द्वन्द्वका क्रममा मारिएका सबै सरकारी कर्मचारीलाइ शहिद घाेषणा गर्ने सरकारकाे निर्णय

काठमाडौं । सरकारले सशस्त्र द्वन्द्वका क्रममा शहादत प्राप्त गरेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान प्रहरी, निजामती कर्मचारी र शिक्षकलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण त...

भारतीय विदेशमन्त्री शुष्मा स्वराज स्वदेश फिर्ता

काठमाडौ, १९ माघ । नेपालको दुई दिने सद्भाव भ्रमणमा नेपाल आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराज स्वदेश फर्कनुभएको छ । बिहीबार अपरान्ह विशेष विमानबाट काठमाण्डौ आएकी भारतीय विदेशमन्त्री स्वराज राजनीतिक भेटघाट सकि शुक्रबार स्वदेश फर्कनुभएको हो । विहिबार होटल सोल्टीमा भावी सरकारका प्रधानमन्त्री नेकपा एमालेका अध्यक्ष केपी श...

अाेली र स्वराजबिच भयाे भेट, के भयाे कुराकानी ?

काठमाडाैँ । एमाले अध्यक्ष केपी शर्मा ओली र भारतीय विदेश मन्त्री सुष्मा स्वराजबीच ‘वान टु वान’ भेटवार्ता भएको छ। राजधानीको सोल्टी होटलमा ओली र स्वराजबीच साँझ पौने सात बजेदेखि भेटवार्ता सुरु भएको थियाे । अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले दिएको जानकारी अनुसार दुई नेताको भेटको समय छुट्याइएको थिएन। उनीहरुले झन्डै प...

मन्त्रि बन्न लबिङ : कसले समाल्दैछन् प्रदेश सरकारका मुख्य-मुख्य पद ?

एमाले र माओवादी केन्द्रले भागबन्डा गरेपछि प्रदेश सरकारका मुख्य मुख्य पद कसले समाल्ने भन्ने चर्चा सुरु भएको छ ।  मुख्यमन्त्ती, सभामुख र उपसभामुखबारे दुई दलले सहमति गरे पनि व्यक्तिमा सहमति जुटिसकेको छैन ।  त्यस्तै मन्त्रालयम बाँडफाँटको टुंगो पनि लागेको छैन । भागबन्डाअनुसार प्रदेश ४ मा एमालेले मुख्यमन्त्री पाउनेछ । त्य...

भारतीय विदेशमन्त्री बिहिबार बेलुका नेपाल अाइपुग्ने, यस्ताे छ भेटघाटकाे कार्यतालिका

काठमाण्डौ । भारत सरकारकी विदेशमन्त्री शुस्मा स्वराज भोली साँझ काठमाण्डौ आइपुग्ने भएकी छिन् । नेपाल भ्रमणको खास कारण अहिलेसम्म नखुलाईए पनि स्वराजले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने निश्चित भइसकेको छ । त्यसैगरी राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि स्वराजले भेटवार्ता गर्ने समय तालिका निर्धारण भइसेक...

खग्रास चन्द्रग्रहण लाग्दै कुन राशीलाइ शुभ ?

काठमाडौँ, १७ माघ । बुधबार खग्रास चन्द्र ग्रहण लाग्दैछ । साँझ साढे पाँच बजे प्रारम्भ हुने चन्द्र ग्रहण राति करिब ९ बजे समाप्त हुने छ । चन्द्र ग्रहण नेपाल लगायत एसियाका केही मुलुक, अष्ट्रेलिया, अफ्रिकाका केही पूर्वी देश तथा युरोपबाट देख्न सकिन्छ । चन्द्रग्रहण खग्रास तथा खण्डग्रास गरी दुई किसिमको हुने गर्दछ । बुधवारको चन...

प्रधानन्यायाधिश पराजुलीले ज्यान मार्ने धम्की दिएकाे भन्दै उजुरी

काठमाडौं । प्रधानन्यायाधीश गोपाल पराजुलीले ज्यानमार्ने धम्की दिएको भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सुरक्षा माग्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका छन् । डा गोविन्द केसीको पक्षमा सर्वोच्चमा बहस गरेको आधारमा प्रतिशोध साँधी गोपाल पराजुलीले फोन गरेर धम्की दि...

पूर्वराजा ज्ञानेन्द्रलाई भारतमा भव्य स्वागतको तयारी

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहलाई भारतमा उच्च सम्मानका साथ भव्य स्वागत गरिने भएको छ । गोबर्धन मठ जगन्नाथपुरी उडिसाका एक सय ४५ औं शंकराचार्य स्वामी निश्चलानन्द सरस्वतीले जिम्मेवारी सम्हालेको २५ औं बर्षको अवसरमा आयोजित अभिषेक कार्यक्रममा ज्ञानेन्द्र शालाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएकाले उनी माघ २२ गते (सोमब...

श्रेष्ठ टेलरिङको विन्टर सेल मेलामा ३० प्रतिशतसम्म छुट

१६ माघ, काठमाडौं : - नेपालको सटिङ सुटिङको क्षेत्रमा चर्चित ब्रान्ड श्रेष्ठ टेलरिङले माघ महिना भरि विन्टर सेल मेला शुरु गरेको छ । ग्राहकको चाहानालाई लक्षित गरी टेलरिङले वागवजार र मैतिदेवीमा विन्टर शेला मेला शुरु गरेको हो । बि.के श्रेष्ठ टेलरिङका अध्यक्ष वावुकाजी श्रेष्ठले मेला माघ महिनाभरी चल्छ । मेलामा पाउ देखि ...

राष्ट्रियसभा चुनावअघि प्रदेश सभामुखको चयनमा नलाग्न एमालेको निर्देशन

काठमाडौ, १६ माघ । बाम गठबन्धनले बहुमत पाएका ६ प्रदेसमध्ये चार प्रदेशको मुख्यमन्त्री र सभामुख एमालेबाट हुनेछन् । प्रदेश नम्बर १, ३, ४ र ५ को मुख्यमन्त्री तथा प्रदेश १, ३, ६ र ७ को समामुख एमालेको भागमा छन । तर, एमालेले राष्ट्रिय सभाको चुनाव अगावै प्रदेश सभाको संसदीय दलको नेता र सभामुख चयन लगायतको कार्यमा सहभागी नहुन प्र...