सिमीसो नेपालको बौद्धमा अर्को शाखा

८ भदौ, काठमाडौँ । दक्षिण कोरियाको चर्चित वाण्ड सिमिसो नेपालले वौद्धमा पनि आफ्नो शाखा विस्तार गरेको छ । काठमाडौंको सिटीसी मलबाट सेवा शुरु गरेको सिमिसोले वौद्धमा तेस्रो शाखा विस्तार गरेको हो । सिमिसोले यस अघि कालिमाटीमा आफ्नो शाखा विस्तार गरेको थियो । बौद्ध शाखाको आईतवार मिस नेपाल अरथ सोनिया राजभण्डारी, खेलाडी तथा...

मलेसियाको जन उद्धार केन्द्रले साहसी काम l जेलमा परेका ६ नेपालीलाई गर्यो उद्धार

  २५ भदौ, काठमाडौं । मलेसियामा गैरकानुनी रुपमा वसोवास गरी वन्दी जीवन विताएका ५ नेपाली विहीवार काठमाडौ आईपुगेका छन् । उनीहरु हिमालयन ऐयरलाईन्सबाट वेलुका ७ वजे काठमाडौ आईपुगेका हुन् । मलेसियामा लामो समय वन्दी जिवन विताएर फर्केका उनीहरुलाई पेनाङ स्थित जनउद्धार केन्द्रले उद्धार गरी नेपाल पठाइको हो । नेपाल फर...

समाजको कार्यक्रममा बर्दिवासका राजनैतिक दलले गरे प्रतिवद्धता ।

१८, भदौ काठमाडौं ।। विभिन्न राजनैतिक दलका नेताहरुले महोत्तरीको वर्दिवासलाई चौतर्फी विकासका लागि पहल गर्ने प्रतिवद्धता जनाएका छन् । गौरीवास काठमाडौ समाजले काठमाडौंमा शनिवार आयोजना गरेको कार्यक्रममा सहभागि भएका स्थानिय नेताहरुले शिक्षा, स्वास्थ्य,  कृषिलाई आधुनिकरण गर्ने विषयमा प्रतिवद्धता जनाएका हुन् । कार्यक्रममा व...

अब तपाइँको ज्यान खतरामा पर्दा कुकुरले नै गर्नेछ पुलिसलाई फोन

तपाइँले घरमा पालेको कुकुर अब केवल घरको सुरक्षाका लागि मात्र होइन की तपाइँको ज्यान जोगाउने मामिलामा पनि काममा आउनेछ । अनुसन्धानकर्ताहरुले एक नयाँ प्रविधिको विकास गरेका छन् जसको मद्दतले कुकुरले पुलिसलाई फोन गर्न सक्नेछ । यदि कोही मानिस घरमा एक्लै छ र कुनै समस्यामा परेको छ भने उक्त कुकुरले तुरुन्त पुलिसलाई फोन गरेर जान...

सकियो हिमालयन बैंक गल्फ प्रतियोगिता २०१७

असार, काठमाडौं । हिमालयन बैंक गल्फ प्रतियोगिता २०१७ रोयल नेपाल गल्फ कोर्समा सम्पन्न भएको छ । स्टेबल फोर्ड ३/४ हृयान्डिक्याप्स विधामा संचालन भएको उक्त प्रतियोगितामा ध्रुव थापा ४० अंकका साथ प्रथम भई ट्रफी जित्न सफल भएका छन् । साथै ३८ अंकका साथ जीवन लिम्बूले दोश्रो पुरस्कार जिते भने आङ्ग नोर्बु शेर्पाले ३२ऋद्य अंकका सा...

मुस्लिम बहुल ६ देशका लागि ट्रम्पको यात्रा प्रतिबन्ध लागू

१६ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको विवादास्पद यात्रा प्रतिबन्ध शुक्रबारबाट कार्यान्वयनमा आएको छ । अब ६ मुस्लिम बाहुल्य राष्ट्रका नागरिकहरु तथा सबै शरणार्थीले अमेरिका प्रवेश गर्न निकै कठिन हुनेछ । यो प्रतिबन्ध इरान, लिबिया, सिरिया, सोमालिया, सुडान र यमनका नागरिकहरुमाथि लागू गरिएको हो । ...

नारायणगढ-मुग्लिन सडक झण्डै २४ घण्टादेखि अवरुद्ध, यात्रुको बिचल्ली

१७ असार, चितवन । नारायणगढ-मुग्लिन सडकखण्ड करिब २४ घण्टादेखि अवरुद्ध हुँदा यात्रुहरु मर्कामा परेका छन् । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने कालिखोलामा शुक्रबार बिहान ८ बजे पहिरो खसेपछि अवरुद्ध भएको सडक अझै सन्चालनमा आएको छैन । शुक्रबार बिहान ८ बजे खसेको पहिरो हटाउन नपाउँदै पुनः मध्याह्न सवा १२ वजे ठूल...