सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन प्रतिस्पर्धात्मक भए पनि यसलाई उत्सवका रूपमा लिनुपर्ने बताउनुभएको छ । सुनसरीको भोक्राहा गाउँपालिका–१ स्थित वाम–लोकतान्त्रिक गठबन्धनको संयुक्त प्रचार–प्रसार कार्यालयको उद्घाटन कार्यक्रममा उहाँले भन्नुभयो, “जहिले पनि जनताको चाहना र आवश्यकतालाई शिरोधार्य...
