलाउन बाँकी राखेर प्रतिवेदन बुझाए पनि बाँकी विषय मिलाएर पार्टी एकता टुंग्याउने विषयमा दुवै दलका न...

शिक्षाका नाममा व्यापार : वार्षिक शुल्कबाटै आठ अर्ब

निजी विद्यालयहरुले वार्षिक (एनुअल) शुल्कबापत अभिभावकसँग बर्सेनि आठ अर्ब रुपैयाँ असुल्दै आएका छन्। निजी विद्यालयहरुको छाता संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को तथ्यांकअनुसार हाल देशभर साढे ६ हजार निजी विद्यालय सञ्चालनमा छन्। ती विद्यालयमा १८ लाख बालबालिका अध्ययनरत छन्। राजधानी उपत्यकाका काठमाडौ...

आयल निगम जग्गा खरिद प्रकरण : ६१ करोड राजस्व छली

काठमाडाैँ । नेपाल आयल निगमले इन्धन भण्डारणका लागि जग्गा खरिद गर्दा करिव सबा ६१ करोड रुपैयाँ राजस्व् छली गरेको र १७ गुणा महंगो मुल्य तिरेर अनियमितता गरेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । निमगले चितवन, रुपन्देही, झापा, सर्लाहीमा दुई अर्ब ३१ करोड रुपैयाँको ९१ विघा जग्गा खरिद गर्दा ६१ करोड ३४ लाख रुपैयाँ आयकर छल...

डिअाइजी रमेश खरेलकाे राजीनामा स्वीकृत

काठमाडौं । गृह मन्त्रालयले प्रहरी नायब महानिरीक्षक (डिआईजी) रमेश खरेलले दिएको राजीनामा स्वीकृत गरेको छ । प्रहरी महानिरीक्षक (आईजीपी) का दाबेदार रहेका खररेलले सर्वेन्द्र खनाललाई महानिरीक्षक बनाएपछि असन्तुष्टि व्यक्त गर्दै आज राजीनामा दिएका थिए । खरेलले दिएको राजीनामा आजै स्वीकृत भएको छ । खरेलले आफू अपमानित भएर काम नगर...