२५ हजार घुषसहित सशष्त्रका २ जवान पक्राउ

सुनसरी । सुुनसरीको सीमावर्ती क्षेत्र देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जबाट सशस्त्र प्रहरीका दुई जवानलाई घुस लिँदै गर्दा अख्तियारले नियन्त्रणमा लिएको छ । अख्तियार दुरुयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीको टोलीले रु २५ हजारसहित सशस्त्र प्रहरी जवान नवीन खड्का र ठाकुर खत्रीलाई पक्राउ गरेको हो । जवानद्वयले भारत...

प्रधानमन्त्री र अर्थमन्त्री गभर्नर हटाउने खेलमा

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको सरकारद्वारा नियुक्त नेपाल राष्ट्रबैंकका गभर्नर चिरञ्जीवी नेपाललाई एपेक्स डेभलपमेन्ट बैंकका उच्च अधिकारीसँग मिलेर फाइल लुकाउन सहयोग गरेको आरोपमा हटाउने खेल सुरु भएको छ। उनी ५ वर्षका लागि २०७१ चैत ५ गते गभर्नर नियुक्त भएका हुन्। बैंकिङ क्षेत्रलाई नोक्सानी पुर्याएको प्रमाणित भएमा गभर्...

लगातार अोरालो लागेकाे शेयर बजारमा उच्च गिरावट

काठमाडौँ । लगातार ओरालो लाग्दै आएको शेयर बजार आज पनि दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहिबार नेप्से परिसूचक १०.६३ बिन्दुले ओरालो लागेर एक हजार २ सय २०.४४ बिन्दुमा आइपुगेको छ । यो हालसम्मकै न्यून गिरावट हो । ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत १.९९ बिन्दुले ओरालो ...

माधव प्र. ढकाल भन्छन् : बर्दिवास महोत्सवमा फोर्स मोटर्सलाई धेरैले मन पराए

२७ काठमाडौं ।  स्थानिय उत्पादनलाई पर्बदन गर्ने उदेस्यले पहिलो पटक आयोजना गरिएको बर्दिबास महोत्सवमा फोर्स मोटर्सका गाडीलाई धेरैले मन पराएका छन् । उघोग वाणिज्य संघ, बर्दिबासले गत १५ देखि २६ गतेसम्म आयोजना गरेको मेलामा फोर्स मोर्टसका मिनिवसलाई धेरै मन पराएका हुन् । फोर्स मोटर्स नेपालका आधिकारिक विक्रेता पदमश्री ट्र...

व्यापारीको दबाबमा रोकियो बजार अनुगमन

काठमाडौं । उद्योग र व्यवसायीको चर्को दबाब र लबिङमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले बजार अनुगमन कार्यक्रम तत्कालका लागि ‘स्थगित’ गर्न निर्देशन दिएका छन्। मन्त्री यादवले अनुगमनकारी निकाय आपूर्ति विभागलाई तत्कालका लागि अनुगमन रोक्न निर्देशन दिएका हुन्। आपूर्ति विभागले अराजक र छाडा बजारलाई अनुगमनको माध्यम...

संघ र एशोसिएसन बिच एकीकरण, बायोमेट्रिक र गाम्काको सिण्डिकेटलाई अन्त्य गर्ने उद्घोष

२२ काठमाडौं  ।  विदेशिने नेपाली कामदारको स्वास्थ्य परिक्षण गर्ने व्यवसायीहरुको दुईवटा छाता संगठन नेपाल बैदेशिक रोजगार मेडिकल एशोसियसन र नेपाल मेडिकल व्यवसायी संघ विच एकीकरण भएको छ । दुवै संस्थाले मंगलवार  काठमाडौंमा संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गरी एकीकरणको घोषणा गरेका हुन् । एकीकरण पछि संघका अध्यक्...

चुडामणिको अकुत सम्पत्तिः मुद्दा चार करोड २९ लाखको, धरौटी ४५ लाख

काठमाडौं । गैरकानुनी सम्पत्ति (अकुत) आर्जनको अभियोगमा मुद्दा चलाइएका राजश्व अनुसन्धान विभागका पूर्व महानिर्देशक चुडामणि शर्मा विशेष अदालतले ४५ लाख रुपैयाँ धरौटी माग गरेको छ । विशेषका रजिष्ट्रार भीमकुमार श्रेष्ठले अदालतले मागेको धरौटी रकमबापत नेपाल इन्भेष्टमेन्ट बैंक जमानी बसेका कारण साधारण तारिखमा राखिएको बताए । ‘उहाँक...

पेट्रोलको मुल्य एक रूपैयाँ घट्याे

काठमाडौँ, २० फागुन । नेपाल आयल निगमले पेट्रोलको मूल्य रु एक घटाएको छ । स्वचालित मूल्य निर्धारण प्रणालीअनुसार अब पेट्रोलको मूल्य रु १०४ बाट घटेर रु १०३ कायम भएको छ । यो काठमाडौँ उपत्यकामा आधारित मूल्य हो । अन्य पेट्रोलियम पदार्थको मूल्य भने यथावत् रहेको आयल निगमले जनाएको छ । अब निगमले पाक्षिकरुपमा रु १५ करोड नाफा ...

भृकुटीमण्डपको जुत्ता, चप्पल मेलामा उपभोक्ताको घुइँचो- मेला शनिवार सकिदै

१८ काठमाडौं । शनिवार सकिन लागेको काठमाडौंको भृकुटीमण्डमा जारी जुत्ता, चप्पल मेलामा उपभोक्ताको घुइँचो लागेको छ । मेलामा नयाँ मोडेलका जुत्ता, चप्पलहरु ५० प्रतिशतसम्म छुटमा दिएका कारण उपभोक्ताको भिड लागेको मेला संयोजक तथा केटिएम शुजका संचालक प्रमोद महतोले बताउनुभयो । उहाले मेलाबाट हामी उत्साहित भएका छौ । "यसपल्ट हाम...

कर्मचारी अवकाशमा १५ अर्ब खर्च

काठमाडाैं । स्वेच्छिक अवकासमा जाने कर्मचारीका लागि करिब १५ अर्ब खर्च हुनसक्ने सामन्य प्रशासन मन्त्रालयले प्रक्षेपन गरेको छ । मंगलबारसम्म तथ्यांकअनुसार स्वैच्छिक अवकाशका लागि ४ हजार सात सय ६४ जनाले निवेदन दिएका छन् । म्याद सकिए पनि विवरण संकलन जारी भएकोले अवकाश रोज्नेको संख्या करिब ५ हजार पुग्ने मन्त्रालयको अनुमान छ । ...