२८ बर्षअघि खारेज भएको ‘प्रतिजासुस विभाग’ ब्युँताउने तयारी

काठमाडौं - सरकारले प्रधानमन्त्रीको प्रतक्ष्य निर्देशन र नियन्त्रणमा रहने गरी प्रतिजासुस विभाग ब्युँताउने भएको छ । २८ बर्षअघि विघटन गरिएको प्रतिजासुस विभाग ब्युँताउने गरी विशेष सेवा ऐन बन्न लागेको छ । नेपाल विशेष सेवा गठन, सञ्चालन र सेवा शर्त व्यवस्था गर्न बनेको विधेयक २०७५ तर्जुमा गर्न मन्त्रिपरिषद बैठकले शुक्रबार नै ...

फेरि कञ्चनपुरमै दुई बालिका बलात्कृत

काठमाडाैँ । बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धानले टुंगो पाएकै छैन । कञ्चनपुरमै बलात्कारको अर्को घटना सार्वजनिक भएको छ । बेल्डाँडी गाउँपालिकाका दुई जना बालिका बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । दुई साताअघि बलात्कार गरेको भन्दै बालिकाका आफन्तले उजुरी गरेपछि प्रहरीले शनिबार बेल्डाँडी–२ ...

२ करोड लगानीमा साँगामा लहरी खर्क फुड एण्ड रिर्सार्ट संचालनमा

२६ भदौ, काठमाडौं । काभ्रेको साँगा चोक नजिकै लहरी खर्क फुड एण्ड इभेन्टस् रिसोर्ट संचालनमा आएको छ । करिव २ करोड लगानीमा संचालित रिसोर्ट सोमवारबाट संचालनमा आएको हो । ८ रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टमा सेमिनार हल, पार्टी प्यालेस, ब्यान्केट, मिटिङ हल रहेका छन् । शान्त र हरियाली वातावरणमा अवस्थित रिसोर्ट फरक ढंगले ...

तीजको अवसरमा भिमेश्वर एकेडेमीमा भव्य कार्यक्रम, मंगलवार सांस्कृतिक कार्यक्रम हुँदै

२५ भदौ, काठमाडौं । काठमाडौंको काडाँघारी स्थित भिमेश्वर एकेडेमीले नेपाली महिलाहरुको महानपर्व तीजको अवसरमा दर खाने कार्यक्रम गरेको छ । एकेडेमीले सोमवार विधालयको प्रागणमा विधार्थी, अभिभावक, शिक्षकहरुलाई दर खुवाएको हो । कार्यक्रम महिलाहरुले एक आपसका दुखसुख साटासाट गर्नूको साथै रमाइलो समेत गरेका थिए । पछिल्लो समयमा व...

पशुपति क्षेत्रमा फोहर फाल्दै गरेका चालक कारवाही

काठमाडौँ । रातिको समयमा गाडीमा पशुपति क्षेत्रको जङ्गलमा फोहर फाल्दै गरेका चालक कारवाहीमा परेका छन् । आइतबार राति तिलगङगा–गुह्येश्वरी मार्गबाट बा२ख २६८८ नं ट्रकले विश्वसम्पदा सूचीमा सूचीकृत जङ्गल क्षेत्रमा फोहर फाल्न खोज्दा स्थानीय बासिन्दाले पक्राउ गरी महानगरीय प्रहरी वृत्त गौशालामा बुझाएका थिए । चालक सुदीप खड्का र सव...

संयुक्त सैनिक अभ्यासमा नेपाली सेना सहभागी नहुने

काठमाडौँ । नेपाली सेना भारतको पुनामा हुने बहुक्षेत्रीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्रको संयुक्त सैनिक अभ्यासमा सहभागी नहुने भएको छ । सरकारको निर्देशनअनुसार संयुक्त अभ्यासमा नेपाली सेनाले सहभागिता नजनाउने निर्णय गरेको नेपाली सेनाले जनाएकाे छ । उक्त अभ्यासको तयारी...

प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्र अनुमोदन

काठमाडौँ । संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा ओम प्रकाश मिश्रको नाम अनुमोदन गरेको छ । आज सिंहदरबारमा बसेको समितिको बैठकले मिश्रको नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको हो । समितिका ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णले समिति बैठकले मिश्रको नाम अनुमोदन गरेको जानकारी दिनुभयो । प्रधानन्यायाधीशका लागि अनुमोदन भएसँगै अब ...

बेगनासतालमा डुंगा दुर्घटना, दुर्इको मृत्यु तीन वेपत्ता

काठमाडौँ । कास्कीको बेगनासतालमा ९ जना सवार डुंगा पल्टिँदा दुर्इ जनाको मृत्यु भएको छ । डुंगामा सवार ९ जनामध्ये ४ जनाको उद्दार गरिएको छ भने तीन जना अझै बेपत्ता भएका छन् । उद्दारका लागि प्रहरी टोली घटनास्थलमा पुगिसकेको कास्की प्रहरी प्रमुख तथा प्रवक्ता रवीन्द्र गुरुङले बताएका छन । बेगनासका स्थानीय गणेश कंडेलको घरमा दर ख...

दुर्घटनाग्रस्त हेलिकोप्टर नुवाकोटमा भेटियो, ६ जनाको मृत्यु

नुवाकोट । गोरखाको सामागाउँबाट ६ यात्रु लिएर काठमाडौं आउँदै गरेको अल्टिच्युड एयरको हेलकोप्टर नुवाकोटमा फेला परेको छ । हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित पाँच जना नेपाली र एक जना जापानीज नागरिक थिए । हेलिकोप्टरमा सवार ७ जनामध्ये ६ जनाको मृत्यु भएको छ भने १ जना महिलाको भने उद्धार गरिएको छ। जीवित महिलाको नाम आनी डोल्मा ड...

डिन हाजिरी जबाफ प्रतियोगिताको उपाधी दिव्य दर्शन स्कुललाई

२३ भदौ, काठमाडौं । डिन अन्तर विधालय हाजिरी जबाफ प्रतियोगिताको उपाधी दिव्य दर्शन स्कुलले हात पारेको छ । शुक्रवार काठमाडौंमा सम्पन्न दोस्रो डिन प्रतियोगिताको उपाधी सिनामंगल स्थित दिव्य दर्शन स्कुलले हात पार्न सफल भएको हो । १३ वटा विधालय बिच गराईएको हाजिरी जबाफ प्रतिस्पर्धामा प्यारामाउन्ट एकेडेमी दोस्रो, क्यानभास स...