अनि हुन्छ सिंहदरबारभित्र ट्राफिक जाम

काठमाडौं - सिंहदरबारमा दैनिक २ हजार ५ सय भन्दाबढी मानिस प्रवेश गर्ने गरेका छन् । संविधानअनुसार सिंहदरबारको अधिकार गाउँ गउँमा पुगे पनि नागरिकहरु भने सिंहदरबार धाउने क्रम घटेको छैन । विकास निर्माणको योजनाको र सरुवा बढुकाको काम लिएर नागरिकहरु सिंहदरबार धाउने क्रम अझै जारी छ । सिंहदरबारमा रहेका चार वटै गेटबाट दैनिक २ हजार...

जंगबहादुर र महेन्द्रका पालामा बनेको ऐनमा व्यापक फेरबदल

काठमाडौं - पहिलोपटक जंगबहादुर राणा र दोस्रोपटक राजा महेन्द्र शाहका पालामा बनेको मुलुकी ऐनमा व्यापक फेरबदल गरी नयाँ ऐन आउँदैछ । आगामी भदौ १ देखि लागू हुने नयाँ ‘मुलुकी देवानी (संहिता)’ र मुलुकी अपराध (संहिता) ऐन लागू हुँदैछ।  योसँगै १६५ वर्षदेखि अस्तित्वमा रहेको कानुन खारेज भई नयाँ कानुन लागु हुनेछ । राजा सुरेन्द्रविक...

“अर्किड आइडल गायन प्रतियोगिता २०७५” को उपाधी रोनिशा गोलेलाई

२५, काठमाडौं । "अर्किड आइडल गायन प्रतियोगिता- २०७५" को उपाधि रोनिशा गोलेले हात पारेकी छिन् । शुक्रबार काठमाडौंको मनोहरा स्थित अर्किड प्युपल स्कुलको प्रागणमा भएको फाइनल गायन प्रतियोगितामा ८२ जना प्रतिस्पर्धीलाई पछि पार्दै गोलेले हात पारेकी हुन् । त्यसैगरी, दितीय पुरस्कार सबिन पौडेल, तृतीय पुरस्कार लबिका कार्की र ...

एनप्याब्सनले आफ्ना कार्यक्रमलाई सक्रिय बनाउदै लैजाने

२३,काठमाडौं । एनप्याब्सन कागेश्वरी मनोहरा नगर कमिटीले आफ्ना कार्यक्रमलाई सक्रिय वनाउदै लैजाने भएको छ । एनप्याब्सनको पछिल्लो कार्यक्रम बारे समिक्षा गर्न सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो । एनप्याब्सन नगर कमिटीका अध्यक्ष अमृत कुमार खड्काले गत वर्ष आफुहरुले विभिन्न कार्यक्रम गरेको र अगामी वर्ष पनि अन्तरविधालय विच ग...

नेकपाको हेडक्वाटर धुम्वाराहीमै रहने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यालय धुम्बाराहीमै रहने भएको छ । नेकपाको बिहीबार बसेको सचिवालय बैठकले नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमै राख्ने निर्णय गरेको हो । बैठकले पेरिसडाँडामा जनसंगठन र विभागका कार्यालय राख्ने निर्णय गरको छ । त्यस्तै पार्टीको स्थायी समितिको बैठक भदौ ८ र ९ गते बस्न...

कस्तुरीको बिनासहित काठमाडौंबाट ४ जना पक्राउ

काठमाडौं। काठमाडौंबाट कस्तुरीको बिनासहित चार जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-२७ ज्याठामा कस्तुरीको बिनासहित चारजना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा काभ्रेको भुम्लु घर भई हाल स्वयम्भु बस्ने दीपक नेपाली, रामेछापको गोकुलगंगा घर भई हाल सिनामंगल बस्ने १८ वर्षीय अर्पण सुनुवार, रामेछापकै बेथान बस्ने १७ वर्षीय ...

पूर्णचन्द्र थापाले सम्हाले सेनाको कमाण्ड

काठमाडौँ । बलाधिकृत रथी पूर्णचन्द्र थापाले कायममुकायम प्रधानसेनापतिका रुपमा बिहीबारदेखि नेपाली सेनाको कमाण्ड सम्हालेका छन् । प्रधानसेनापति राजेन्द्र क्षत्रीले सैनिक मुख्यालय जंगी अड्डामा बिहीबार आयोजित विशेष समारोहमा बलाधिकृतरथी थापालाई नेपाली सेना बुझबुझारथ गरेसंगै उनले औपचारिक रुपमा सेनाको कमाण्ड सम्हालेका हुन् । प...

आठ दिनपछि नयाँ कानुन, सर्वसाधारणलाई थाहा छैन

काठमाडौं - मुलुकमा अबको आठ दिनपछि नयाँ कानुन कार्यान्वयनमा आउँदैछ । मुलुकी ऐन–२०२० को ठाउँमा नयाँ कानुनहरू लागू गर्न लागिएको हो । मुलुकी अपराध संहिता ऐन, फौजदारी कार्यविधी संहिता ऐन र फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयनसम्बन्धी मस्यौदा बनेको बताइएको छ भने मुलुकी देवानी (संहिता) ऐन–२०७४, मुलुकी देवानी कार्यवीधी ...

सभासद् गणेश दुलालले सप्तरीमा बाढी प्रभावितको घर बनाउन १ महिनाको पारिश्रमीक दिने

काठमाडौं, १८ । प्रदेश ३ का सभासद् गणेश दुलालले गत वर्ष आएको वाढीबाट प्रभावित सप्तरीको तिरहुत गाउँ -पालिका, मैयनाकडेरीमा घर निर्माणका लागि १ महिनाको पारिश्रमीक दिने घोषणा गर्नुभएको छ । लायन्स क्लव अफ काठमाडौं ग्रान्ड सेन्टिनियलको शुक्रवार, काठमाडौंमा भएको कार्यक्रममा सभासद् दुलालले १ महिनाको पारिश्रमीक दिने घोषणा गर्नुभ...

जाेशी अस्विकृत हुनुका ४ कारण दियो नेकपाले

काठमाडाैँ । संसदीय सुनुवाइ विषेश समितिले दिपकराज जोशीलाइ प्रधानन्यायाधिश बनाउन अस्विकृत गरेको छ । जोशीलाई अस्वीकृत गर्नुका ४ कारण नेकपाका सांसद योगेश भट्टराईले बैठकपछि दिएका छन्। १ प्रस्तावित व्यक्तिले नेपालको प्रधानन्याधीशमा नियुक्त भएमा के कसरी जिम्मेवारी निर्वाह गर्ने भनेर संसदीय सनुवाइको क्रममा सोधिएकोमा उहाँबाट...