इन्धनको मूल्य बढ्दा चौतर्फी असर

काठमाडाैँ । आयल निगमले १५ दिनअघि मूल्य समायोजन गर्दा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ७८.२८ अमेरिकी डलर थियो । नेपाली बजारमा पेट्रोल प्रतिलिटर १ सय १० र डिजेल ९२ रुपैयाँ तोकिएको थियो । शनिबार मूल्य समायोजन गर्दा अन्तर्राष्ट्रिय बजार प्रतिब्यारेल ६५.८१ डलर थियो । यहाँ पेट्रोलको मूल्य १ सय १३ र डिजे...

पहिरोका कारण मुग्लिन–नारायणगढ सडक अवरुद्ध

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चार किलो भन्ने स्थानमा आज अपराह्न पहिरो खसेर सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलो भन्ने स्थानमा आज अपराह्न ४ बजेको समयमा पहिरो खसेर सडक अवरुद्ध भएको चितवन ट्राफिक प्रहरीले जनाएको छ । सडक निर्माण कार्य हुँदै गर्दा एक्कासि सडकमाथिबाट सुख्खा पहिरो खसेको ...

मूल्यवृद्धि फिर्ता नलिए संसद अबरोध गर्ने काँग्रेसको चेतावनी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वृद्धि भएको इन्धनको मूल्य फिर्ता नलिए संसद् अवरुद्ध गर्ने चेतावनी दिएको छ । आइतबार संसद् बैठकमा विषेश समय लिएर बोल्दै कांग्रेस सांसद अतहर कमाल मुसलमानले इन्धनमा भएको मूल्यवृद्धि फिर्ता नलिए संसद् अवरुद्ध गर्ने चेतावनी दिएका हुन् । प्रतिनिधिसभा बैठक सुरु हुने वित्तिकै...

मलेसियामा, असार १ गते बृहत सांस्कृतिक कार्यक्रम हुँदै

काठमाडौं १९ , मलेसियामा जेलमा परेका नेपालीलाई उद्धार गर्ने उद्धेस्यले पेनाङमा बृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ । पेनाङ स्थित जनउद्धार केन्द्रको आयोजनामा असार १ गते विएम देवान हलमा सास्कृतिक कार्यक्रम हुन लागेको हो । सांस्कृतिक कार्यक्रमको लागि नेपालबाट मनोज गजुरेल, दुर्गेश थापा, डोली सरकार, फुलमाया“ केसी लग...

चीनले माग्यो आकर्षक विद्युत आयोजना

काठमाडौं - चीनले ठूला जलविद्युत आयोजना र प्रसारण लाइन बनाइदिने भन्दै सरकारसँग प्रस्ताव माग गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा सम्झौताका लागि भन्दै चीनले सरकारसँग ठूला र आकर्षक जलविद्युत्त र प्रसारण लाइन आयोजनाको सूची मागेको हो । प्रधानमन्त्री ओली सम्भवतः असार पहिलो साता चीन भ्रमण गर्दैछन् ।...

पाल्पा बस दुर्घटनाः १३ जनाको मृत्यु, ८ जना घाइते

पाल्पा । पाल्पामा शुक्रवार विहान भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ । लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड तानसेन पाल्पाको समुह रामपुरका विभिन्न सहकारीको अवलोकन भ्रमणमा हिडेको लु २ ख् ९७५ नम्बरको वस दुर्घटना हुदाँ १३ जनाको मृत्यु भएको हो । दुर्घटनामा ८ घाईते भएका छन् । मृत्यु हुनेमा तानसेन ४ ...

ललितपुरमा, धुमपान दिवसका अवसरमा र्‍याली

काठमाडौं १७,  ललितपुर स्थित नेपाल अर्बुद रोग निर्वारण संस्थाले विश्व धुमपान दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गरेको छ । संस्थाले धुमपानबाट हुने जोखिम न्यूनीकरणका लागि शुक्रवार ललितपुरको लगनखेल क्षेत्रमा विभिन्न कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा विभिन्न माध्यमिक विधालयका करिव ४ सय ८० जना भन्दा वढी विधार्...

बन्दरगाहमा १७५० भन्दा बढी कन्टेनर थन्किए

पर्सा – तेस्रो मुलुक मालवस्तु आयात–निर्यातका लागि सर्वाधिक उपयोग हुँदै आएको वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह तथा भारतको कोलकाता बन्दरगाहमा कन्टेनर थन्किने समस्या बढदो छ । तेस्रो मुलुकबाट कोलकाता हुँदै वीरगन्ज आई मालवाहक कन्टेनर तथा तथा वीरगन्जबाट कोलकाता हुँदै तेस्रो मुलुक जाने खाली तथा मालवाहक कन्टेनर यसरी वीरगन...

सांसदको भत्ता मोहः हाजिर गर्दै, बाहिरिँदै

काठमाडौं । प्रतिनिधिसभामा दुई दिनअघि प्रस्तुत भएको बजेटमाथि छलफल चलिरहँदा सांसदहरु ससदभवनमा हाजिर गर्दै बाहिरिने गरेका छन् । बिहीबरको बैठकमा हाजिर गर्ने सांसद २ सय २८ भए । पनि बैठक अन्तिममा मुस्किलले ६० जना पनि उपस्थित थिएनन् । बैठकमा शीर्ष नेताहरुसमेत उपस्थित भएनन् । दोस्रो बरीयताका नेताहरु पनि पूरा समय नबस्दा बजेटम...

बजेटमाथि काँग्रेसको टिप्पणी– हात्ती आयो, हात्ती आयो फुस्सा 

काठमाडौं । आर्थिक बर्ष २०७५/७६ को बजेट निराशाजनक भएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेले प्रतिक्रिया दिएको छ । कांग्रेसले यस बजेटले अर्थतन्त्रमा कुनै उत्साह ल्याउन नसकेको प्रतिक्रिया दिएको हो । राजनीतिक नाराबाट प्रभावित 'निर्वाचनको बेलामा तत्कालिन नेकपा एमाले र नेकपा माओवादीले जारी गरेको संयुक्त घोषणापत्रलाई मैले ...