पत्रकारिता छोडेर राजनीति गर्ने घोषणा गरेका रवि लामिछानेले नयाँ दल दर्ता गर्ने प्रक्रिया सुरू गरेका छन्।मंगलबार काठमाडौंको राष्ट्रिय सभागृहमा घोषणा सभा राखेर उनले आफूले खोल्ने दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी हुने बताए।पार्टीको केन्द्रीय कार्यालय काठमाडौंको बसुन्धरामा रहने उनले जानकारी दिए। राष्ट्रिय स्वतन्त्र पार्टी...
