विपि राजमार्गमा ठुला सवारी साधन चलाउन दिन सर्वोच्चको अादेश

काठमाडौं । सर्वोच्च अदालतले विपी राजमार्गमा ठूला सवारीसाधन चलाउन नदिने सरकारी निर्णय कार्यान्वयन नगर्न अादेश जारी गरेको छ । यसअघि सर्वोच्चले नै जारी गरेको अन्तरिम आदेश खारेज गर्दै न्यायाधीशद्वय मिरा खड्का र ईश्वरप्रसाद खतिवडाको इजलासले विपी राजमार्गमा ठूला सवारीसाधन चलाउन खुला गरेको हो । सर्वोच्चले सम्पूर्ण सवारीसाधन...

सरकारको विरोध गर्नेहरुविरुद्ध प्रतिवाद गर्न प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले सरकारविरुद्ध विरोधीहरुले अफवाह फैलाएको भन्दै नेता तथा कार्यकर्ताहरुलाई त्यसको प्रतिवाद गर्न निर्देशन दिनुभएको छ । पार्टी कार्यालय धुम्वाराही मंगलबारमा पार्टीका नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रममा ओलीले सरकारलाई सफल हुन नदिन विरोध...

३२ हजार कर्मचारीको जागिर धराप

काठमाडाैँ । करार तथा ज्यालादारीमा लामो समयदेखि कार्यरत कर्मचारीले मंगलबारदेखि सरकारी कार्यालयमा हाजिर गर्न नपाउने भएका छन् । सरकारी कार्यालयले औपचारिक रूपमा निष्कासनको निर्णय नगरे पनि उनीहरूलाई मंगलबारदेखि कार्यालय नआउन सूचित गरिसकेका छन् । सरकारले नयाँ आर्थिक वर्षदेखि करार र ज्यालादारी कर्मचारीको म्याद थप गर्न नसक...

विद्यालय जाँदैनन् मन्त्री र मुख्यमन्त्रीले नै भर्ना गरेका बालबालिका

काठमाडाैँ । नयाँ वर्षको अवसरमा आयोजित रारा महोत्सव उद्घाटन गर्न मुगु पुगेका प्रधानमन्त्रीसँग मन्त्री, मुख्यमन्त्री र नेताहरूको लावालस्कर थियो । प्रधानमन्त्रीले स्थानीय ठिन्ले स्याङ्हु तामाङलाई र श्रीमती राधिका शाक्यले स्थानीय छिरिङ छेम्जोङ लामालाई स्थानीय बुद्ध माविमा कक्षा १ मा भर्ना गराएका थिए । दुवै विद्यार्थीले अह...

निशेधाज्ञा लगाउने अोली सरकारका निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अादेश

काठमाडाै । सर्वोच्च अदालतले माइतीघर मण्डला लगायत काठमाडौँ उपत्यकाका केही क्षेत्रमा निषेधाज्ञा जारी गर्ने सरकारको निर्णय कार्यान्वयन नगराउन अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । न्यायाधीश ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासले आज सरकारले निषेधाज्ञा जारी गर्नु कानूनसम्मत नदेखिएको हुँदा अर्को आदेश ...

३३ केजी सुन प्रकरण: गोरेका भाई दुवइमा पक्राउ

साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ का भाइ रमेश उप्रेती यूएईमा पक्राउ परेका छन् । नेपाल प्रहरीले युएइ प्रहरीलाई पक्राउ गरी नेपाल पठाइदिन आग्रह गरेकोमा उनलाई त्यहांको प्रहरीले पक्राउ गरी नेपाल पठाइदिन लागेको हो । उप्रेतीलाई पक्राउ गर्न इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेको थियो। उप...

डा. केसीको स्वास्थ्य झनै जटिल

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सघन उपचार कक्षमा १५ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अत्यन्तै जटिल भएको अस्पतालले जनाएको छ । तर डा. केसीले आफ्नो स्वास्थ्य जाँच गर्न मानेका छैनन् । शुक्रबार साँझदेखि डा.केसी पटक–पटक अर्धचेत अवस्थामा जाने गरेको अस्पतालका मेडिकल डाइरेक्टर डा.पुजन रोकायाले बताए ।...

असगर अली सम्मानित

३० काठमाडौं । बैदेशिक रोजगार क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएवापत सक्षम हयूमन रिर्सोस म्यानपावरका संचालक असगर अली सम्मानित भएका छन् । अलीलाई सत्–विचार राष्ट्रिय माशिक पत्रीकाको शनिवार राष्ट्रिय नाचघरमा आयोजित नवौं वार्षिक उत्सवको अवसरमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मकुमारी अर्यालले सम्मान गर्नुभएको हो । ...

सिन्धुपाल्चोकमा जिप दुर्घटना, ५ जनाको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची मानेखर्क सडकमा गएराती दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ८ जना गम्भिर घाइते भएका छन् । किटेनीबाट मानेखर्कतर्फ जाँदै गरेको लु १ ख ९९९ नम्बरको बोलेरो ४ सय मिटर तल खस्दा ५ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा पाँचपोखरी थाङ्पाल गाउँपालिका–३ भोटाङका ६५ वर्षीय भीमबहादुर तामाङ, ...

सरकारको निर्णयमाथि सर्वोच्चको अंकुश

काठमाडाैं । शेरबहादुर देउवा नेतृत्वको सरकारको पालामा भएको राजनीतिक नियुक्ति उल्टाउने क्रममा पदमुक्त भएका दुई पदाधिकारीहरुलाई यथास्थितिमा राख्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले निक्षेप कर्जा सुरक्षा कोषका प्रमुख कार्यकारी अध्यक्ष विष्णुबाबु मिश्र र दुरसञ्चार प्राधि...