समाज कल्याण गतिविधि नेपालद्वारा हावाहुरी पीडितलाई राहत वितरण

काठमाडौं । समाज कल्याण गतिविधि नेपालले बारा र पर्सा जिल्लाका हावाहुरीपीडितलाई राहत सामग्री वितरण गरेको छ । समाज कल्याण गतिविधि नेपालले आफ्ना देश भित्र र बाहिर रहेका नेपाली सहयोगी मनहरुबाट राहत संकलन गर्दै प्रभावित क्षेत्रका पीडितलाई सहयोग वितरण गरेको हो। संस्थाले बारा जिल्लाको फेटा -१ भल्मुहिका पीडित ४० घरपरि...

उच्च अदालतका १७ न्यायाधीशले लिए शपथ

काठमाडौं । अदालतको न्यायाधीशमा सिफारिस भएका १७ जना न्यायाधीशले सपथ लिएका छन् । बुधबार बिहान ११ बजे सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाको उपस्थितीमा पाटन उच्च अदालतका मुख्य न्यायाधीश प्रकाश ढुंगानाले उनीहरुलाई शपथ खुवाएका हुन् । उनीहरुलाई एक साताअघि न्यायपरिषदले नियुक्तिको सिफारिस गरेको थियो । सपथ...

सगरमाथाको मापनमा पहिलोपटक नेपाली टोली, प्रधानमन्त्री ओलीले गरे बिदाइ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको उचाइ मापन गर्न जाने नेपाली टोलीलाई आज एक कार्यक्रम गरी बिदाइ गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा नापी विभागका प्राविधिक कर्मचारीहरु खिमलाल गौतम, रविन कार्की, सुरजसिंह भण्डारी र युवराज धितालसहित पथपदर्शक छिरिङजाङ्बु शेर्पा, पेमाङिमा शेर्पा...

डडेल्धुरामा बस दुर्घटना, ३१ घाइते

धनगढी । धनगढीबाट अछामको मंगलसैनतर्फ गइरहेको बस डडेल्धुराको अमरगढी नगरपालिका–११ सल्लाधारीमा दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । से ४ ख ६८३६ नम्बरकोे बस केआई सिंह राजमार्ग अर्न्तगत मंगलबार राति २ बजे दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएका मध्ये एकको अवस्था गम्भीर रहेको डडेल्धुराका प्रहरी नायव उपरीक्षक डम्बरबहादुर ...

इस्लाम धर्मको परम्परा निभाउने क्रममा बालकको मृत्यु

गौशाला । महोत्तरी जिल्लाको लोहारपट्टि नगरपालिकामा गए राति इस्लाम धर्मको परम्परा निभाउने क्रममा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लोहारपट्टि नगरपालिका–५ बस्ने आशिक शेषका दुईमहिने छोरा फिरोज शेष रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए । इस्लाम धर्मअनुसार ...

देशका केही भागमा झरी, हावाहुरी र हिमपातको सम्भावना

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका मध्ये, मध्यपश्चिम र पुर्वी भेगमा पानी परिरहेको छ। देशको केही स्थानमा भने मेघगर्जनसहित पानी परिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। अबको एक दुइ घण्टापछि मौसम हल्का खुले पनि बदली भइ दिउँसो र बेलुकी पख सम्म पानी पर्ने सम्भावना रहेको महाशाखाकी मौसमव...

पहिलोपटक आन्तरिक प्रतिस्पर्धाबाट पनि डिएसपी पदमा बढुवा

काठमाडौं । नेपाल प्रहरीको नायब उपरीक्षक (डिएसप) पदमा पहिलोपटक आन्तरिक प्रतिस्पर्धाबाट बढुवा हुने भएको छ । गृह मन्त्रालयले अघि बढाएको नयाँ प्रहरी ऐनमा रिक्त पदमध्ये २० प्रतिशत ‘अन्तरसेवा प्रतिस्पर्धा’बाट बढुवा गर्ने प्रावधान राखिएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । मन्त्रिपरिषदमा पेस गर्नुअघि गृह मन्त्रालयले ...

सुरु भयो सर्पदंश ठाउँमा एम्बुलेन्स सेवा

२४ चैत, काठमाडौं । सर्पको प्रकोप मानिएको महोत्तरीको बर्दिवास नगरपालिका-३, मा शनिवारबाट एम्बुलेन्स सेवा संचालनमा आएको छ । गौरीबास काठमाडौं समाजको पहलमा संचालनमा आएको एम्बुलेन्स सेवाको राष्ट्रिय जनता पार्टीका अध्यक्ष शरद सिंह भण्डारीले उद्घाटन गर्नूभएको हो । उद्घाटन पछि बोल्दै राजपा अध्यक्ष भण्डारीले एम्बुलेन्स सेवा संचा...

त्रिभुवन विमानस्थलबाट ठूलो परिमाणको मुद्रासहित एकै परिवारका पाँच पक्राउ

काठमाडौं । त्रिभुवन विमानस्थलबाटठूलो परिमाणको मुद्रासहित एकै परिवारका पाँच जना पक्राउ परेका छन् । विभिन्न चार मुलुकको मुद्रा लिएर बैंकक जान लागेको अवस्था उनीहरु पक्राउ परेका हुन्। थाइ एयरबाट शुक्रबार दिउँसो १३ः४५ बजे बैंकक जान लागेको अवस्थामा उनीहरु विशेष सूचनाको आधारमा नेपाल प्रहरीले गरेको जाँचका उनीहरु पक्राउ परेका ह...

देशभर हावाहुरीसहित वर्षा, सोमबारसम्म प्रभावित हुने

काठमाडौं । पश्चिमी र स्थानीय वायुको प्रभावले शनिबार बिहानै काठमाडौँ उपत्यकासहित देशभर हावाहुरीसहित वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विभूति पोखरेलेका अनुसार पश्चिमी र स्थानीय वायु सक्रिय भएका कारणले हावाहुरीसहित वर्षा भएको हो । सोमबारसम्म देशको अधिकांश स्थानको मौसम प्रभावित हुने मौसमविद् पोखरेलले बत...