बालयाैन दुराचारको अारोपमा संयुक्त राष्ट्रसंघका पूर्वअधिकारी पक्राउ

काठमाडाैँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीले बालयौन दुराचारको अरोप लागेका संयुक्त राष्ट्रसंघका पुर्वअधिकारीलाई काभ्रेपलाञ्चोकबाट पक्राउ गरेको छ ।

नेपाली बालबालिकालाई ललाईफकाई यौन चुराचार गरेको आरोपमा क्यानेडियन नागरिक ६० बर्षीय पिटर जोन डालग्लिसलाई ब्युराको टोलीले शनिबार पक्राउ गरेको हो ।

डलग्लिसले सन् २०१० देखि २०१४ सम्म युएन हेबिट्याटको कन्ट्री रिप्रिजेन्टेटिभका रुपमा आगानिस्तानमा काम गरका थिए ।

आजको नागरिकमा खबर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार