काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली तीन दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । नेपाल एयरलाइन्सको विमानबाट भारतको दिल्ली प्रस्थान गरेका उनलाइ विमानस्थलमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा लगायतले स्वागत गरेका थिए।
३ दिने राजकिय भ्रमणका क्रममा दिल्ली प्रस्थान गरेका प्रधानमन्त्री ओलीको भारतका समकक्षी नरेन्द्र मोदीसँग शनिबार औपचारिक भेटघाट हुने कार्यक्रम छ।

440 पटक हेरिएको 

