सांसदलाई रातो पासपोर्टः विधेयक फेर्ने चलखेल

काठमाडाैँ । सांसदले निजी काममा विदेश जाँदासमेत कूटनीतिक राहदानी (रातो पासपोर्ट) प्रयोग गर्न पाउने गरी कानुन बनाउन चलखेल थालेका छन् । यसका लागि उनीहरूले राहदानीसम्बन्धी कानुन संशोधन गर्न बनेको विधेयक आफूअनुकूल फेर्न संशोधन प्रस्ताव दर्ता गराएका छन् । यसअघि संघीय संसदका सांसदले सरकारी काममा विदेश जाँदा मात्रै रातो पासपो...

सवारीमा जोरबिजोर प्रणाली लागू

काठमाडाैँ । बिमस्टेक शिखर सम्मेलनका कारण आजदेखि काठमाडौं उपत्यकामा चल्ने सवारीसाधनमा जोर–विजोर प्रणाली लागू भएको छ । आज र १५ गते बिजोर नम्बर ) भएका सवारीसाधन चल्न पाउनेछन् भने १४ गते जोर नम्बर भएका सवारीसाधन मात्रै सडकमा निस्कन पाउनेछन् । सरकारले निजी, भाडा र सार्वजनिक गरी सबै यातायातका साधनमा जोर–बिजोर प्रणाली लागू ...

तस्करीमा संलग्न सशस्त्रका डिएसपी बर्खास्त

धनकुटा । काठ तस्कर गर्दै गरेको अवस्थामा पक्राउ परेका सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक रामप्रसाद भण्डारी बर्खास्त भएका छन् । पदीय जिम्मेवारीका दुरुपयोग गरी प्रहरी संगठनको छविमा आँच पुर्याउने काम गरेको भन्दै गृह मन्त्रालयले सोमबार सशस्त्र प्रहरी नियमावलीको नियम ११५ को उपनियम १ अनुसार उनलाई सेवाबाट बर्खास्त गरेको ...

रष्ट्रिय लेखन प्रतियोगिताको उपाधी सिम्रन थिङ र कंचन अधिकारीलाई

९, काठमाडौं । रष्ट्रिय "लेखन प्रतियोगिता" को उपाधी सिम्रन थिङ र कन्चन अधिकारीले हात पारेकी छिन् । वाल विकास एनसीएमएयसले विभिन्न विधालयका विधार्थीहरु बीच गरेको लेखन प्रतियोगिताको उपाधी कपन स्थित प्रिन्सटन इंगलिस सेकेन्डऱीमा अध्ययनरत छात्रा सिम्रन थिङ र  तनहुँ स्थित सतिश वोडिङ स्किुलमा अध्ययनरत छात्रा कन्चन अधिकारीले जुन...

कञ्चनपुरका तत्कालिन एसपी विष्ट निलम्बित

काठमाडौँ । गृह मन्त्रालयले कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । गृहमन्त्री रामबहादुर थापाको निर्णयअनुसार उनलाई तत्काल निलम्बन गर्न निर्देशन दिइएको हो । कञ्चनपुरमा बालिका निर्मला पन्तको बलत्कारपछि हत्या भएको घटनामा विवादमा तानिएपछि उनलाई क...

अर्किड आइडल “नृत्य प्रतियोगिता २०७५” शुरु

९, काठमाडौं । अर्किड आइडल "नृत्य प्रतियोगिता २०७५" शुरु भएको छ । काठमाडौंको कागेश्वरी मनोहरा स्थित अर्किड प्युपल सेकेण्डरी स्कुलको प्रागणमा शुक्रवारबाट नृत्यु प्रतियोगिता शूरु भएको हो । प्रतियोगितामा पहिलो चरणमा ८२ जना प्रतिस्पर्धीबाट ५८ जना छनोट भएको अर्किड प्युपल सेकेण्डरी स्कुलका अध्यक्ष प्रेम कुमार भुजेलले ज...

प्रकाण्ड फेरि पक्राउ परे

काठमाडौं । विप्लव समूहका प्रवक्ता खड्गबहादुर बिक (प्रकाण्ड) लाई प्रहरीले पुनः पक्राउ गरेको छ । बिहीबार सर्वोच्च अदालतले उनलाई छाड्न आदेश दिएलगत्तै उनलाई पक्राउ गरिएको हो । भोजपुरमा भएको बम विष्फोटको घटना पनि उनी संलग्न भएकाले पक्राउ गरिएको हो । यसअघि चन्दा असुलीको आरोपमा २३ साउनमा पक्राउ परेका प्रकाण्डलाई सर्वोच्चले...

प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्र सिफारिस

काठमाडौं । संवैधानिक परिषदले प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम सिफारिस गरेको छ । आज बसेको बैठकले सर्वोच्चका हालका कायम मुकायम प्रधानन्यायाधीश मिश्रको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो । यसअघि परिषदले प्रधानन्यायाधीशमा तीन जना न्यायाधीशको नाम सिफारिस गर्दा मिश्र दोस्रो नम्बरमा थिए । पहिलो नम्बरमा सिफारिस भएका...

जिसस रामेछापका कार्यक्रम अधिकृतमाथि छुरा प्रहार

रामेछाप – जिल्ला समन्वय समिति (जिसस) रामेछापका कार्यक्रम अधिकृत नारायण सुवेदीमाथि अज्ञात समूहले छुरा प्रहार गरेको छ । अधिकृत सुवेदीमाथि बुधबार राति साढे ८ बजेतिर छुरा प्रहार भएको रामेछापका डिएसपी अमरेन्द्रबहादुर सिंहले जानकारी दिएका छन् । सुवेदीको अहिले काभ्रेको धुलिखेल अस्पतालमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको...

सांसद गणेश प्रसाद दुलालद्धारा व्हिल चियर वितरण

३ भदौ, काठमाडौं । लायन्स क्लव अफ काठमाडौं ग्याण्ड सेन्टिनियलले शान्तिनगर स्थित शुकुम्वासी वस्तीका असक्त शान्ती लामा र भगवती कार्कीको परिवारलाई व्हिल चियर वितरण गरेको छ । क्लवका अध्यक्ष सर्जुवावा श्रेष्ठ र ३ नम्वर प्रदेशका सांसद गणेश प्रसाद दुलालले शनिवार सयुक्त रुपमा व्हिल चियर हस्तान्तरण गर्नुभएको हो । मोती विन...