महोत्तरी –३ मा स्वतन्त्र उम्मेदवार अगाडि

प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको महोत्तरी निर्वाचन क्षेत्र नम्बर–३ को मतगणना जारी रहेको छ । मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनका अनुसार अहिलेसम्मको मतपरिणाम अनुसार स्वतन्त्र उम्मेदवार रामआधार कापरले एक हजार पाँच सय आठ मत प्राप्त गरेर अग्र स्थानमा छन् । तीन हजार १० मतको गणनामा स्वतन्त्र उम्मेदवार रामआधार का...

विश्वकप फुटबलमा : इङग्ल्यान्डको सानदार सुरुआत

फिफा विश्वकप फुटबल, २०२२ अन्तर्गत आज भएको समूह ‘बी’ अन्तर्गतको पहिलो खेलमा इङग्ल्यान्डले इरानलाई पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट सुरुआत गरेको छ । कतारको खालिफा इन्टरनेसनल स्टेडियममा भएको खेलमा इङग्ल्यान्डले इरानलाई ६–२ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट सुरुआत गरेको हो । विश्वकपको उपाधि दाबेदार मान...

अझै सदरमुकाम पुगेन साइपालको मतपेटिका

साइपाल गाउँपालिका बझाङका मतपेटिका मङ्गलबार मात्रै जिल्ला सदरमुकाम चैनपुर पुग्ने भएको छ । मङ्गलबार बिहान मतपेटिका पुगेपछि सर्वदलीय बैठक बसेर १० बजेदेखि मतगणना सुरु हुने निर्वाचन आयोगले जनाएको छ । जिल्ला निर्वाचन अधिकारी विमलप्रसाद गौतमका अनुसार सोमबार साँझ हुने भनिएको मतगणना साइपालको मतपेटिका नपुग्दा ढिलाइ भएको हो ...

काठमाडौँ–६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खनालको अग्रता

काठमाडौँ निर्वाचन क्षेत्र नंं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनालले अग्रता लिनुभएको छ । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभाका उम्मेदवार खनालले सात सय १६ मत प्राप्त गरी अग्रता लिनुभएको निर्वाचन अधिकृत सम्झना खनालले जानकारी दिनुभयो । दुई...

यू–१९ क्रिकेट अनुराग सिंहको कप्तानीमा सुदूरपश्चिमको टोली घोषणा

काठमाडौँमा हुने वाइवाइ यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी हुन सुदूरपश्चिम प्रदेशको टोली घोषणा गरिएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घले अनुराग सिंहको कप्तानीमा १८ खेलाडीको नामावली सार्वजनिक गरेको प्रादेशिक जिल्ला क्रिकेट सङ्घका कञ्चनपुरका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो । टिममा क...

पर्सामा स्वतन्त्र र कांग्रेसका उम्मेदवारको अग्रता

पर्सा निर्वाचन क्षेत्र नं १ को (१) मा स्वतन्त्र उम्मेदवारले अग्रता कायम छ । निर्वाच क्षेत्र नं २ को प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवारको अग्रता कायम छ । वीरगन्ज महानगरपालिका–३२ चोर्नी गाउँको एक हजार सात सय ७५ मत गन्ती गर्दा स्वतन्त्र उम्मेदवार जनत अन्सारीले सात सय ५३, कांग्रेससहित पाँच दलीय गठबन्धनबाट नेकपा ...

जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीको अग्रता

जुम्लामा प्रतिनिधिसभा सदस्यमा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीले सुरुआती अग्रता लिनुभएको छ । सात सय मतगणना हुँदा राप्रपाका ज्ञानेन्द्र शाहीले चार सय ४२, नेकपा(माओवादी केन्द्र)मा गोमा गौतम कुँवर एक सय ६०, नेकपा(एमाले)का रतननाथ योगी ३५ र नेमकिपाका डिल्ली काफ्ले १९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद ग...

ललितपुर २ मा एमालेलाई पछ्याउँदै हाम्रो नेपाली पार्टी

ललितपुर क्षेत्र नं २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र हाम्रो नेपाली पार्टीबीच प्रतिस्पर्धा देखिएको छ । एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनलाई हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले पछ्याइरहनुभएको छ । शाक्यको चुनाव चिह्न लौरो हो । ललितपुर क्षेत्र नं २ का निर्वाचन अधिकृत दीपशिखा मुनाकर्मीका अनुसार आज दिउँसो साढे ४ ...

जुम्लामा मतगणना

आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना जुम्लामा दिउँसोदेखि सुरु भएको छ । जिल्लाको कनकासुन्दरी गाउँपालिको पाँच मतदान केन्द्रबाट प्रतिनिधिसभाको मतगणना कार्य सुरु भएको मुख्य निर्वाचन अधिकृत विष्ष्णुप्रसाद गौतमले जानकारी दिनुभयो । बिहान बसेको सर्वदलीय बैठकले प्रदेशसभा र प्रतिनिधिसभाको फरकफरक ठाउँमा मतगणन...

लुम्बिनी ४ मा लोसपालाई अग्रता

रूपन्देही क्षेत्र नं ४ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको अग्रता सुरू भएको छ । प्रतिनिधिसभा सदस्यतर्फ विभिन्न क्षेत्रको मतपेटिकाबाट दुई हजार पाँच सय ४८ मत गणना हुँदा लोसपाका उम्मेदवार सर्वेन्द्रनाथ शुक्लले नौ सय ९४ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार प्रमोदकुमार यादवले सात सय २...