नेप्सेको पहिरो थामिएन

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लाग्यो । लगातार ओरालो लागेको नेप्से परिसूचक केही थामिएको जस्तो देखिए पनि पुनः ओरालो यात्रामा नै निरन्तर कायम छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार मङ्गलबार नेप्से परिसूचक ११.८२ अङ्कले ओरालो लागेर एक हजार ९२१.३१ मा ओर्लेको छ । त्यस्तै, ठूला कम्पनीको शेयर कारोबार ...

‘प्रकाश’मा रेनुले गरिन प्रदीपको प्रशंसा ‘

आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउन लागेको दिनेश राउत निर्देशित फिल्म ‘प्रकाश’बाट रेनु योगीले अभिनेत्रीको रुपमा डेब्यू गर्दैछिन् । केही सफल नाटकमा अभिनय गरिसकेकी उनलाई निर्माण टिमले अडिसनबाट छनोट गरेका थिए । फिल्ममा उनको जोडी चल्तीका अभिनेता प्रदीप खड्कासँग बाँधिएको छ । प्रदीप झैं फिल्ममा रेनुले पनि जुम्लेली चरित्रमा अभ...

नेपाल वायुसेवा निगममा पदपूर्तिका लागि लिइएका लिखित परीक्षा रद्द

नेपाल वायुसेवा निगममा पदपूर्तिका लागि लोक सेवा आयोगले लिएका लिखित परीक्षा नतिजा ननस्किँदै रद्द गरिएको छ। निगमको मानव संसाधन विभागले मंगलबार सूचना जारी गरी लिइसकेको लिखित परीक्षा तथा केही विज्ञापन पनि रद्द गरिएको जानकारी दिएको हो। निगमका अनुसार सर्वोच्च अदालतको फैसला तथा लोक सेवा आयोगले गत जेठ २६ गते गरेको निर्णयब...

लोकसेवाले जनविश्वासलाई समुन्नत बनाउने गरी काम गर्नुपर्छ : राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले दिएको जिम्मेवारीअनुसार जनविश्वासलाई अझ समुन्नत बनाउने गरी लोकसेवा आयोगले काम गर्नुपर्ने बताएकी छिन् । लोकसेवा आयोगको ६९औँ वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै उनले आयोगको साख, गरिमा, त्यसप्रति रहेको जनविश्वासलाई अझ समुन्नत बनाएर काम गर्नुपर्ने बताएकी हुन् । उनले...

न्यूरोडका पाँच स्थानमा आजदेखि स्मार्ट पार्किङ सुरु

काठमाडौं । काठमाडौंको न्युरोडमा आजदेखि स्मार्ट पार्किङ सेवा सुरु भएको छ । काठमाडौं महानगरपालिकाले ह्वील ट्रुली योर्स प्रालिसँगको सहकार्यमा न्यूरोडका पाँच स्थानमा स्मार्ट पार्किङ सुरु गरेको हो । स्मार्ट पार्किङ सेवा उद्घाटन गर्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले स्थानीयले सडक व्यवस्थित गर्न आग्रह गरे...

प्रधानमन्त्री ओली केबलकारमा झण्डै एक घण्टा अड्किएपछि…

एजेन्सी । युरोप भ्रमणका क्रममा फ्रान्स पुगेका प्रधानमन्त्री केपी शर्मा ओली केबलकारमा झण्डै एक घण्टा अड्किएका छन्। फ्रान्सको एक स्थानीय अनलाइन लेदोफिने डटकमले हिमाली क्षेत्रमा निर्माण गरिएका केही खेलकुद प्रशिक्षण केन्द्रको अवलोकनका क्रममा प्रधानमन्त्री ओली केबलकारमा अड्किएको जनाएको छ। फ्रान्सको ४ हजार ८ सय १० मिटर अग...

धनुषाधाम नगरपालिकाको कार्यालयमा बम विस्फोट

धनुषा । धनुषाको धनुषाधाम नगरपालिकाको कार्यालयमा बम विस्फोट भएको छ । धनुषाधाम बजारको धनुषा मन्दिर पछाडि रहेको नगरपालिका कार्यालयमा बुधबार राति ९ बजे बम विस्फोट भएको प्रहरीले जनाएको छ । विस्फोट भएको स्थानमा कुकरको सिट्ठी भेटिएकोले बम विस्फोट भएको पुष्टि भएको हो । विस्फोटले नगरपालिकाको पर्खाल र सभाहलको भित्तामा क्षत...

पढाइखर्च जुटाउन विद्यालयमै गिटी कुट्छन् विद्यार्थी

जाजरकोट । सरकारले आधारभूत तहसम्मको शिक्षालाई अनिवार्य र निःशुल्क बनाएको छ । तर, जाजरकोटको बारेकोट गाउँपालिका–४ मैनास्थित जगत आधारभूत विद्यालयका विद्यार्थी पढाइखर्च जुटाउन विद्यालयकै गिटी कुट्न बाध्य छन् । निम्न आर्थिक अवस्था भएका बालबालिका बिहान विद्यालय सुरु हुनुअघि र विद्यालय छुटेपछि गिटी कुट्छन् । विद्यालयमा तीनक...

चट्याङ लागेर एक बालिकाको मृत्यु, तीन घाइते

डडेल्धुरा । डडेल्धुरामा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको परशुराम नगरपालिका–३ मार्कुकी १३ वर्षीया सङ्गीता भाट रहेकी छन् । आज बिहान घरमै चट्याङ लागेको र उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ । बिहान ७ बजेतिर विद्यालय जानका ला...

पढाई बन्द गरेर स्कुलमा बिहे भोज !

महोत्तरी । फिल्म ‘छक्का पन्जा ३’ मा पढ्ने समयमा स्कुललाई शक्तिशालीले भोजस्थल बनाएको दृश्य छ। त्यो अभिनय थियो। त्यसको वास्तविकता भने मंगलबार महोत्तरीमा देखिएको छ। गौशाला नगरपालिका १ स्थित श्री माध्यमिक विद्यालय निगौंलामा दिनभर भोज चल्यो। पढाइ भएन। स्कुलमा विवाह भोज गर्न व्यवस्थापन समितिले निर्णय गरेर विद्यार्थीलाई छु...