सन्दिप लामिछानेले रचे अर्को इतिहास

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका एक महत्वपूर्ण सदस्य सन्दिप लामिछाने क्रिकेट वेष्ट इण्डिजको आयोजनामा हुने क्यारेवियन प्रिमियर लिग (सीपीएल) मा अनुबन्धित भएका छन्। बिहीबार राति इंग्ल्याण्डमा भएको अक्सनमा सन्दिपलाई सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सले ५ हजार डलरमा खरिद गरेको हो। अाजको नागरिकमा खबर छ-इन्डियन प्...

पानी परेपछि नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौँ । आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको अभ्यास खेल खराब मौसमका कारण रद्द भएको छ । जिम्बावेको क्वेक्वे मैदानमा तय भएको खेल गए राती परेको पानीका कारण खेल मैदान ओसिलो भएपछि खेल प्रभावित भएको थियो । पछि ३० ओभरको हुने तय भएपछि एक्कासी मौसम खराब भएकाले खेल रद्द गरिएको हो । यसअघि नामिवि...

क्रिकेट खेलाडीलाई प्रधानमन्त्रीले दिए ३ लाख रूपैँया

काठमाडौँ, ११ फागुन । नामिबियामा सम्पन्न आइसिसी विश्व लिग क्रिकेट डिभिजन दुईमा उपविजेता बनेको नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आज सम्मान गर्नुभएको छ । युवा तथा खेलकुद मन्त्रयालयद्वारा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित सम्मान तथा बिदाइ कार्यक्रममा सरकारको पूर्वघोषित कार्यक्रमअनुसार उहाँले राष...

विश्वकप छनाैटमा पुग्न सफल क्रिकेट टाेलीका सदस्यलाइ जनही ३ लाख दिने प्रधानमन्त्री अाेलीकाे घाेषणा

काठमाडाै, ७ फागुन । विश्वकप छनोटमा पुग्न सफल नेपाली क्रिकेट टोलीका सदस्यहरुलाई सरकारले ३/३ लाख रुपैयाँ दिने भएको छ । साथै यसमा मदन भण्डारी स्पोट्र्स एकेडेमीले एक-एक लाख रुपैयाँ थप्ने भएको छ । क्रिकेट खेलाडीहरुको सम्मानमा बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रशिक्षकसहित खेलाडीहरुलाई जनही ३/३ ...

विश्वकप क्रिकेटको छनोट चरणमा नेपालकाे पहिलाे खेल जिम्बाब्बेसँग

काठमाडाैँ, ४ फागुन । एक दिवसीय विश्वकप क्रिकेटको छनोट चरणमा पुग्न सफल नेपालले पहिलो खेल जिम्बावेसँग खेल्ने छ । आगामी फागुन २० गतेदेखि जिम्बावेमा शुरु हुने विश्वकप छनोट प्रतियोगितामा नेपाल समूह ‘बि’ मा रहेको छ । सो समूहमा अफगानिस्तान, हङकङ, जिम्बावे र स्कटल्यान्ड रहेका छन् । आइसिसिले आज सार्वजनिक गरेको खेल तालिक...

क्यानडालाइ १ विकेटले हराउँदै नेपाल विश्वकपका लागि छानियाे ,करन केसीकाे उत्कृष्ट व्याटिङ

काठमाडौं– आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ मा नेपालले क्यानडालाई  पराजित गर्दै अन्तिम २ मा स्थान पक्का गरेको छ। नेपालले क्यानडालाई १ विकेटले पराजित गरेको हो। जितसँगै नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ। नेपालको जितमा करण केसी हिरो भए। उनले नटआउट ४२ रन जोडे। करण केसीले ३१ बल खेल्दा ३ चौका र ४ छक्का प्रहार गरे। सन्द...

वर्षाका कारण रोकिएकाे नेपाल र क्यानडाबीचको खेल शुरू

काठमाडौं–आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत क्यानडाले दिएको १ सय ९५ रनको लक्ष्य पछ्याउँदै नेपालले ब्याटिङ गरिरहदा खेल वर्षाले अवरुद्ध बनेको छ। खराब ब्याटिङ गरेको नेपालले ३४ ओभरमा १ सय १५ रन जोड्दा ५ विकेट गुमाएको छ। यो अवस्थामा नेपाल डिएल मेथडमा १० रनले पछाडि छ। क्रिजमा अहिले रोहित कुमार पौडेल २२ रन र आरिफ शेख...

टस जितेर क्यानडा विरुद्ध बलिङ गर्दै नेपाल

काठमाडौं– आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत क्यानडा विरुद्धको निर्णायक खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने भएको छ। नामिबियाको वन्डरर्स क्रिकेट मैदानमा क्यानडाले पहिले ब्याटिङ गर्नेछ। अाजै युएई र नामिबिया तथा ओमान र केन्याबीच प्रतिस्पर्धा हुनेछ। खेलको नजिताले शीर्ष २ टिमको टुंगो लाग्नेछ। शीर्ष २ टिम एकदि...

केन्यामाथि नेपालकाे राेमाञ्चक जित, केन्या ३ विकेटले हार्याे

काठमाडौं–  आइसिसी विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत नेपालले केन्यामाथि रोमाञ्चक जित हात पारेको छ। नेपालले सोमबार भएको खेलमा केन्यालाई ३ विकेटले पराजित गरेको हो । १ सय ७८ रनको लक्ष्य नेपाल अन्तिम बल बाँकी छदा ७ विकेटको क्षतिमा पूरा गर्यो। डिभिजन–२ मा नेपालले तेस्रो जित हात पारेको हो। यसअघि नेपालले पहिलो खेलमा नामिबिय...

नामिवियाविरुद्ध रोमाञ्चक जित हात पारेको नेपाल आज ओमानसँग भिड्दै

काठमाडौं, २६ माघ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा आज नेपालले अाेमानको सामना गर्दैछ । विहीबार भएको पहिलो खेलमा नामिविया विरूद्ध नेपालले संघर्षपूर्ण जित निकाल्यो । नेपालको जितका लागि अन्तिम समयमा मैदानमा आएका बसन्त रेग्मीले नेपाललाई जित दिलाए । उनले २४ बलमा २४ रन बनाउँदै नट ...