२५ मेगावाट क्षमताको सौर्य परियोजनाको निर्माणको काम शुरू

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले मुलुककै अहिलेसम्मको ठूलो २५ मेगावाट क्षमताको सौर्य परियोजनाको निर्माणको काम नुवाकोटमा सुरु गरेको छ । विभिन्न विवाद र संसदीय समितिको झमेलाको कारण अदालतसम्म पुगेको समस्याको समाधान पश्चात २५ मेगावाट क्षमताको सौर्य उर्जा परियोजना देवीघाट जलविद्यत केन्द्रको खाली जग्गामा निर्माण थालिएको...

सातामा डेढ सय किलो सुन तस्करी

सुनचाँदी व्यवसायी भन्छन्– बजारमा दैनिक ४० केजी सुनको माग छ । तर, नेपाल राष्ट्र बैंकले २० किलो सुन मात्र आयात गर्ने अनुमति दिएको छ । यसरी दिनमा २० किलो र सातामा करिब डेढ सय किलो सुन तस्करीबाट आएको अनुमान छ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको ८ महिनामा चार हजार सात सय ५० केजी सुन आयात भएको छ । जसको मूल्य २० अर्...

५ सयकाे नयाँ नाेट बजारमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले एउटा बाघ मात्र राखिएको ५०० रुपैयाँ दरका नोट चल्तीमा ल्याएको छ। नयाँ नाेटमा सगरमाथा हिमालको दायाँतर्फको तल्लो मागमा रहेको अण्डाकार भित्र रङ परिवर्तन हुने कुबेरको चित्र राखिएको छ। साथै लालीगुराँसको पानी छापको बायाँतर्फ फरक क्षमता भएका (दृष्टिविहीन) हरुले छापेर नोट पहिचान गर्न सक्ने गरी दु...

हरेक नेपालीकाे वार्षिक अाम्दानी १ लाखभन्दा बढि

काठमाडौं । नेपालीको प्रतिव्यक्ति आय एक लाखभन्दा बढि पुगेकाे तथ्यांक सार्वजनिक गरिएकाे  छ । आर्थिक वर्ष २०७३/७४ मा ८६२ अमेरीकी डलर रहेको नेपालीको प्रतिव्यक्ति आय अहिले बढेर बढेर १ हजार  ४ डलर पुगेको केन्द्रिय तथ्यांक विभागले जनाएको हाे । कुल गार्हस्थ उत्पादनमा गत वर्ष रेमिट्यान्सको योगदान २६.३२ प्रतिशत रहेकोमा यसपटक घ...

शेयर बजार दोहोरो अंकले घट्यो

काठमाडौँ । शेयर बजारमा आज नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार १५.९९ बिन्दुले ओरालो लागेर नेप्से परिसूचक एक हजार ३९४ बिन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक ३.४२ बिन्दुले ओरालो लागेर २९४.६२ बिन्दुमा पुगेको छ । आज कूल १७० कम्पनीको १७ लाख १९ हजार...

पुर्वडीआईजी निरौला पक्राउ, पुर्व आईजीपी अर्यालमाथि समेत आशंका

काठमाडाैँ । दुबईबाट अवैधरुपमा भित्रिएको ३३ किलो सुनको भरियाका रुपमा रहेका सनम शाक्यको हत्यापछि प्रहरीले उक्त काण्डमा संलग्न रहेको अभियोगमा पुर्वडीआईजी गोविन्द निरौलालाई पक्राउ गरेको छ । उक्त सुन काण्डको अनुसन्धान गरिरहेका गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेलको टोलीले पुर्वडीआईजी निरौलालाई नियन्त्रणमा लिन प्रहरीलाई निर्द...

वार्षिक एक खर्बभन्दा बढी ठग्छन् गाडी मालिकहरू

काठमाडौं । यातायात व्यवस्था समितिमा गैरनाफामूलक संस्थाका रूपमा दर्ता भएर सार्वजनिक यातायात सञ्चालन गर्दै आएका व्यवसायीले वार्षिक एक अर्ब रुपैयाँभन्दा बढी कर छली गर्दै आएका छन् । व्यवसायीले कर छलीबाहेक उपभोक्ताबाट वार्षिक एक खर्ब रुपैयाँभन्दा बढी ठगी गरिरहेको यातायात व्यवस्था विभाग महानिर्देशक रूपनाराण भट्टराईको दाबी छ ...

स्थानीय तहमा अर्बौं अनियमितता

काठमाडाै । रामेछापको दोरम्बा, बाजुराको गौमुख गाउँपालिका, भरतपुर महानगरपालिकालगायत स्थानीय तहले बिल भरपाईबिनै २२ करोड ८२ लाख रुपैयाँ मनपरी ढंगले भुक्तानी गरेका छन् । यी तहका पदाधिकारीले आर्थिक प्रशासन नियमावलीको धज्जी उडाउँदै विभिन्न व्यक्ति, फर्मलाई रकम निकासा दिएका हुन् । त्यस्तै जिल्ला समन्वय समितिहरू काठमाडौं, सं...

निर्वाचन आयोगमा अनियमितता !

काठमाडाैँ । निर्वाचन आयोगले यसै बर्ष सम्पन्न निर्वाचनमा ठुलो रकम अनियमित रुपमा खर्च गरेको पाईएको छ ।  महालेखा परीक्षकको कार्यालयबाट गरिएको लेखा परीक्षकबाट उक्त तथ्य खुलेको हो । महालेखा पराक्षकको कार्यालयले बिहीबार सार्वजनि गरेको आर्थिक बर्ष २०७३, ७४ को लेखापरीक्षण प्रतिवेदनमा आयोगले कर्मचारी विमा, मतपत्र, छपाई, स्ट्...

अघिल्लाे वर्षकाे तुलनामा यसवर्ष झन् बढ्याे बेरूजु

काठमाडौँ । सबै सरकारी तथा संगठित संस्था र सार्वजनिक संस्थानको आर्थिक वर्ष २०७३/७४ मा कूल बेरुजु रु पाँच खर्ब आठ करोड पुगेको छ । महालेखापरीक्षकको कार्यालयले आज राष्ट्रपतिलाई बुझाएको प्रतिवेदनमा मन्त्रालय तथा सरकारी निकायकै बेरुजु भने रु ९४ अर्ब ८१ करोड ५४ लाख ४७ हजार पुगेको छ । गतवर्ष असुल फछ्र्योट गर्नु पर्ने बेरुजु त...