फुटबलको प्रशिक्षकमा बालगोपाल महर्जन

काठमाडौं । नेपाल फुटबल संघ एन्फाको बुधबार बसेको बैठकले राष्ट्रिय फुटबल टोलीको कार्यबाहक प्रशिक्षकमा बालगोपाल महर्जनलाई नियुक्त गरेको छ । सातदोबाटोस्थित एन्फा भवनमा बसेको बैठकले महर्जनलाई प्रशिक्षकको जिम्मेवारी सुम्पिने निर्णय गरेको हो । राष्ट्रिय टिमका प्रशिक्षक ग्योतोकु कोजीलाई नेपाल फर्कन भिषा समस्या भएपछि उनी अब इन...

१८ औं एशियाली खेलकूद सुरु

काठमाडौं । १८ औं संस्करणको एशियाली खेलकूद प्रतियोगिताको  भब्य समारोका बीच उद्घाटन गरिएको छ । सेन्ट्रल जाकार्ताको गेलोरा बुङ कार्नो रङ्गशालामा इन्डोनेशियाका राष्ट्रपति जोको विडोडोले प्रतियोगिताको उद्घाटन गरे । उद्घाटन समारोहमा सहभागी राष्ट्रका सबै खेलाडीले आफ्नो देशको राष्ट्रियता झल्कने पोशाकमा मार्चपास गरेका थिए। उद्घ...

एसियाकपका लागि पारस खड्काको नेतृत्वमा १५ सदस्यीय टोलीको घोषणा

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताको छनोट खेलका लागि पारस खड्काको कप्तानीमा १५ सदस्यीय टोली आज घोषणा गरिएको छ । टोलीको मुख्य प्रशिक्षक जगत टमटा र कप्तान पारस खड्काको छनोट समितिले सो टोलीको घोषणा गरेको हो । यही भदौ ११ देखि २२ गतेसम्म मलेसियामा हुने प्रतियोगिताका लागि साउन २९ गतेदेखि बन्द प्रशिक्षणमा आएका १९ खेला...

भारतीय ब्याटिङ प्रशिक्षक नेपाल आउँदै

काठमाडाैँ । एसिया कप छनोटको तयारीका लागि नेपाली राष्ट्रिय टिममा ब्याटिङ प्रशिक्षकका रुपमा भारतीय प्रशिक्षक अपूर्व सुबोधभाइ देसाई आउने भएका छन् । अगस्ट २९ देखि सेप्टेम्बर ६ सम्म भारतमा हुने एसिया कप छनोटका लागि ब्याटिङ तयारी गर्न आफूहरुले देसाईको नाम आईसीसीमा सिफारिस गरेको नेपाली टिमका प्रशिक्षक जगत टमाटाले बताएका छन् ।...

नेपाल–नेदरल्याण्ड्ससँग भिड्दै

काठमाडाैँ । दोस्रो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा नेपालले शुक्रबार नेदरल्याण्ड्ससँग उसकै घरेलु मैदानमा प्रतिष्पर्धा गर्दैछ । नेपाली समयानुसार शुक्रबार दिउँसो २ः४५ बजे नेदरल्याण्ड्सस्थित भिआरए मैदानमा नेपाल र नेदरल्याण्ड्सबीच खेल हुनेछ । यसअघि बुधबार भएको पहिलो अन्तर्राष्ट्रिय एकदिवसीयमा नेपाल  आयोजक नेदरल्याण्ड्सस...

फुटबल प्रशिक्षक कोजीलाई नेपाल प्रवेशमा रोक

काठमाडाैँ । ‘ओभर स्टे’ को आरोपमा गृह मन्त्रालयले नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक ग्योतुकी कोजीलाई नेपाल प्रवेशमा एक वर्ष प्रतिबन्ध लगाइ निष्काशन गरेको छ । अध्यागमन विभागले जापानी नागरिक कोजीको भीसाको म्याद गुज्रिसकेपछि पनि नेपाल बसेको पाएपछि बुधबार उनलाई सन् २०१८ भरी नेपाल प्रवेशमा प्रतिबन्ध लगाई जापान फिर्ता पठाउन...

राष्ट्रिय क्रिकेट टोलीका बलर शक्ति गौचनद्धारा सन्यासको घोषणा

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका बलर शक्ति गौचनले सन्यासको घोषणा गरेका छन् । नेपालले पहिलो एकदिवसीय खेल नेदरल्याण्डसँग खेल्दैछ, शक्तिका लागि भने यो नै राष्ट्रिय टोलीबाट अन्तिम खेल हुनेछ । नेपालले साउन १३ मा लड्र्समा एमसीसी र नेदरल्याण्ड्ससँग टी–२० सिरिज खेल्नेछ । लगतै नेदरल्याण्ड्स जानेछ र पहिलो एकदिवसीय श्रृखला ख...

विश्वकप २०१८ को उपाधि फ्रान्सको पोल्टामा

काठमाडाैँ । फिफा विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ । अाइतबार साँझ भएको फाइनल खेलमा क्रोएसियालाइ ४–२ गोलअन्तरले हराउँदै उपाधि हात पारेको हो ।  फ्रान्सले २० वर्षपछि दोस्रो उपाधि जितेको हो। यसअघि फ्रान्सले सन् १९९८ मा पहिलो पटक उपाधि जितेको थियो। यता पहिलो पटक विश्वकपको फाइनलमा पुगेको क्रोएसियाको उपाधि जितेर नयाँ ...

विश्वकप फाइनलः बलियो फ्रान्स, नौलो क्रोएसिया

काठमाडौँ । फुटबलको महाकुम्भ फिफा विश्वकप २०१८ को फाइनलमा आइतबार फ्रान्स र क्रोएसिया भिड्दै छन् । दाबेदार मानिएका अधिकांश ठूला टोलीले अपेक्षित प्रदर्शन गर्न चुकेको यस प्रतियोगितामा फाइनल पुगेका दुवै फ्रान्स र क्रोएसिया भने अपराजित छन् । आइतबार मस्कोस्थित लुजनिकी रंगशालामा क्रोएसिया पहिलो फाइनलमै उपाधि हत्याउने दाउमा छ ...

केशब पुरी अमेरिकामा सम्मानित

२७, काठमाडौं । नेपाल तेक्वान्दो संघ प्रदेश नं ३ का अध्यक्ष केशब पुरी अमेरिकामा सम्मानित भएका छन्  । पुरीलाई तेक्वान्दो क्षेत्रमा योगदान पुर्याए बापत अन्तर्राष्ट्रिय नेपाल तेक्वान्दो संघ, अमेरिकाले सम्मान गरेको हो । पुरी सगै संघले महासचिव रमेश खड्कालाई पनि सम्मान गरेको छ । कार्यक्रममा अमेरिका तेक्वान्दो र नेपाली ...