तामाकोसी आयोजना समयमै सम्पन्न गर्न प्रधानमन्त्री अाेलीकाे निर्देशन

दोलखा । प्रधानमन्त्री केपी ओलीले माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्धारित समयमा नै सम्पन्न गर्न निर्देशन दिएका छन । दोलखाको लामाबगरस्थित आयोजनाको निरीक्षण गर्न पुगेका ओलीले राष्ट्रिय गौरवको आयोजना भएकाले सरकारको कुनै निकायले ढिलासुस्ती गर्न नपाउने भन्दै ढिलासुस्ती गरे तत्काल कारबाही गर्ने चेतावनी दिए । कुनै पनि ...

निर्वाचनमा चरम भ्रष्टाचार

काठमाडाैँ । बिहीबार राष्ट्रपतिलाई बुझाउन तयार महालेखा परीक्षकको प्रतिवेदन प्राप्त भएको आजको नयाँ पत्रिकाले लेखेको छ, प्रतिवेदन भन्छ निर्वाचन आयोगमा चरम अनियमितता  छ । अनियमितताका केही उदाहरण महालेले असार मसान्तसम्मको लेखापरीक्षण गर्दा निर्वाचन आयोगमा भएका सयौँ अनियमितता भेट्टाएको छ । अझ असार मसान्तपछि स्थानीय ...

प्रहरी प्रमुखमा सर्वेन्द्र खनाल नियुक्त, सशस्त्रमा शैलेन्द्र

काठमाडौं । प्रहरीको नयाँ महानिरीक्षक (आइजिपी) मा सर्वेन्द्र खनाल नियुक्त भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले प्रहरीको नयाँ आइजिपीमा खनाललाइ नियुक्त गर्ने निर्णय गरेकाे हाे । यस्तै, सशस्त्रको आइजिपीमा शैलेन्द्र खनाललाइ नियुक्त गरिएकाे छ । आइजिपीमा खनालसँगै, रमेश खरेल र पुष्कर कार्की प्रतिस्पर्धामा थ...

बालयाैन दुराचारको अारोपमा संयुक्त राष्ट्रसंघका पूर्वअधिकारी पक्राउ

काठमाडाैँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीले बालयौन दुराचारको अरोप लागेका संयुक्त राष्ट्रसंघका पुर्वअधिकारीलाई काभ्रेपलाञ्चोकबाट पक्राउ गरेको छ । नेपाली बालबालिकालाई ललाईफकाई यौन चुराचार गरेको आरोपमा क्यानेडियन नागरिक ६० बर्षीय पिटर जोन डालग्लिसलाई ब्युराको टोलीले शनिबार पक्राउ गरेको हो । डलग्लिसल...

ओली र मोदीबीच अ‍ाैपचारिक वार्ता आज: यी हुन् छलफलका एजेन्डा

नयाँदिल्ली - प्रधानमन्त्री ओली र मोदीबीच शनिबार दुई चरण वार्ता हुने तय भएको छ । हैदराबाद हाउसमा बिहान ११ः३० बजे रेस्ट्रिक्टेड वार्ता र त्यसपछि प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ । दिवाभोजसहित जम्मा अढाइ घन्टा मोदी र ओली सँगै रहनेछन् । रेस्ट्रिक्टेड वार्तामा ओलीसँग परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उद्योग वाणिज्यमन्त्री ...

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच भेट

काठमाडौं– भारतको तीन दिने राजकीय भ्रमणमा शुक्रबार नयाँ दिल्ली पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। लोक कल्याण मार्गस्थित भारतीय प्रधानमन्त्री मोदी निवासमा प्रधानमन्त्री ओली र मोदीबीच अनौपचारिक भेटवार्ता भएको हो। भारतीय प्रधानमन्त्री मोदीले ट्विट गर्दै भेटवार्ताको फो...

एकैपटक ३० जना सचिवको सरूवा, गृहमा प्रेमकुमार राइ

काठमाडौं । सरकारले एकैपटक ३० सचिवको सरुवा गरेको छ। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले ३० सचिवको सरुवा गर्ने निर्णय गरेको हो । राष्ट्रपति कार्यालयदेखि काठमाडौं महानगरपालिकासम्म नयाँ सचिव सरुवा भएर आएका छन्  । कुन कार्यालयमा को  ? विनोद केसी, राष्ट्रपतिको कार्यालय शंकरप्रसाद, अधिकारी उपराष्ट्रपतिको कार्यालय ...

प्रधानमन्त्री अाेलीलाइ भारतीय गृहमन्त्रीले गरे विमानस्थलमा स्वागत

काठमाडौं । तीन दिने भारत भ्रमणका क्रममा भारतको राजधानी नयाँ दिल्ली पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय गृहमन्त्री राजनाथ सिंहले स्वागत गरेका छन्। प्रधानमन्त्री ओलीलाई स्वागत गर्न सिंह नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। यसअघि पहिलो पटक प्रधानमन्त्री भएका बेला ०७२ फागुन ...

रानीपोखरीमा तीन करोड स्वाहा !

काठमाडौं । सरकारले समयमै सही निर्णय लिन नसक्दा बालगोपालेश्वर मन्दिरसहित रानीपोखरीको पुनर्निर्माणमा लगानी भएको साढे ३ करोडभन्दा बढी रकम खेर जाने भएको छ। मौलिक सम्पदाको स्वरूप बिग्रने गरी बनेका संरचना भत्काएर पुरानै निर्माण सामग्री प्रयोग गरी बनाउने निर्णय भएपछि साढे ३ करोडभन्दा धेरै लगानी स्वाहा भएको हो। अब अहिलेसम्म ब...

कोसी सम्झौताका ६४ वर्षसम्म पनि भारतले पूरा गरेन सर्त

काठमाडाैँ । भारतले नेपाललाई दिएको अधिकांश आर्थिक सहयोग प्रतिबद्धता पूरा गरेको छैन । ठूलो रकम सहयोग गर्ने प्रतिबद्धता जनाउने, तर कम उपलब्ध गराउने वा उपलब्ध नै नगराउने प्रवृत्ति भारतको छ । अर्थ मन्त्रालयको तथ्यांकअनुसार भारतले ११ वर्षमा १ खर्ब ३९ अर्ब ९१ करोड रुपैयाँ अनुदान सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । तर, ३२ अर्ब ...