अनुमतिको पर्खाइमा ७ करोड ३९ लाख कित्ता सेयर

नेपाल धितोपत्र बोर्ड (सेबोन) मा ७ करोड ३९ लाख ७२ हजार ४ सय ४० दशमलव ८१ कित्ता सेयर निष्कासन अनुमतिको पर्खाइमा रहेको छ । सोमध्ये ३ करोड ९४ लाख ६३ हजार ४ सय १६ कित्ता आइपिओ रहेको छ भने ३ करोड ४५ लाख ९ हजार २४ दशमलव ८१ कित्ता हकप्रद सेयर रहेको छ । आइपिओ निष्कासन गर्न १७ कम्पनी र हकप्रद निष्कासन गर्न ७ कम्पनीले बोर्डमा ...

मानव विकास सूचकांकमा नेपाल तल झर्यो

काठमाडौं - अन्य मुलुकहरुको गतिअनुसार विकास हुन नसक्दा मानव विकास सूचकांकमा नेपाल एक स्थानले तल झरेको समाचार छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार मानव विकास सूचकांकमा नेपाल यस पटक १ सय ४९ औं स्थानमा छ। १ सय ८९ मुलुकमध्ये सन् २०१६ मा १ सय ४८ स्थानमा थियो । मानव विकास सूच...

२ करोड लगानीमा साँगामा लहरी खर्क फुड एण्ड रिर्सार्ट संचालनमा

२६ भदौ, काठमाडौं । काभ्रेको साँगा चोक नजिकै लहरी खर्क फुड एण्ड इभेन्टस् रिसोर्ट संचालनमा आएको छ । करिव २ करोड लगानीमा संचालित रिसोर्ट सोमवारबाट संचालनमा आएको हो । ८ रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टमा सेमिनार हल, पार्टी प्यालेस, ब्यान्केट, मिटिङ हल रहेका छन् । शान्त र हरियाली वातावरणमा अवस्थित रिसोर्ट फरक ढंगले ...

दुई किलो सुनसहित एक जना पक्राउ

चितवन । चितवन प्रहरीले  अवैध रुपमा राखिएको दुई किलो ७६ ग्राम सुन र चार किलो चाँदी बरामद गरेको छ । नारायणगढस्थित पुतलीबजारमा रहेको न्यू गणेश सुनचाँदी पसलबाट सो परिमाणको सुन र चाँदी बरामद गरिएको हो । नेपाल प्रहरी ३ नं प्रदेश कार्यालय र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले प्राप्त सूचनाका आधारमा पसल सञ्चालक भा...

अमेरिकी डलर नयाँ उचाइमा: अझै केही दिन निरन्तर बढ्छ डलरको भाउ

काठमाडाैँ । अमेरिकी डलरसँगको तुलनामा नेपाली रुपैयाँ कमजोर हुने क्रम अझै थामिएको छैन। पछिल्ला केही दिनयता लगातार डलर बलियो बन्दै गइरहेको छ भने नेपाली रुपैयाँ कमजोर। यही क्रममा मंगलबार एक अमेरिकी डलरको सवनिमयदर ११४ रुपैयाँभन्दा माथि पुगेको छ। यसको अर्थ सर्वसाधारणले एक अमेरिकी डलर खरिद गर्न ११४ रुपैयाँ २४ पैसा खर्चिनुप...

दक्षिण एसियामै पहिलो ‘स्काईवाक’ बन्ने

काठमाडौँ । वन्डर्स नेपाल प्रा.ली.ले काठमाडौंको कमलादीमा दक्षिण एशियाकै पहिलो ‘स्काईवाक’ निर्माण गर्ने भएको छ । शुक्रबार काठमाडौमा पत्रकार सम्मेलन गरेर वन्डर्स नेपालले आउने विजया दशमीको घट्स्थापनाको दिन उक्त स्काईवाकको शिलान्यास गर्ने जानकारी दिएको हो । वन्डर्स नेपालका अध्यक्ष आर्कषण पोखरेलले राष्ट्रिय तथा अन्तर्राष्ट्...

आयल निगम मासिक ५० करोड घाटामा

काठमाडौं - नेपाल आयल निगमको घाटा बढेर १५ दिनमा २५ करोड रुपियाँ पुगेको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको मूल्य बढाएर अगस्ट १ र १६ मा पठाएको मूल्य सूचीअनुसार निगमलाई १५ दिनमा २५ करोड रुपियाँ घाटा हुने देखिएको हो । मासिक भने निगमलाई ५० करोड रुपियाँ घाटा हुने देखिएको छ । गत ३० असारमा आईओसीले पठाएको ...

एनसेलको कर असुल्न नयाँ प्रक्रिया

काठमाडाैँ । सरकारले एनसेलको सेयर बिक्रिपछिको पुँजीगत लाभ कर असुलीका लागि नयाँ प्रक्रिया सुरु गरेको छ । कर असुलीका लागि सरकारले कम्पनीको समग्र सम्पत्ति तथा दायित्वको लेखापरीक्षण गर्न परामर्शदाता छनौट थालेको छ । एनसेल विक्री भएको दिनमा कम्पनीको सम्पत्ति र दायित्वको लेखापरिक्षण गरी त्यसबाट निस्कने मुल्यमा सरकारले ले...

सिक्टामा अख्तियारले थाल्यो छानबिन

काठमाडौं - सिक्टा सिँचाइ आयोजनाको मूल नहर पटकपटक भत्केपछि यसको गुणस्तरमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ । अख्तियारले छानबिनका लागि शुक्रबार पाँचसदस्यीय समिति गठन गरेको छ । सिक्टाको मूल नहरको गुणस्तरमाथि नै प्रश्न उठेकाले अनुसन्धान सुरु गरिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले बताए । ‘गहिर...

अर्थमन्त्री खतिवडालाइ हटाउन अोलीसँग नेकपा सांसदकै माग

काठमाडौं । सत्तारूढ दल नेकपाकै सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर अर्थमन्त्री डा. युवराज खतिवडालाई हटाउन माग गरेका छन् ।   भेटमा दाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद चौंधरीले बजेट सार्वजनिक भएसँगै सरकारप्रति जनताको आकर्षण घटेको भन्दै त्यसको कारण अर्थमन्त्री भएको बताए । उनले डा. खतिवडाले...