काठमाडौं । रानीपोखरी निर्माणमा काठमाडौं महानगरपालिकाले दुई करोड घाटा व्यहोरेको छ । रानीपोखरी पुनर्निर्माण गर्न १० वैशाख ०७३ मा निर्माण व्यवसायी वर्ल्डवाइडरकँडेलरके एन्ड केजी जेभीसँग ६ करोड २९ लाखमा सम्झौता भएको थियो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । काम सुरु गर्न महानगरले दुई करोड तीन लाख भुक्तानी गरेको थियो...
