मे २१ तारिखमा माेदी नेपाल अाउने, जनकपुर पनि जाने

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मे २१ मा नेपाल भ्रमणमा आउने भएका छन्।

भारतीय पत्रिका हिन्दुस्तान टाइम्सका अनुसार नेपाल र भारतका अधिकारीहरुले भ्रमणको तयारी गरिरहेका छन् ।

पत्रिकाका अनुसार भारतीय प्रधानमन्त्री मोदी जनकपुरसमेत जाने कार्यक्रम रहेको  छ ।

यसअघिको भ्रमणमा मोदी जनकपुर जाने कार्यक्रम अनितम समयमा रोकिएको थियो ।

भारतले प्रधानमन्त्रीमा निर्वाचित भएपछि केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो दिएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार