यूएईमा पुलिस रिपोर्ट अनिवार्य नहुने

काठमाडौं - नेपालको लगातार अनुरोध र पहलपछि संयुक्त अरब इमिरेट्स (यूएई) ले त्यहाँ जाने कामदारका लागि प्रहरी रिपोर्ट अनिवार्य नगर्ने भएको छ । यूएईको विदेश मन्त्रालयले आइतबारदेखि नै लागू हुने गरी यस्तो निर्णय गरेको हो । यस निर्णयको विषयमा त्यहाँस्थित नेपाली दूतावासले जानकारी गराएको खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।...

मन्त्री विष्टको निर्देशनमा रोकियो नयाँ म्यानपावर दर्ता

काठमाडौं - सरकारले नयाँ म्यानपावर दर्ता बन्द गरेको छ। श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टको निर्देशनमा वैदेशिक रोजगार विभागले नयाँ म्यानपावर दर्ता बन्द गरेको हो । २०६९ असोजमा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले बन्द गराएको म्यानपावर दर्ता अदालतको आदेशमा पुनः खुलेको थियो। विभागले विधिवत रूपमा औपचारिक निर्णय गरेर ...

वैदेशिक रोजगारीमा गएका एकै परिवारका ३ भाइको मृत्यु

म्याग्दी । म्याग्दीको दुर्गम मालिका गाउँपालिकाको रुम गाउँ अहिले शोकमग्न छ । कारण, वैदेशिक रोजगारीमा गएका जवान युवा धर्मलाल रोकामगर गाउँले गुमाएको छ । २८ वर्षीय छोरो गुमाएका ७५ वर्षीया लीलामती र ८० वर्षीय धनबहादुर झन् मर्माहत छन् । धर्मलाल लालमती र धनबहादुरका कान्छा छोरा थिए । बुढा बाआमाको गुजारा चलाउनकै लागि अविवाहित ...

१४ महिना तलब नपाउँदा पनि वैदेशिक रोजगारका कर्मचारी उत्साही

काठमाडौं । तलब नपाएको १४ महिना भयो । तैपनि उत्साहसाथ कार्यालयमा काम गरिरहेका छन् । नियमित तलब पाइने ठाउँमा सरुवाको अवसर मिल्दा पनि जाँदैनन् । यति कर्तव्यनिष्ठ कर्मचारी कहाँका होलान् ? यी कर्मचारी नेपालकै निजामती सेवाका हुन् । वैदेशिक रोजगार विभागको ताहाचलस्थित कार्यालयमा यस्ता करिब डेढ दर्जन कर्मचारी छन् । आजको नयाँपत...

नेपालमा लुकिछिपी डाक्टरी गर्दै उत्तर कोरियाली

काठमाडौं, ६ चैत-  तनहुँको दमौली र कञ्चनपुरको महेन्द्रनगरमा उत्तर कोरियाली चिकित्सकले अवैध रूपमा स्वास्थ्य सेवा दिइरहेको पाइएको छ । उत्तर कोरियाली नागरिकबाटै सञ्चालित दमौलीस्थित ने कोर्यो अस्पताल र नेपाली नागरिकद्वारा सञ्चालित महेन्द्रनगरस्थित सेफर हस्पिटलमा बिजनेस भिसामा आएका उत्तर कोरियाली चिकित्सकले स्वीकृतिबिनै स...

संघ र एशोसिएसन बिच एकीकरण, बायोमेट्रिक र गाम्काको सिण्डिकेटलाई अन्त्य गर्ने उद्घोष

२२ काठमाडौं  ।  विदेशिने नेपाली कामदारको स्वास्थ्य परिक्षण गर्ने व्यवसायीहरुको दुईवटा छाता संगठन नेपाल बैदेशिक रोजगार मेडिकल एशोसियसन र नेपाल मेडिकल व्यवसायी संघ विच एकीकरण भएको छ । दुवै संस्थाले मंगलवार  काठमाडौंमा संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गरी एकीकरणको घोषणा गरेका हुन् । एकीकरण पछि संघका अध्यक्...

मकाउ हिँडेका युवालाई टर्की पुर्‍याएर अपहरण, एकजना पक्राउ

काठमाडौँ, ८ फागुन । प्रहरीले मानव ओसारपसारको आरोपमा सप्तरी, कञ्चनपुरका ओमप्रकाश कुमार पञ्जियारलाई पक्राउ गरेको छ । पञ्जियारले टीकाराम विश्वकर्मा र किरण मगरलाई वैदेशिक रोजगारीका लागि मकाऊ लैजाने भनी करिब तीन महिनासम्म भारतको नयाँ दिल्लीमा राखेका थिए । मकाऊ लैजान नसकेपछि टर्कीमा राम्रो कमाई हुन्छ भनी प्रलोभनमा पारी रु...

नयाँ म्यानपावर एजेन्सी दर्ता राेक्न वैदेशिक राेजगार व्यवसायीकाे माग

काठमाडौँ, ४ फागुन । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले नयाँ वैदेशिक रोजगारदाता संस्था दर्ता गर्ने कार्य तत्काल रोक्न माग गरेको छ । संघका अध्यक्ष रोहन गुरुङले आज जारी गरेको विज्ञप्तिमा मुलुकको आवश्यकताभन्दा बढी मात्रामा त्यस्ता कम्पनी दर्ता गरिएकाले नयाँ दर्तामा रोक लगाउन माग गरिएको छ । विज्ञप्तिमा एक अर्बभन्दा बढी ...

मानव तस्करीकाे अाराेपमा द्वन्द्व निर्देशक राजेन्द्र खड्गी पक्राउ

काठमाडौँ । मानव तस्करीको आरोपमा द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । गैरकानुनी तरिकाले दक्षिण कोरिया पठाएको आरोप लागेका उनलाइ ठमेलबाट पक्राउ गरिएको हाे । केही समय अगाडि दक्षिण कोरियामा सांस्कृतिक कार्यक्रमम भाग लिन खड्गीसहितको जम्बो टोली त्रिभुवन अन्तर्राष्ट्रिय व...

प्रहरी रिपाेर्टविना दुबइ जान नपाइने नियम लागु

युएइ, २३ माघ । रोजगारीका लागि युएई जाँदा अनिवार्य रूपमा सम्बन्धित देशको प्रहरीले बनाएको रिपोर्ट बुझाउनु पर्ने नयाँ नियम लागु भएको छ । कामदार भिसामा युएई जाँदा कामदारले स्वदेशमा कुनै पनि आपराधिक कृयाकलापमा संलग्न नभएको सम्वन्धित देशको प्रहरीले उपलव्ध गराएको रिपोर्ट सहित संलग्न गर्नुपर्ने नयाँ नियम युएई सरकारले फेब्रुअरी...