काठमाडाैं, बलिउड अभिनेता अक्षय कुमार आगामी फिल्म 'रक्षा बन्धन'को प्रदर्शनको तयारीमा छन्। 'रक्षा बन्धन'को गीत सार्वजनिक कार्यक्रममा उनले पैसाको लागि जस्तो काम गर्न पनि तयार हुने बताएका छन्। उनले फिल्म, कार्यक्रम या विज्ञापन कुनै काम अस्वीकार नगरेको पनि बताए। 'मानिसहरूले मलाई एक वर्षमा यति धेरै फिल...
