काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा व्यक्तीगत सुरक्षाकर्मी मात्रै नेपाल अाएको दाबी गरेका छन् । संसदमा उठेका प्रश्नका जवाफ दिने क्रममा मन्त्री ज्ञवालीले भने, ‘भ्रमणको सबै सुरक्षा नेपाली सुरक्षा टोलीले मिलाएको हो । मोदीसँग केही निजी सुरक्षाकर्मी आएका हुन...
