सर्लाहीमा खोजमुलुक पत्रकारिता तालिम सम्पन्न

काठमाडौं १० । सर्लाहीको, हरिवनमा दुई दिने खोजमुलुक प्रत्रकारिता तालिम सम्पन्न भएको छ । बैदेशिक रोजगार प्रत्रकार समाजले २ नम्वर प्रदेश र सिन्धुली जिल्लामा कृयाशिल प्रत्रकारलाई समेटेर बैदेशिक रोजगार सम्वन्धी खोजमुलुक तालिम प्रदान गरेको हो । बैदेशिक रोजगार प्रवद्धन वोर्डको सहयोगमा संचालित तालिममा दुई नम्वर प्रदेश र...

अबैध पासपोर्ट संकलन गर्ने होटल र ट्राभल एजेन्सीमा छापा

काठमाडौं । विदेश पठाउने नाममा अवैध रुपमा पासपोर्ट संकलन गर्ने अखडाहरुमा सरकारले छापा मार्न सुरु गरेको छ । विदेश पठाउने नाममा होटल, लज, रेस्टुरेन्ट, ट्राभल एजेन्सी लगायतले पासपोर्ट संकलन गरेर राख्ने गरेका छन् । विदेशिने युवालाई प्रलोभनमा पारेर महिनाअघिदेखि अग्रिम शुल्क उठाउने र अवैध रुपमा विदेश पठाउने कार्यमा संलग्न हु...

कतारमा लागूऔषधको भरिया बन्दै नेपाली: ३० जना जेलमा

काठमाडौं - राजकुमार चौधरी २०१७ सेप्टेम्बर ७ देखि कतारको केन्द्रीय कारागारमा छन् । कतारी अदालतको आदेशअनुसार उनी १५ वर्ष जेल बस्नुपर्नेछ भने भने ३ लाख रियाल (झन्डै ९० लाख रुपैयाँ) जरिवाना बुझाएपछि मात्रै जेलबाट निस्कन सक्नेछन् । अदालतले चौधरी लागूऔषध तस्करीमा संलग्न भन्दै जेल पठाएको हो । कतारको केन्द्रीय कारागारमा रहेका...

मलेसियामा रहेका अवैध आप्रवासी कामदारलाई स्वदेश फर्किने अन्तिम मौका

मलेसिया । मलेसियामा नयाँ सरकार गठन भएसँगै त्यहाँ रहेका अवैध आप्रवासी कामदारलाई हटाउन कडा कदम चालिएको छ । सरकारले अगष्ट ३० सम्मको लागि स्वदेश फर्किन आग्रह गर्दै अन्तिम मौका दिएको हो । मलेसियाको कानुन मन्त्रालय र अध्यागमन विभागले आगामी अगस्ट ३० भित्र आफ्नो देश फर्किन त्यस्ता कामदारलाई आग्रह गरेको छ। उक्त समयमा स्वदेश नफ...

कोरिया भाषा परीक्षा केन्द्र सार्वजनिक

काठमाडाैँ । नवौँ कोरियन भाषा परीक्षाको केन्द्र सार्वजनिक गरिएको छ । काठमाडौं, ललितपुर र पोखरामा हुने भाषा परीक्षाका लागि २८ केन्द्र तोकिएको वैदेशिक रोजगार विभाग अन्र्तगतको ईपिएस शाखाले जनाएको छ । सन् २०१९ मा रोजगारीका लागि कोरिया जाने गरी आह्वान गरिएको दरखास्तामा ८२ हजार दुई सय ३५ ले  आवेदन दिएका छन् । सन् २०१...

ओमनमा शक्तिशाली आँधी, नेपाली सुरक्षित

काठमाडौं । ओमनको दक्षिणमा पर्ने सललाहमा प्रतिकिमि ११७ को गतिमा आएको शक्तिशाली सामुद्रिक आँधी ‘मिकुनु’ मा परी एक बालिकासहित दुई जनाको मृत्यु भएको छ । आँधीले ठूलो क्षति पुर्‍याएको त्यहाँको सरकारी निकायले जनाए पनि पूर्ण विवरण आउन बाँकी छ । त्यस क्षेत्रमा कार्यरत कम्तीमा ७ हजार नेपाली सुरक्षित रहेको नेपाली दूतावास...

कोरियामा तीन नेपालीको मृत्यु

काठमाडौं । दक्षिण कोरियामा दुई दिनभित्र तीन नेपालीको मृत्यु भएको छ । लमजुङ दुराडाँडा सिम्ले जामुनेका होमबहादुर गुरुङ सोलको दोङदेमुनस्थित मोटलमा सोमबार सुतेकै ठाउँमा मृत भेटिएका थिए । यस्तै आन्सनस्थित मासु प्याकिङ कम्पनीमा कार्यरत म्याग्दीका थमबहादुर थापाको मंंगलबार औद्योगिक दुर्घटनामा परी निधन भएको हो ।  थापाको आइससह...

श्रममन्त्री विष्टको एक्सन– वैदेशिक रोजगारका सिण्डिकेटधारी पक्राउ

काठमाडाैं । मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षणमा सिन्डिकेट लगाउन खोज्ने करिब २० जना मेडिकल व्यवसायीहरू पक्राउ परेका छन् । काठमाडाैंकाे गाैरीधारामा ‘वान स्टप सेन्टर’ र भिएलएन नामको स्वास्थ्य परीक्षण केन्द्र चलाउने राम श्रेष्ठ पक्राउ परेका हुन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले मलेसिय...

वैदेशिक रोजगार मागपत्र जाँचबुझ निर्देशिका जारी

काठमाडाैँ । सरकारले वैदेशिक रोजगारीका लागि कामदार मागपत्रमा गन्तव्य मुलुकस्थित नेपाली दूतावासको सिफारिस अनिवार्य गरेको छ । यसअघि गन्तव्य मुलुकका चेम्बर अफ कमर्स वा नोटरी पब्लिकको प्रमाणीकरणका आधारमा वैदेशिक रोजगार विभागले मेनपावर कम्पनीलाई पूर्वस्वीकृति दिँदै आएको थियो। वैदेशिक रोजगार ऐन, २०६४ ले रोजगारदाताको कामदार म...

कतारमा अलपत्र ४२९ युवाको उद्धारको तयारी

काठमाडौं । सरकारले वैदेशिक रोजगारीका क्रममा कतारमा अलपपत्र ४२९ जना नेपाली युवाको उद्धारका लािग पहल सुरु गरेको छ। कतारमा नेपालीले काम गरिरहेको कम्पनी बन्द भएर तीन महिनादेखि अलपत्र नेपाली युवालाई स्वदेश ल्याउने विषयमा परराष्ट्र र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको संयुक्त पहलमा स्वदेश ल्याउने तयारी भएको हो। क...