नेकपा अध्यक्ष दाहाल भारत र चीन भ्रमणमा जाने

काठमाडाैं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमण जाने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष निमन्त्रणामा प्रचण्ड भारत जान लागेका हुन् । प्रचण्डले साउन दोस्रो या तेस्राे साता भारत भ्रमण गर्ने तयारी रहेको स्रोतले जानकारी दियो । प्रचण्डले भारतीय प्रधान...

बाढीको वितण्डा– भक्तपुरमा ३ जनाको मृत्यु, कैयौ सडक अवरुद्ध

काठमाडौँ । लगातारको वर्षाका कारण भक्तपुरको चाँगुनारायण–७ मा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । घर माथिबाट आएको पहिरकोले घर पुरिदा स्थानीय ७० वर्षीय हिरा लामा उनकी श्रीमती ६५ वर्षीया सानुमाया लामा र साढे २ वर्षकी नातिनी सम्पदा लामाको मृत्यु भएको प्रहरीले जनाएको छ । यसैबीच, अविरल वर्षाका कारण हनु...

केशब पुरी अमेरिकामा सम्मानित

२७, काठमाडौं । नेपाल तेक्वान्दो संघ प्रदेश नं ३ का अध्यक्ष केशब पुरी अमेरिकामा सम्मानित भएका छन्  । पुरीलाई तेक्वान्दो क्षेत्रमा योगदान पुर्याए बापत अन्तर्राष्ट्रिय नेपाल तेक्वान्दो संघ, अमेरिकाले सम्मान गरेको हो । पुरी सगै संघले महासचिव रमेश खड्कालाई पनि सम्मान गरेको छ । कार्यक्रममा अमेरिका तेक्वान्दो र नेपाली ...

लाईसेन्स छपाईमा चरम लापरबाही

काठमाडौं । यातायात व्यवस्था विभाग कार्यालय ठुलो भर्याङले ट्रायल पास गरेर नयाँ लाइसेन्स र नवीकरणका लागि निवेदन दिएकाको फोटो धमिलो भएको भन्दै पुनः खिचाउन अनुरोध गरेको छ । ठुलो भर्याङस्थित कार्यालयबाट २०७४ भदौदेखि चैतसम्म खिचिएको फोटोमा यस्तो समस्या आएको कार्यालयले जनाएको हो । कार्यालयले असार १९ मा बायोमेट्रिक लाईसे...

सरकारविरुद्ध प्रदर्शन गर्ने मानवअधिकारकर्मी पक्राउ

काठमाडौँ । वर्तमान सरकारले गरेका कतिपय निर्णयको विरोध गर्दे सिंहदरबार अगाडी धर्ना दिन गएका मानवअधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शान्ति समाजका संस्थापक कृष्ण पहाडीको नेतृत्वमा आज सिंहदरबारको दक्षिण गेटअगाडि धर्ना र प्रदर्शनको गर्दैगर्दा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले मानवअधिकार तथा शान्...

कांग्रेस छोड्ने गच्छदारको धम्की

काठमाडाैँ । सरकारको पछिल्लो क्रियाकलाप प्रति प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस आक्रोशित भएको छ । ड. गोविन्दा केसीको अनसन, पूर्ववर्ती सरकारले गरेका राजनीतिक नियुक्ति खारेज र माइतीघर मण्डला लगाएतका क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरेको भन्दै कांग्रेस आक्रोशित भएको छ । सरकार प्रति आक्रोशित बन्दै गएको नेपाली काँग्रेसले ...

मन्दिर पुननिर्माणका लागि जापानमा रहेका नेपालीको सहयोग

२५, काठमाडौं ।  भुकम्पबाट भत्केको काभ्रेपलान्चोकको ऐतिहासिक थानापति देवीको मन्दिर पूननिर्माणका लागि जापानमा रहेका नेपालीहरुले ५० हजार रुपैया सहयोग गरेका छन् । जापान स्थित समाज कल्याण गतिविधी नेपालका संयोजक लिलाबहादुर श्रेष्ठको नेतृत्वमा संकलित रकम मन्दिर पुननिर्माणका लागि सहयोग गरेका हुन् । उक्त सहयोग रकम शनिवार...

पछि हट्यो सरकार, यातायात समितिलाई नै वैधता दिइने

काठमाडाैँ । यातायात क्षेत्रको सिन्डिकेट हटाउन सुरुवाती समयमा सक्रिय देखिएको सरकार कार्यान्वयनको चरणमा भने रहस्यमय ढंगले पछि हटेको छ । यातायात व्यवस्था विभागलाई नेतृत्वविहीन बनाएर भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सिन्डिकेट हटाउन एउटा कार्यदल बनाए । साउन १ देखि यातायात समितिको नवीकरण नहुने र यस्ता समि...

कर्मचारीको अनिवार्य अवकाश ६० वर्ष पुर्याइँदै

सरकारले निजामती कर्मचारीको अनिवार्य अवकाश उमेर ६० वर्ष बनाउने तयारी गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहमतिका लागि पठाएको मस्यौदामा अर्थ मन्त्रालयले अनिवार्य अवकाशको उमेर २ वर्ष थप्न प्रस्ताव गरेको हो । संघीय मामिला मन्त्रालयले अनिवार्य अवकाश उमेर ५८ वर्ष प्रस्ताव गरेको थियो । अर्थले निजामती कर्म...

सुर्तीजन्य पदार्थले मुटु रोग पनि हुनसक्छ-विज्ञ

२३, काठमाडौं । नेपाल अर्वुद रोग निवारण संस्था, ललितपुर शाखाले  विश्व धुमपान दिवसका अवसरमा लगनखेलमा वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ । संस्थाले ललितपुरको लगनखेल क्षेत्रमा रहेका विभिन्न विधालयहरु विच धुमपान र धुमपान बाट हुने क्षतिका वारेमा विधार्थीहरु विच सोमवार वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको हो । ...