अर्थमन्त्री खतिवडाले भने– अागामी ५ वर्षमा ५ लाखले रोजगारी पाउँछन्

काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटका लक्ष्य तथा कार्यक्रम कार्यान्वयन हुने दाबी गरेका छन् । अर्थ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले कृषि तथा सेवा क्षेत्रमा हुने विस्तार एवं वृद्धिले आठ प्रतिशतको आर्थिक वृद्धिदरसहितका अन्य लक्ष्य पूरा हुने दाबी गरेका हुन् । उनले सिमेन्ट उद्योग र ख...

विवादास्पद सांसद विकास नाममा ४ करोड दिइने

काठमाडौं । दुरुपयोग भएको भन्दै चौतर्फी विरोध भइरहेको विवादास्पद निर्वाचन क्षेत्र विकास सँग सम्बन्धित कार्यक्रमलाई सरकारले थप एक करोड बजेट वृद्धि गर्दै निरन्तरता दिएको छ । अर्थमन्त्री युवराज खतिवडाले १ सय ६५ निर्वाचन क्षेत्रमा ४/४ करोडका दरले ६ अर्ब ६० करोड रुपैयाँ बजेट विनियोजन गर्दै सांसद कार्यक्रमलाई निरन्तरता दिएका...

सरकार गठन भएको एकसय दिनमा मन्त्रीहरूको सम्पत्ती सार्वजनिक

काठमाडौँ । सरकारले मन्त्रीहरुको सम्पत्ती विवरण सार्वजनिक गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसहितका अन्य १८ जना मन्त्रीको सम्पत्ती विवरण आज सार्वजनिक भएको हो । सार्वजनिक पदमा बहाल भएको दुई महिनाभित्रै सार्वजनिक गरिनुपर्ने सम्पत्ती विवरण सरकार गठन भएको झण्डै सय दिनमा मात्र सार्वजनिक भएको छ । यद्यपी अझै चार जना मन्त्र...

अोलीसहित २० मन्त्रीले बुझाएनन् सम्पत्ती विवरण

काठमाडाैँ । सरकार गठनको दिन पुग्न लाग्दा प्रधानमन्त्री केपी शर्मा ओलीसहित २० मन्त्रीले अझै सम्पत्ति सार्वजनिक गरेका छैनन् । कानुन्तः सर्वाजनिक पद धारण गरेको ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने हुन्छ । सार्वजनिक नभए अख्तियार दुरुपयोग अुसन्धान आयोगद्धारा दण्डित हुने व्यवस्था छ । भ्रष्टाचारमा शुन्य सह...

सरकारको नीति तथा कार्यक्रम जेठ ७ गते पेश हुने

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम आगामी जेठ ७ गते संघीय संसद्को संयुक्त सदनमा सम्बोधन गर्न राष्ट्रपतिसमक्ष अनुरोध गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बेलुका बसेको मन्त्रिपरिषद्को बैठकले जेठ ७ गते अपराह्न ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्न अनुरोध गरेको सञ्चार तथ...

अब रक्सी किन्न तीनपुस्ते बुझाउनुपर्ने

काठमाडौं । दालचामलझैं सामान्य पसलबाट मदिराजन्य पदार्थ बिक्री गर्दै आएका बिक्रेता र ग्राहकमाथि  कडाइ गरिने भएको छ । गृहमन्त्रालयले लागूऔषध निषेध तथा मदिरा नियन्त्रण कार्ययोजनामार्फत लागूऔषध र मदिराजन्य पदार्थ नियन्त्रणमा कडाइ गर्न लागेको हो । उक्त कार्ययोजना तयार गर्न सहसचिव नारायण शर्माको नेतृत्वमा पाँच सदस्यीय समिति ...

अन्तिम बोइङ पनि बेच्ने निगमको घोषणा

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आफूसँग बाँकी रहेको दोस्रो र एकमात्र बोइङ जहाज पनि बिक्री गर्ने घोषणा गरेको छ । दुईमध्ये पहिलो बोइङ यसअघि नै उसले बेचिसकेको छ ।  निगम व्यवस्थापनले दोस्रो बोइङ बिक्री गर्ने उदेश्यका साथ जहाजको मूल्यांकनका लागि प्रस्ताव आह्वान गरेको छ । २१ दिने म्याद दिइएको उक्त प्रसत...

संसदमा प्री–बजेट छलफल शुरु

काठमाडौँ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुपूर्व सरकारले संसदमा बजेटका प्राथमिकता र सिद्धान्त सार्वजनिक गरेपछि प्री–बजेट छलफल शुरु भएको हो । सरकारका तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट प्राथमिकता र सिद्धान्तमा संविधानले दिएका नागरिकका मौलिक अधिकार कार्य...

सरकारले दियो तिलगंगा अाँखा अस्पताललार्इ १० कराेड

काठमाडौँ । सरकारले तीलगंगा आँखा प्रतिष्ठानलाई १० करोड रूपैयाँ अनुदान उपलब्ध गराएको छ । मोतियाबिन्दुको शल्यक्रियापछि राखिने इन्ट्रअकुलर लेन्स उत्पादन क्षमता अभिवृद्धि गर्न सरकारले अनुदान उपलब्ध गराएको हो । उद्योग, वाणिज्य तथा अपूर्ति मन्त्री मातृकाप्रसाद यादवले प्रतिष्ठानका कार्यकारी निर्देशक तथा प्रमुख डा सन्दुक ...

अर्थमन्त्री र गर्भनरबीच मनमुटाव

काठमाडाैँ । अर्थमन्त्री युवराज खतिवडा र गभर्नर चिरञ्जीवी नेपालबीच सम्बन्ध राम्रो नभएको चर्चा चलेका बेला गत बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा अर्थमन्त्रीले गर्भनगरको नाम उल्लेख नगरी घुमाउरो पारामा कारवाही गर्ने चेतावनी दिए । राष्ट्रिय वाणिज्य बैंक तथा एनआईडिसी डेभलपमेन्ट बैंकको एकीकृत कारोवार थालनी कार्यक्रममा सहभ...