बर्डफ्लुले काठमाडौंमा ३५० काग मरे, सजग रहन आग्रह

काठमाडौं । काठमाडौंका विभिन्न ठाउँमा बर्डफ्लुको संक्रमणबाट तीन सय ५० काग मरेको पशु सेवा विभागले जनाएको छ । बेलायती दूतावास र राहदानी विभाग क्षेत्रमा भटाभट काग मरेपछि गरिएको नमुना परीक्षणमा एच५एन१ संक्रमण भएको देखिएको विभागले जनाएको छ । ‘एक हप्तामा डेढ सय काग मरेका छन्, नमुना परीक्षण गर्दा बर्डफ्लु एच५एन१ पोजेटिभ...

अत्यावश्यक सेवामा हड्ताल तथा अवरोध गर्न नपाइने

काठमाडौं । सरकारले अत्यावश्यक सेवामा हडताल तथा कुनै पनि प्रकारको अवरोध गर्न नपाइने निर्णय गरी राजपत्रमार्फत जानकारी गराउने भएको छ । सार्वजनिक हितका लागि अत्यावश्यक सेवामा हडताल गर्न निषेध गरिएको सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए । मन्...

आज घोडेजात्रा पर्व मनाइँदै

काठमाडौं । शु‍क्रबार काठमाडौं उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेकाले पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष...

स्थगित भएको प्रदेश २ को एसइई परीक्षा आज देखि, मोबाइल बोक्न प्रतिबन्ध

काठमाडौं । प्रश्नपत्र बाहिरिएपछि स्थगित भएको प्रदेश २ को एसइई परीक्षा आज देखि सुरु भएको छ । चैत्र १० देखि शुरु भएको माध्यमिक शिक्षा परीक्षा एसईई अन्तर्गत चौथो दिन विज्ञान विषयको प्रश्नपत्र बाहिरिएपछि रद्द गरिएको थियो भने पाचौं दिन सामाजिक विषयको पनि प्रशनपत्र बाहिरिएपछि स्थगन गरिएको थियो। चौथो दिन रद्द भएको विज्ञ...

सरकारी चिकित्सक आन्दोलित, आकस्मिकबाहेकका सेवा ठप्प

काठमाडौं । आफूसँगको सहमतिविपरीत सरकारले कर्मचारी समायोजनको सूची प्रकाशित गरेको भन्दै सरकारी चिकित्सक संघ (गोदान) आन्दोलित भएको छ । गोदानका अध्यक्ष डा। दीपेन्द्र पाण्डेले शुक्रबारबाट सरकारी अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प पार्ने जानकारी दिए । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । प्रधानमन्त्री केपी ओलीले आश्वासन...

सर्वोच्चमा सिफारिस भएका न्यायाधीशहरुको सुनुवाईका लागि उजुरी आह्वान

काठमाडौं । संसदीय सुनुवाई विशेष समितिले सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिस पाँच जना न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको छ । समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेका पाँचै जना न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो । गत चैत्र १८ गते स...

त्रिभुवन विमानस्थलको धावनमार्ग स्तरोन्नती औपचारिक रुपमा सुरु

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रन–वे (धावनमार्ग) स्तरोन्नति कार्य औपचारिक रुपमा सुरू भएको छ । बुधबार बिहान पर्यटन राज्यमन्त्री धनबहादुर बुढाले स्तरोन्नतीको शिलान्यास गरेका हुन् । धावनमार्ग स्तरोन्नतिको काम चीनको सरकारी कम्पनी चाइना नेसनल एग्रो टेक्नोलोजीले पाएको छ । विमानस्थलमा रहेको तीन किलोमिटर...

एसइई प्रश्नपत्र आउट गर्नमा प्रहरीकै संलग्नता

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत गत चैत १४ र १५ मा भएको विज्ञान र सामाजिक विषयको प्रश्नपत्र प्रदेश २ मा बाहिरिएको घटनामा प्रहरीको संलग्नता देखिएको छ। घटना छानबिन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सिरहाको इलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत दुई प्रहरी जवान ब्रह्मदेव...

एक सय एक महिलालाई अविवाहित भत्ता !

काभ्रे । पनौती नगरपालिकाले अविवाहित महिलालाई आफ्नै स्रोतबाट मासिक भत्ता दिने गरेको छ। नगर क्षेत्रका एक सय एक अविवाहित महिलाले मासिक रूपमा नगरपालिकाबाट भत्ता पाउँदै आएका नगरपालिकाको सामुदायिक विकास शाखा प्रमुख केशव बञ्जराले जानकारी दिए। यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । ३५ वर्ष पूरा भएका अविवाहित महिलालाई नगरपा...

गृह मन्त्रालयको रिपोर्ट : दुई हजार घरमा क्षति, एक हजार भत्किए

बारा । आइतबार राती आएको विनाशकारी हावाहुरीमा बारा र पर्साका दुई हजार घरपरिवार प्रभावित भएको गृह मन्त्रालयले जनाएको छ । गृहको तथ्यांकअनुसार एक हजार घर भत्किएका छन् भने एक हजारमा आंशिक असर परेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ । ‘बारामा एक हजार नौ सय घरमा हावाहुरीको असर परेको तथ्यांक छ । पर्सामा करिब...