प्रस्तावित प्रधानन्यायाधीश जोशीको सुनुवाइ आज

काठमाडौं - प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको सुनुवाइ आज शुक्रबार हुदैंछ । संसदीय सुनुवाई समितीले जोशीका बारेमा आज निर्णय गर्ने समिती सदस्य पुर्णकुमारी सुवेदीले जानकारी दिइन् । गत विहीवारदेखि संसदीय सुनुवाइ प्रकृया थालिए पनि अहिलेसम्म प्रस्तावित प्रधानन्यायाधीश जोशीको नाम अनुमोदन गर्ने या नगर्ने भन्ने विषय अन्य...

कागेश्वरी मनोहरामा सुक्रवार अन्तरविधालय नृत्य प्रतियोगिता हुँदै

१५, काठमाडौं । कागेश्वरी मनोहरामा प्रथम एन प्याव्सन अन्तरविधालय नृत्य प्रतियोगिता आयोजना हुने भएको छ । एनप्याव्सको आयोजनामा सुक्रवार मनहरा नगरपालिका भित्रका विधालयहरु विच नगरस्तरिय नृत्य प्रतियोगिता हुन लागेको हो । १४ वटा विधालयहरु विच गराईने प्रतिस्पर्धामा प्रथम हुनेलाई नगद ५ हजार, ट्रफि र प्रमाणपत्रको व्यवस्था...

प्रधानन्यायाधीश नियुक्तिमा अन्योल

काठमाडौँ - संसदीय समितिमा प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको सुनुवाइ सकिए पनि समितिले बेलैमा निर्णय नलिँदा अन्योल बढेको छ । विगतमा सुनुवाइ सकिएलगत्तै समितिले निर्णय दिने प्रचलन थियो । यस पटक समितिले सुनुवाइ सकिएको तीन दिन भइसक्दा पनि जोशीको नाम अनुमोदन गर्ने/नगर्ने निर्णय गरेको छैन । निर्णय गर्न ढिलाइ हुँदा जो...

मलेसियाबाट अबैध नेपाली धमाधम फर्कदै : जनउद्धारको सहयोगमा आईपुगे १५ नेपाली

६, काठमाडौं । मलेसिया सरकारले गैरकानुनी रुपमा वसेका विदेशी कामदार माथि धरपकड  तिव्र बनाएपछि त्यहाँ कार्यरत नेपाली कामदारहरु धमाधम स्वदेश फर्कन थालेका छन् । मलेसियाको पेनाङ, जोहरवारु, केएल लगायतका ठाउँमा लुकिछिपी काम गरिरहेका सयौ नेपाली कामदार धमाधम स्वदेश फर्कन थालेका हुन । आईतवार मात्र मलेसियाको पेनाङ क्षेत्रमा...

शिक्षामन्त्रीको ३ महिने कार्ययोजनाः गफ बढी, काम कम

काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आफैंले घोषणा गर्नुभएको ३० बुँदे कार्यक्रम कार्यान्वयन योजनाको अधिकांश योजना पूरा भएको छैन । मन्त्रीको यो योजना पूरा हुनु त परै जाओस् केवल कुरा बढी र काम कम गर्नमै सीमित भएको छ ।  मन्त्री पदमा बहाली भएको करिब एक महिनापछि वैशाखदेखि असार महिनाभित्र गर्ने ग...

बोनम्यारो पीडित रत्नमान तामाङलाई जापानमा रहेका नेपालीको ४१ हजार सहयोग

४ काठमाडौं । समाज कल्याण गतिविधी नेपाल, जापान शाखाले एप्लोष्टिक एनीमिया रोगबाट पीडित सिन्धुपाल्चोकका रत्नमान तामाङलाई ४१ हजार १ सय २५ रुपैया सहयोग गरेका छन् । गतिविधि नेपालले आफ्नो पारिश्रमिकबाट कट्टा गरि पीडितका काका सिद्धीवहादुर लामा तामाङलाई हस्तान्तरण गरेका हुन । कार्यक्रममा पीडितका काका सिद्धिवहादुर लामाले आर्थ...

शिक्षा विभागका महानिर्देशकसहित २ सय कर्मचारी कामविहीन

काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको गम्भीर त्रुटिका कारण शिक्षा विभागका महानिर्देशकसहित ४ सहसचिव कामविहीन भएका छन । तीन निकायमा कार्यरत करिब २ सय कर्मचारी हिजोदेखि हाजिर गरेर फर्किएका छन् । नयाँ गठन भएको शिक्षा तथा मानवस्रोत विकास केन्द्रले के काम गर्ने भन्ने विषयमा टुंगो लागेको छैन । गएको जेठ ६ गते मन्...

रुकुमको सिस्ने धारापानीमा जीप दुर्घटना, सातजनाको मृत्यु

रुकुम । रुकुम पूर्वको सिस्ने गाउँपालिका–५, धारापानीमा आज एक जीप दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ ।  घटनामा थप तीनजना गम्भीर घाइते छन् । सिस्ने गाउँपालिकाको रुकुमबोटबाट सोही गाउँपालिकाको धौलापैरा भन्ने ठाउँमा जाँदै गरेको लु१ज २५७३ नम्बरको जीप दिउँसो २ बजेतिर सडकबाट करिब १०० तल खसेको प्रहरीले जानकारी दिएको छ । मृत...

सात अर्बको हतियार किन्दै नेपाली सेना

काठमाडौं । सरकारले नेपाली सेनाका लागि छ अर्ब ९० करोड रुपैयाँ बराबरको हतियार किन्ने तयारी गरेको छ । चालु आर्थिक वर्षमा नाम नखुलाइएका छ हजार ४ सय ९२ थान र एम १६ सिरिजका १० हजार थान हतियार तथा गोलीगट्ठा खरिदको तयारी सरकारले अघि बढाएको हो । रक्षा मन्त्रालयले प्रधानमन्त्री केपी ओलीलाई असार २९ मा पेस गरेको कार्ययोजनामा हति...

गाडी नै नचल्ने भएपछि कर्मचारी फर्काउन सरकार बाध्य

काठमाडौं । मुलुक संघीय संरचनामा गएसँगै अस्थायी कर्मचारी घटाउने नीतिअनुसार सरकारले उनीहरूलाई साउन १ देखि कार्यालय नआउनु भनेको थियो तर जब हाजिर गर्न नपाएका हजारौँ कर्मचारी बहालीको माग राख्दै आन्दोलनमा उत्रिए सरकारको निर्णय एक दिन पनि कार्यान्वयन हुन पाएन । यसरी आन्दोलनमा उत्रिनेमा सबैभन्दा धेरै थिए, सवारी चालक । उनीहरूल...