१६ असोज, काठमाडौं । विवेकशील साझा पार्टीको नुवाकोट उपत्यका सम्पर्क मञ्चको संयोजकमा महेश अधिकारी चयन भएका छन् । गत शनिवार सम्पन्न नुवाकोटबाट काठमाडौंमा आई वसोवास गर्नेहरुको भेलाले अधिकारीलाई संयोजक चयन गरेको हो । त्यसैगरी, भेलाले सदस्यमा श्रीधर न्यौपाने, कृष्ण प्रसाद अधिकारी, जिवन थापा, अनिल वस्ती, अर्जुन सिग्देल, सरोज ...
