वैदेशिक रोजगार पत्रकार समाजमा नयाँ नेतृत्व चयन

काठमाडौँ । वैदेशिक रोजगार पत्रकार समाजको अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सकिएको छ ।

वैदेशिक रोजगार क्षेत्रमा पत्रकारिता गर्दै आएका हरि थापाको नेतृत्वमा वैदेशिक रोजगार पत्रकार समाज नयाँ कार्यसमिति चयन भएको हो ।

शसक्रबार भएको अधिवेशनबाट वरिष्ठ उपसभापतिमा रामजी बगाले, उपसभापतिमा उद्दब भट्टराई, महासचिव रेशम पौडेल, सचिब घनश्याम आचार्य, कोषाध्यक्षमा कोमल प्रसाद दुलाल चयन भएका हुन् । त्यस्तै सदस्यहरुमा जगन्नाथ दुलाल र रिना श्रेष्ठ रहेका छ्न ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार