राष्ट्रियसभा अध्यक्ष र जापानका राजदूतबीच शिष्टचार भेटघाट

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँग नेपालका लागि जापानका राजदूत मासाचिमी सिगो ले शिष्टाचार भेटघाट गर्नुभएको छ । सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भएको भेटमा नेपाल र जापान बीचको कुटनीतिक सम्बन्ध सधै सुमधुर रहेको अध्यक्ष तिमिल्सिनाले बताउनुभयो । उहाँले नेपाल लामो संक्रमणपछि शान्ति र विकास...

सरकारले बर्खास्त गरेका ५ जनाले दायर गरे सर्वोच्चमा रिट

काठमाडौं । अोली सरकारले बर्खास्त गरेका ५ जनाले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । सरकारले अाफुहरूलाइ हटाउने निर्णय कानुन विपरित रहेको दाबी गर्दै कर्जा सुरक्षण कोषका प्रमुख बिष्णुबाबु मिश्र, नेपाल दूरसञ्चार प्राधिकरण अध्यक्ष दिगम्बर झा, गोरखापत्र संस्थानका महाप्रबन्धक बसन्त प्रकाश उपाध्याय, राष्ट्रिय सहकारी बोर्डका ...

संसदमा सरकारको जवाफः केसीका माग हुबहु कार्यान्वयन हुँदैनन्

काठमाडाैँ । सरकारले माथेमा आयोगको प्रतिवेदन र डा. गोविन्द केसीले भनेका सबै माग हुबहु कार्यान्वयन गर्न नसकिने धारणा अघि सारेको छ । प्रतिनिधिसभा बैठकमा सोमबार शिक्षामन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षा विधेयक र डा. केसीको अनशनका विषयमा पेस भएको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि जवाफ दिनेक्रममा सरकारको धारणा ...

चार नम्बर प्रदेशको नाम गण्डकी, राजधानी पोखरा

काठमाडौं । चार नम्बर प्रदेशको नाम गण्डकी राखिएको छ । प्रदेशसभाले प्रदेशको स्थायी राजधानी र नामबारे सुझाव दिन समिति नै गठन गरेको थियो । सोही समितिले प्रदेशको नाममा विकल्पको रुपमा तमुवान–मगरात, गण्डकी लगायत दिएको थियो । पोखरालाई प्रदेशको स्थायी राजधानी यसअघि नै तोकिएको छ । प्रदेशसभाले शुक्रबार दुई तिहाई बहुमतका आधारमा प...

संसद ‘बिजनेस’ विहीन

काठमाडौं - सरकारले मौलिक हक कार्यान्वयनसम्बन्धी विधेयक संसदमा पेश गर्न ढिलाइन गर्दा प्रतिनिधिसभा कामविहीन भएको छ । मौलिक हक कार्यान्वयन गर्ने एक सय विधेयक आउँदो असोज २ भित्र बनाइसक्नुपर्ने भए पनि सरकारले चासो नदिँदा संसद बिजनेसविहीन भएको संसद सचिवालयले जनाएको छ । सभामुख कृष्णबहादुर महराले सोमबार बजेटका सम्पूर्ण प्रक्...

देउवा सरकारले गरेका ७ महिनाका नियुक्ती खारेज गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले पूर्ववर्ती शेरबहादुर  देउवा सरकारले गरेका नियुक्ती खारेज गरेको छ । बुधबार अबेर बसेको मन्त्रिपिरषद् बैठबले २०७४ भदौदेखि केपी ओली नेतृत्वको सरकार गठन हँदासम्मका सवै नियुक्ती खारेज गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचन २०७४ का लागि निर्वाचन आयोगबाट निर्वा...

राष्ट्रपतिद्वारा तीन विधेयक प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बैठकबाट पारित भई पेश हुन आएका तीन विधेयकको  प्रमाणीकरण गरेकि छन् । संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रियसभा सदस्य निर्वाचन विधेयक २०७५, संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी विधेयक...

प्रधानमन्त्री बेइजिङमा : सहकार्यमा ओलीका ६ सुत्र

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीच साझा विकास, शान्ति तथा समृद्धिका लागि सहकार्य गर्न सकिने ६ वटा सुच सुझाएका छन् । चीन भ्रमणको पहलो दिन मंगलबार बेइजिङमा नेपाली दुतावासले आयोजना गरेको रात्रिभोजमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यातायात तथा कनेक्टिभिटी, पर्यटन तथा संस्कृति, ब्यापार तथा लगानी,...

एकसय १९ जनाको नेतृत्व गर्दै प्रधानमन्त्री अाेली चीन प्रस्थान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने भ्रमणका लागि आज बिहान चीन प्रस्थान गरेका छन् । हिमालय एयरलाइन्सको विमानबाट प्रधानमन्त्री ओली बेइजिङ  प्रस्थान गरेका हुन् । व्यवसायी र पत्रकारसमेत गरी एक सय १९ सदस्यीय टोली ओलीसँगै चीन जाँदै छ  । मंगलबार चिनियाँ समयअनुसार सवा ५ बजे प्रधानमन्त्री ओली बेइजिङस्थित क्यापिटल अन...

नेकपाको प्रथम स्थायी समिति बैठक शनिबार बस्ने

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रथम स्थायी समिति बैठक भोलि शनिबार बस्ने भएको छ। शनिबार अपरान्ह ३ बजेका लागि नेकपाको स्थायी समिति बैठक बाेलाइएकाे हाे । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकका लागि मुख्य चारवटा एजेन्डा तय भएकाे जनाइएकाे छ । बैठकमा महासचिवको नेतृत्वमा बनेको कार्यदलले बनाएको नियमावली अन...