अन्ततः इन्काउन्टरमा मारिए गुण्डा नाइके मनाेज पुन

काठमाडौं, ९ फागुन । गुन्डा नाइके मनोज पुनसहित दुई जना प्रहरी इन्काउन्टरमा मारिएका छन् । रुपन्देहीको देवदहमा पुनसँगै उनका सहयोगी सोम आले पनि मारिएका छन् । प्रहरीका अनुसार उनीहरु नेपाल आएको सीआईबी र नेपाल प्रहरीको संयुक्त टोलीले पत्ता लगाएपछि सर्च अभियान चलाएको थियो । सर्चका क्रममा देवदह नगरपालिका ४ भवानीपुरमा प्रहरीसँग...

महान्यायाधिवक्तामा अग्नि खरेल नियुक्त

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले अग्नि खरेललाई महान्यायाधिवक्ता नियुक्त गरेकी छन्। प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपति भण्डारीले संविधानको धारा १५७ को उपधारा (२) बमोजिम खरेललाई महान्यायाधिवक्ता पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले...

एमाले र माओवादी केन्द्रबीच एकीकरण, पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी

काठमाडाैँ । विभिन्न आशंकाबीच अन्ततः एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने सहमति भएकाे छ । केहीबेरअघि  बालुवाटारमा भएकाे सहमती यस्ताे छ । पार्टी एकताका लागि सहमति भएका बुँदाहरु ने.क.पा.(एमाले) र ने.क.पा. (माओवादी केन्द्र) का वीचमा एकीकरणका प्रारम्भिक आधारहरु १) एकीकृत पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्ट...

पार्टी एकता संयोजन समितिको बैठक जारी

काठमाडौँ - नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पार्टी एकता संयोजन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । यही फागुन २ गते पार्टी एकता संयोजन समितिको मानभवन लतिलपुरमा बसेको बैठकमा केही सैद्धान्तिक विषयमा मिलाउन बाँकी थियो । आजको बैठकले सैद्धान्तिक र संगठनात्मक दुवै विषयमा मिलाउन कार्यदल गठन गर्ने र पा...

‘न्यायसम्पादनमा इतिहासमै धेरै प्रगति’–प्रधानन्यायाधिश पराजुली

काठमाडौँ, ७ फागुन । प्रधानन्यायाधीश गोपाल पराजुलीले आफू प्रधानन्यायाधीश भएपछि न्याय सम्पादनमा इतिहासमै सबैभन्दा धेरै प्रगति भएको बताउनुभएको छ । बालसुधार गृह सानोठिमीले आज आयोजना गरेको कार्यक्रममा उहाँले आफू नेतृत्वमा आएपछि नियमावली ल्याउन सफल भएको र विगतमा डेढ वर्षसम्म अवरुद्ध संवैधानिक इजलास नियमित सञ्चालन गरेर संव...

राष्ट्रपतिद्वारा फागुन २१ गतेका लागि संसद अधिवेशन आह्वान

काठमाडौं–  राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको अधिवेशन आह्वान  गरेकी छिन् । भण्डारीले प्रधानमन्त्री केपी ओलीको सिफारिसमा नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम फागुन २१ गते सोमबारका  लागि बैठक आह्वान गरेकी हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता कूल प्रसाद चूडालका अनुसार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र...

एमाले नेता माधव नेपाल भन्छन्– एक सातामा पार्टी एकिकरण

गौर, रौतहट, ६ फागुन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एक साताभित्रमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)बीच पार्टी एकीकरण हुने बताउनुभएको छ । रौतहटको गौरमा आज प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई सम्मान तथा पार्टी प्रवेश कार्यक्रममा पूर्व प्रधानमन्त्री नेपालले तराईको विकासको लागि पहिलो प्राथमिकतामा रहेको ...

प्रधानमन्त्री अाेली र माअाेवादी अध्यक्षबिच भयाे भेट, सरकारमा माअाेवादी सहभागी हुने सहमति

भक्तपुर, ५ फागुन । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीको निजी निवास बालकोटमा आज भएको डेढ घण्टा लामो भेटवार्तामा दुई पार्टीबीच एकीकरण र सरकारमा सहभागिताका बारेमा छलफल भएको बताइएको छ । भेटवार्ताप...

सिन्धुलीमा जीप दुर्घटना, ४ को मृत्यु, १० घाइते

काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका–२ मा जीप दुर्घटना भएको छ । दुर्घटनामा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । वीपी राजमार्गबाट ५० मिटर तल जीप खसेको बताइएको छ । घाइतेहरुको उद्दार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका डिएसपी विनोद शर्माले जानकारी दिए ।...

माओवादी सरकारमा नजाने, पार्टी एकता समेत तत्कालका लागि टर्यो

काठमाडौ । केपी ओली नेतृत्वमा गठन हुन लागेको सरकारमा नेकपा माओवादी केन्द्रका तर्फबाट तत्काल कोही पनि सहभागी नहुने भएका छन् । पार्टी एकिकरणका विषयमा एमालेसँग कुरा नमिलेपछि तत्कालका लागि कसैलाई पनि सरकारमा सहभागी नगराउने माओवादी केन्द्रले निर्णय गरेको हो । एकजना माओवादी नेताका अनुसार ओलीको सपथ ग्रहण कार्यक्रममा सहभागी ह...