श्रमिक दिवसमा श्रममन्त्रीले भने– वैदेशिक राेजगारी व्यवस्थित गर्छु

काठमाडाैँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले श्रमलाई मर्यादित बनाउँदै आन्तरिक रोजगारीका अवसरलाई व्यापक रुपमा सिर्जना गर्ने र वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित गर्ने बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसका सन्दर्भमा जारी गरेको प्रेस विज्ञप्तिमा देशभित्र र बाहिरका सम्पूर्णमा श...

साउदीमा नेपालीलाई मृत्युदण्डको फैसला

काठमाडौं । साउदी अरबको दमामस्थित पुनरावेदन अदालतले पाकिस्तानी नागरिक मोहम्मद लतिफ बसिरको हत्या अभियोगमा झिटैया, धनुषाका उमेश यादवलाई मृत्युदण्ड दिने फैसला गरेको छ । उनलाई जुवेलस्थित केन्द्रीय कारागारमा राखिएको छ । त्यस जेलमा उमेशसहित २२ नेपाली छन् । जुबेलस्थित ‘जनरल कोर्ट’ ले सुनाएको फैसलालाई उल्टाउँदै पुनरावेदन अदालत...

युएइको जेलमा मात्रै १ सय ८५ जना नेपाली

काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलमा यूएई गएका नेपालीमध्ये १८५ जना विभिन्न अभियोगमा आठ वटा जेलमा सजाय भोगिरहेका छन् । यूएईस्थित नेपाली राजदूतावासले यूएईका सातवटै इमिरेट्समा रहेका जेलको स्थलगत अध्ययन गरेर उक्त तथ्यांक तयार पारेको हो ।राजदूतावास यूएईका द्वितीय सचिव कृष्ण अर्यालका अनुसार विभिन्न मुद्दामा १७३ जना पुरुष र...

कतारमा ४ सय २७ जना नेपाली अलपत्र

कतार । कतारको हमाद विन खालिद विन हमाद डब्लुएलएल एचकेएच कम्पनीमा कार्यरत ४ सय २७ नेपालीसहित १२ सय विदेशी कामदरा अलपत्र परेका छन् । यो कम्पनी कतारी राजपरिवारका सदस्य शेख हमाद विन खालिद विन हमाद विन अल थानीको हो ।  कतारका महत्वपुर्ण परियोजना बनाउने जिम्मा लिएको एचकेएनले आफ्ना कामदारलाई तलब दिन सकेको छैन । उनीहरुको ४ म...

महिलाहरु चोरबाटोबाट विदेशः जहाँ हुन्छ नेपाली युवतीको खरिदबिक्री

धनगढी । कैलाली कनरीकी २१ वर्षीया लक्ष्मी चौधरी चार वर्षअघि अवैध बाटो भएर घरेलु कामदारका रूपमा कुवेत पुगिन् । त्यहाँ उनले सोचेजस्तो काम र दाम पाउन सकिनन् । दुई वर्ष नबित्दै फर्किइन् । जाँदाजस्तो फर्किन सजिलो भएन, लक्ष्मीलाई । ‘घर फर्कन पाउँछु भन्ने आशा मरिसकेको थियो । मालिकका घरमा जेलसजाय भुक्तान गरिरहेको कैदीजस्ती भएक...

वैदेशिक रोजगार एेनः व्यवसायीको दवावमा हुन सकेन संशोधन

काठमाडाैँ । व्यवसायीहरुले वैदेशिक रोजगार ऐन संशोधन नगर्न दवाव दिएपछि ऐनको मस्यौदा कानुन मन्त्रालयबाट पुनः श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमै फिर्ता भएको छ। २०६४ मा तयार गरिएको उक्त ऐन कामदारमुखी नभएको भन्दै संशोधनका लागि मस्यौदा तयार हुँदै आए पनि कहिले श्रमको कानुन शाखामा त कहिले कानुन मन्त्रालयमा घुम्ने गरेक...

अव नर्सलाई पनि कामदारका रुपमा कोरिया पठाइने

काठमाडाैँ । आम्दानी र श्रम सुरक्षाका दृष्टिकोणले आकर्षक मानिएको दक्षिण कोरियामा नर्सलगायतका दक्ष प्राविधिक कामदार पठाउन सरकारले पहल अगाडि बढाएको छ। रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत नेपालबाट अदक्ष कामदारको माग बढाउँदै लगेको कोरियाले दक्ष कामदारको रुपमा नेपाली नर्सलाई लैजान सकिने संकेत गरेपछि सरकारले पहल अघि बढाएको ...

विदेशबाटै श्रम स्वीकृति नवीकरण गराउने तयारीमा मन्त्री विष्ट

काठमाडाै । वैदेशिक रोजगारीमा जाने कामदार ठगीमा पार्ने प्रमुख कारण मानिएको केन्द्रिकृत श्रम स्वीकृतीलाई विकेन्द्रिकृत गर्न सरकारले तयारी थालेको छ । वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति अवधि सकिएपछि वैदेशिक रोजगार विभाग पुग्नै पर्ने बाध्यताको अन्त्यका लागि प्रक्रिया अघि बढाइसकिएको आइतबार श्रम, रोजगार तथा सामा...

वैदेशिक रोजगार पत्रकार समाजमा नयाँ नेतृत्व चयन

काठमाडौँ । वैदेशिक रोजगार पत्रकार समाजको अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । वैदेशिक रोजगार क्षेत्रमा पत्रकारिता गर्दै आएका हरि थापाको नेतृत्वमा वैदेशिक रोजगार पत्रकार समाज नयाँ कार्यसमिति चयन भएको हो । शसक्रबार भएको अधिवेशनबाट वरिष्ठ उपसभापतिमा रामजी बगाले, उपसभापतिमा उद्दब भट्टराई, महासचिव रेशम पौडेल, सचिब घन...

अघिल्लाे वर्षकाे तुलनामा मलेसिया जानेको संख्या बढ्यो

काठमाडौँ । गत आर्थिक वर्षको तुलनामा यो वर्ष मलेसिया जानेको संख्या बढेको छ । श्रम तथा रोजगार मन्त्रालयको तथ्यांकअनुसार चालु आवको फागुन मसान्तसम्म मात्र मलेसिया जानेको संख्या एक लाख पाँच हजार ५१ पुगेको छ । मन्त्रालयको तथ्यांकअनुसार मलेसियापछि दोस्रो नम्बरमा कतार छ । कतारमा यो वर्षमात्र ८१ हजार ३६४ जना गएका छन् । आव...