प्रधानमन्त्री निर्वाचित भएपछि पहिलोपटक संसदमा ओलीको विषेश सम्बोधन लाइभ

काठमाडौँ । प्रतिनिधिसभा र राष्ट्रियसभाको चालु अधिवेशन आजदेखि अन्त्य हुँदैछ । फागुन २१ गतेदेखि शुरु भएको संघीय संसदको चालु अधिवेशन अन्त्य हुने दिन प्रधानमन्त्री केपी शर्मा ओलीले चैत २३ गतेदेखि हुन लागेको आफ्नो आसन्न भारत भ्रमण र सरकारको प्राथमिकताका विषयमा सदनलाई जानकारी गराउन लागेका छन् ।

हेर्नुस् प्रधानमन्त्री निर्वाचित भएपछि पहिलोपटक संसदमा ओलीको विषेश सम्बोधन लाइभ

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार