भरतपुर महानगरले बढायो २ हजार प्रतिशतसम्म कर

चितवन । भरतपुर महानगरपालिकाले दुई हजार प्रतिशतसम्म कर बढाएपछि विरोध शुरू भएको छ । कर बृद्धि अस्वभाविक रूपले नगर्न व्यवसायीले आग्रह गरेपनि महानगरपालिकाले कर न्यून भएको भन्दै दुई हजार प्रतिशतसम्म कर बढाएको हो । महानगरपालिकाले ज्यासल वा आरन राखी काँस, पित्तल तामाको भाडा बनाउनेलार्ई रू ५०० बाट बढाएर रू १० हजार, एक हजार ...

नौ महिनामा दुई दर्जन बलात्कृत

घटना १ चैत ८ गते सातदोबाटो प्रहरी वृत्तनजिकै राजेश बराइलीले ५ वर्षीया बालिकालाई बलात्कार प्रयास गरे। घटनाको केही बेरमा प्रहरीले पीडकलाई घरैबाट समात्यो। अहिले उनी प्रहरी हिरासतमा छन्। घटना २ बाँडेगाउँमा चैत ६ गते दीपेश्वर शाह चक्रवर्तीले ७ वर्षकी बालिकालाई बलात्कार प्रयास गरे। उनले बालिकालाई ललाइफकाई कोठामा लगी खाटमा...

भावी प्रधानन्यायाधीशका लागि तीन न्यायाधीशको नाम शिफारिस

काठमाडौँ । न्याय परिषद्कोे बैठकले भावी प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतका वरिष्ठतममध्ये तीन न्यायाधीशको अभिलेख संवैधानिक परिषद् पठाउने निर्णय गरेको छ । परिषद्को आज बसेको बैठकले प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतका वरिष्ठमध्येका तीन न्यायाधीशहरुमा कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी, न्यायाधीशद्वय ओमप्रकाश ...

राष्ट्रपतिको शपथबारे सर्वोच्चमा सुनुवाइ हुने

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीबाट शपथ लिएको विषयमा सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले आज ६५ वर्ष उमेर (२०७४ साउन २१ गते) नै पुगेका तत्कालीन प्रधानन्यायाधीश पराजुलीबाट शपथ लिएकासम्बन्धी विवादमा परेको रिट...

पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीको पेन्सनपट्टा पनि विवादमा

काठमाडौं । पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीको पेन्सनपट्टा बनाउने क्रममा समेत विवाद देखिएको छ । न्यायपरिषद्ले पराजुलीको अवकाश २०७४ साउन २१ मा भएको जनाउँदै गत फागुन ३० गते उनलाई अवकाशपत्र दिएको थियो । स्वयं पराजुलीले भने प्रधानन्यायाधीशकै हैसियतले चैत १ लाई कायम गर्न निर्देशन दिएपछि विवाद देखिएको हो । छिटो अवकाश हुने ...

लायन्स क्लबको आयोजनामा महालक्ष्मी मन्दिरमा बृहत कार्यक्रम

११ चैत, काठमाडौं :-  ललितपुरको महालक्ष्मी मन्द्रिर परिसरमा आईतवार सरसफाई लगायतका कार्यक्रम गरिएको छ । लायन्स क्लव अफ काठमाडौ ग्रान्ड सेन्टिनियल लगायतका संघ-संस्थाको आयोजनामा मन्दिर परिसरमा सरसफाई, कुमारी पुजा, रक्तदान, कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा ग्रान्ड सेन्टिनियलका अध्यक्ष सर्जुवावा श्रेष्ठले मन...

हस्तलिखित ग्रन्थको अनुसन्धान गर्न अक्सफोर्ड विश्वविद्यालयसँग सम्झौता

काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालय र बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयबीच हस्तलिखित ग्रन्थका विषयमा संयुक्तरुपमा अध्ययन अनुसन्धान गर्नेलगायत सम्झौतामा हस्ताक्षर भएको छ । दुवै विश्वविद्यालयले प्रत्येक वर्ष संयुक्तरुपमा गोष्ठी, प्राध्यापक, अध्येता र विद्यार्थी आदानप्रदान गर्ने सम्बन्धमा पाँच वर्षका लागि सम्झौता भए...

काउन्सिलद्वारा युरोपियन युनियनलाई प्रतिवेदन फिर्ता लिन आग्रह

काठमाडौँ । प्रेस काउन्सिल नेपालले युरोपियन युनियन निर्वाचन पर्यवेक्षण मिसन, २०१७ ले जारी गरेको प्रतिनिधि तथा प्रदेशसभामा निर्वाचनको प्रतिवेदनमा काउन्सिलबारे नकारात्मक कुरा उल्लेख गरेकोप्रति आपत्ति जनाएको छ । आज बसेको काउन्सिलको बैठकले निर्वाचनका बेला सञ्चारमाध्यमको अनुगमन गर्ने वैधानिक निकाय काउन्सिलमात्र भएको भन्दै...

वाम एकता वैशाख १० गते, यस्तो बन्दैछ एकीकृत पार्टी

काठमाडौँ । एमाले र माओवादी केन्द्रले कम्युनिस्ट पार्टी स्थापना दिवस पारेर वैशाख १० गते पार्टी एकता घोषणा गर्ने भएका छन् । स्थापनापछि पटकपटक फुट देखिएको कम्युनिस्ट आन्दोलन एकजुट भएको सन्देश दिन दुवै पार्टीले दिवसकै दिन रोजेका हुन् । २००६ वैशाख १० गते नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको थियो । २०१९ सालबाट फुट्न थालेको ...

एसईई परीक्षा आजबाट सुरू, चार लाख ८५ हजार विद्यार्थी सहभागी

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट शुरु भएको छ । परीक्षामा चार लाख ८५ हजार ५ सय ८६ विद्यार्थीहरु सहभागी छन् । परीक्षा नियन्त्रण कार्यालयका अनुसार नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ छन् भने एक्जाम्टेडतर्फ २४ हजार ७१ जना परीक्षार्थी सहभागी छन् । ८ बजेदेखि ११ बजेसम्म हुने परीक्षा परीक्षा चैत २० गते सकिने छ । ...