पाँच एआईजीलाई राजीनामा वा घटुवा स्वीकार्न दबाब

काठमाडाैँ । सरकारले सशस्त्र प्रहरी बलमा अतिरिक्त महानिरिक्षक एआईजी को दरबन्दी दुईमात्रै कामय गरेपछि सो संगठनका पाँच एआईजीलाई राजीनामा दिन दबाब परेको छ । सशस्त्र प्रहरीमा जिम्मेवारीविहीन अवस्थामा रहेका एआईजी जानकीराम भट्टराई, निराकाराविक्र शाह, सुबोध अधिकारी, षडानन्द चौधरी र राजेश श्रेष्ठलाई गृह मन्त्रालयले राजीनामा दि...

मलेसियामा, असार १ गते बृहत सांस्कृतिक कार्यक्रम हुँदै

काठमाडौं १९ , मलेसियामा जेलमा परेका नेपालीलाई उद्धार गर्ने उद्धेस्यले पेनाङमा बृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ । पेनाङ स्थित जनउद्धार केन्द्रको आयोजनामा असार १ गते विएम देवान हलमा सास्कृतिक कार्यक्रम हुन लागेको हो । सांस्कृतिक कार्यक्रमको लागि नेपालबाट मनोज गजुरेल, दुर्गेश थापा, डोली सरकार, फुलमाया“ केसी लग...

ललितपुरमा, धुमपान दिवसका अवसरमा र्‍याली

काठमाडौं १७,  ललितपुर स्थित नेपाल अर्बुद रोग निर्वारण संस्थाले विश्व धुमपान दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गरेको छ । संस्थाले धुमपानबाट हुने जोखिम न्यूनीकरणका लागि शुक्रवार ललितपुरको लगनखेल क्षेत्रमा विभिन्न कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा विभिन्न माध्यमिक विधालयका करिव ४ सय ८० जना भन्दा वढी विधार्...

यसरी हुन्थ्यो सुन तस्करीको सेटिङ !

अदालतमा आत्मसमर्पण गरी थुनामा परेका एसएसपी श्याम खत्रीले २०६८ सालदेखि नै सुन तस्करलाई लाईन मिलाउने काम गरेको खुलेको छ । महानगरीय प्रहरी अपराध महाशाखामा रहँदा उनी सुन तस्करको सम्पर्कमा पुगेका हुन् । त्यसयता उनले नै तस्करलाई प्रहरीको लाईन मिलाउँदै आएका थिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबी ले २०७३ पुस २९ मा ...

विद्यार्थीसँग अवदेखि कुनै पनि शुल्क लिन नपाईने

काठमाडाैँ । सामुदायिक विद्यालयहरुले अवदेखि विद्यार्थीसँग कुनै शुल्क लिन नपाउने भएका छन् ।  सरकारद्धारा तयार पारिएको शिक्षाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यस्तो व्यवस्था गरिएको हो । उक्त विधेयक कानुन् आयोगद्धारा तयार पारी शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा बुझाईसकेको बताईन्छ । उक्त विधेयकमा भन...

घोषणापत्र एकातिर बजेट अर्कातिर

काठमाडौं । निर्वाचनअघि गरेको प्रतिवद्धताअनुसार नेपाल कम्युनिस्ट पार्टीले बहुमत प्राप्त गरे पनि घोषणापत्रमा अगाडि सारेका योजना बजेटमा समावेश हुन सकेनन् । निर्वाचनका क्रममा नेकपाले सामाजिक सुरक्षाभत्ता ५ हजार पुर्याउने घोषणा गरेको थियो । तर सरकारले ल्याएको बजेटमा सामाजिक सुरक्षा भत्ता वृद्धि हुन सकेन ।...

गोरेका बाबु भन्छन्- मैले भनेको नमान्दा यस्तो हबिगत व्यहोर्नुपरयो

मोरङ । गोरेलाई अदालतमा हाजिर गराइएपछि उनका बाबु नेत्र उप्रेती मोरङ आएका छन्  ।  उनले आफूले छोरालाई पहिलेदेखि नै अवैध काममा नलाग्न र बानी सुधार्न आग्रह गर्दै आएको जानकारी दिँदै नमान्दा यस्तो हबिगत भएको पत्रकार र कानुन व्यवसायीसँग बताएका छन् । पहिले मोरङको इटहार झुनाबारी हुँदै उर्लाबारी नगरपालिका– ७ मा बसोवास गर्दै आएका...

महोत्तरीको पाटुमा शनिवार वृहत स्वास्थ्य शिविर हुँदै

काठमाडौं १०, महोत्तरीको पाटुमा शनिवार वृहत स्वास्थ्य शिविर संचालन हुने भएको छ । गौरीवास काठमाडौं समाजको आयोजनामा स्वास्थ्य शिविर संचालन हुन लागेको हो । शिविरमा दा“त तथा मुख रोग, हाडजोर्नी तथा नशा, पेट, वाल, स्त्री, छाला, पिसाव, लगायतका रोगहरुको निुशल्क परीक्षण गरि औषधी समेत वितरण गर्ने कार्यक्रम रहेको समाजका अध्यक्ष कु...

धनगढीमा गृहमन्त्री थापाले भने– अब सुनका मालिक पक्राउ पर्छन्

कैलाली । गृहमन्त्री रामबहादुर थापाले सुन काण्डका ठुला माछा पनि छिट्टै समातिने बताउनुभएको छ । प्रदेश नम्बर ७ स्तरीय सुरक्षा गोष्ठीमा सहभागि हुन धनगढी पुग्नुभएका गृहमन्त्री थापाले सुनकाण्डका अभियुक्तहरु धमाधम पक्राउ पर्ने बताउनुभयो । भरिया मात्रै समातिने गरेकोमा अब मालिकहरु समातिने क्रम सुरु भएको उहाँले बताउनुभयो । गृहम...

कांग्रेस सभापतिहरूको राष्ट्रिय भेला असारमा 

काठमाडाैँ । नेपाली कांग्रेसका जिल्ला कार्यसमिति सभापतिहरूको राष्ट्रिय भेला आगामी असारमा हुने भएको छ । कांग्रेस उपसभापति विमलेन्द्र निधिले असार २, ३ र ४ गते प्रदेश नम्बर ३ को अस्थायी राजधानी हेटौंडामा भेला गर्ने निर्णय भएको जानकारी दिए । यसअघि केन्द्रीय कार्यसमिति बैठकले भने जेठभित्रै भेला बोलाउने निर्णय गरेको थियो । ज...