बैदेशिक रोजगारीमा रहेका नेपालीको अभिलेख अनलाईनमा

काठमाडाैँ । बैदेशिक रोजगारको क्षेत्रमा देखिएका विकृती अन्त्यका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आजबाट अनलाईन प्रणाली सुरु गर्न लागेको छ । म्यानपावर व्यवसायी तथा बिचौलियाका कारण श्रमिक मारमा परेको भन्दै मन्त्रालयले बैदेशिक रोजगारलाई व्यवस्थित बनाउन अनलाईन प्रणाली सुरु गर्न लागेको श्रममन्त्री गोकर्ण विष्...

खाडीमा नेपाली महिलाको कोख भाडामा, अरबीका लागि बच्चा जन्माइ फर्किने गरेको तथ्य

काठमाडाैँ । बर्दियाकी एक चौधरी थरकी युवतीले खाडीमा छोरी जन्माएर घर फर्किइन् । शुरुमा परिवारले घरमा पस्न दिएनन् । पछि श्रीमानले ‘जे भयो, भयो’ भनेर श्रीमतीलाई घरमा भित्र्याए, विदेशीको उपहार छोरीसहित । मालिकले गर्भवती बनाए । छोरी जन्मियो । बच्चा जन्मिएपछि यही छोड्नु पर्छ भन्ने पूर्व सहमति थिएन । मालिकले यौन हिंसा गर्दा ब...

वैदेशिक रोजगार कल्याणकारी कोषमा ५ अर्ब ६५ करोड

काठमाडाैँ । वैदेशिक रोजगारीमा जाने नेपाली युवाले कल्याणकारी कोषमा जम्मा गरेको रकम ५ अर्ब ६५ करोड रुपैयाँभन्दा बढी पुगेको छ । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने कामदराले वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गरेको रकम हालसम्म ५ अर्ब ६५ करोड ७२ लाख ३१ हजार ७ सय ८ रुपैयाँ पुगेको हो । यसरी जम्मा भएको रकममध्ये ...

अन्ततः मलेसियासँग हुने भयो श्रम सम्झाैता

काठमाडाैँ । मलेसियामा सहज रुपमा नेपाली कामदार पठाउन दुई मुलुकबीच श्रमसम्झौता हुने भएको छ । बायोमेट्रिक स्वास्थ्य परीक्षण, भिसा प्रोसेसिङलगायत नाममा यसअघि बिचौलिया कम्पनी र एजेन्टहरुले उठाउँदै आएको अतिरिक्त शुल्क पनि कामदारले तिर्नुपर्ने छैन । सम्झौतापछि तीन महिनादेखि रोकिएको मलेसिया कामदार पठाउने प्रक्रिया खुल्नेछ । ...

वैदेशिक रोजगारमा सिन्डिकेटः खाडी जाने कामदारबाट साढे ५ अर्ब ठगी

काठमाडौं - वैदेशिक रोजगारका लागि खाडी मुलुक जाने कामदारबाट सिन्डिकेटका नाममा दुई दशकको अवधिमा करिब साढे ५ अर्ब रुपैयाँ ठगी भएको पाइएको छ । साउदी अरेबिया, ओमन र बहराइन गएका १२ लाख १८ हजार ४ सय ४२ जना कामदारबाट गाम्का नेपाल नामक सिन्डिकेटआबद्ध मेडिकल संस्थाहरूले सो रकम ठगी गरेका हुन् । यी तीन मुलुकमा जाने कामदारको स्वा...

कोरियाबाट फर्केकाको भाषा परीक्षा भदौमा

काठमाडौँ । इपिएस अन्तर्गत कोरियाबाट काम गरी फर्केका कामदारका लागि पुनःरोजगारीका लागि भाषा परीक्षा सञ्चालन हुने भएको छ । वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाका अनुसार आगामी भदौ ८ गतेदेखि कम्प्युटरमा आधारित दोस्रो चरणको कोरियन भाषा विशेष परीक्षा (सिबिटी) सञ्चालन गर्ने जनाएको हो । शाखाले पहिलो चरणको कम्प्युटरमा आधारित...

अल स्किल्स म्यानपावरमा विभागको छापा

काठमाडौं । कुवेत पठाउन लागेको कामदारबाट चर्को शुल्क असुल गरी ठगी गरेको उजुरी परेपछि वैदेशिक रोजगार विभागले बसुन्धारास्थित अल स्किल्स इन्टरनेशनल ह्युमन रिसोर्स म्यानपावरमा छापा मारी कागजात नियन्त्रणमा लिएको छ । अल स्किल्स म्यानपारवबाट मंगलबार ३५ जना युवाहरु रोजगारीका लागि कुवेत जाँदै थिए । तर उनीहरुबाट म्यानपावरले प्रत...

जी टु जी प्रणालीबाट मलेसिया कामदार पठाउने तयारी

काठमाडाैँ । मलेसियाले नेपाली कामदार मलेसिया नपठाउने निर्णय पुनर्विचार गर्न नेपाल सरकारसँग आग्रह गरेको छ । मलेसियाका मानव संसाधन मन्त्री एम कुलाशेगरले निर्णय पुनर्विचार गर्न सरकारसँग आग्रह गरेका हुन् । नेपालले आफ्ना कामदार पठाउन रोक लगाएपछि मलेसियन सरकारले पहिलो पटक यस विषयमा औपचारिक रूपमा जानकारी दिएको हो। मलेसिय...

मलेसियाबाट अबैध नेपाली धमाधम फर्कदै : जनउद्धारको सहयोगमा आईपुगे १५ नेपाली

६, काठमाडौं । मलेसिया सरकारले गैरकानुनी रुपमा वसेका विदेशी कामदार माथि धरपकड  तिव्र बनाएपछि त्यहाँ कार्यरत नेपाली कामदारहरु धमाधम स्वदेश फर्कन थालेका छन् । मलेसियाको पेनाङ, जोहरवारु, केएल लगायतका ठाउँमा लुकिछिपी काम गरिरहेका सयौ नेपाली कामदार धमाधम स्वदेश फर्कन थालेका हुन । आईतवार मात्र मलेसियाको पेनाङ क्षेत्रमा...

जेठ २ गतेसम्म अन्तिम भिसा लागेका कामदार मलेसिया जाने बाटो खुल्यो

काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत जेठ २ गतेसम्म भिषा स्ट्याम्पिङ् भई अन्तिम श्रम स्वीकृति बाँकी रहेका श्रमिकलाई मात्र अन्तिम श्रम स्वीकृति दिने निर्णय गरेको छ । अन्तिम श्रम स्विकृती नपाएका कारण मलेसिया जान नपाएका नेपाली कामदारका लागि लक्षित गर्दै यस्तो निर्णय गरिएको मन्त्रालयले जनाएको छ । मन्त...