सुरक्षा अबस्था बुझ्न भारतीय सेनाको विमान जनकपुरमा

जनकपुर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण र नेपालमा दिइने सुरक्षा अबस्था बुझ्न भन्दै भ्रमणको पूर्वसन्ध्यामा भारतीय वायु सेनाको विमान जनकपुरस्थित विमानस्थलमा ओर्लीएको छ ।   स्रोतका अनुसार मोदीको सुरक्षामा खटिने सुरक्षाकर्मीसहित सुरक्षा अधिकारीहरूलाई लिएर भारतीय एयर फोर्सको विमान दिल्लीबाट सिधै जनक...

माेदीको अभिनन्दनका लागि काठमाडाैँ महानगरले बनायो १८ वटा समिति

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दनका लागि काठमाडौँ महानगरपालिकाले १८ वटा उपसमिति गठन गरेको छ । वैशाख २९ गते अपराह्न भारतीय प्रधानमन्त्री मोदीलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम तय भएअनुसार उपसमिति गठन गरिएको हो । उपसमितिले सरसफाइ, निमन्त्रणा, सुरक्षा, स्वागतद्वार निर्माण, सडक किनाराका खम्बामा झ...

मोदीलाई चार भाषामा अभिनन्दन, प्रधानमन्त्री अाेली जनकपुर नजाने

जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा प्रदान गरिने अभिनन्दनपत्र चार भाषामा तयार गरिँदैछ। नेपाली, मैथिली, हिन्दी र अंग्रेजी भाषमा लेखिएका अभिनन्दनपत्र जनकपुर उपमहानगरपालिका प्रमुख लालकिशोर साहले मोदीलाई एक समारोहबीच प्रदान गर्नेछन् । सो क्रममा मैथिली भाषामा लेखिएको अभिनन्दन वाचन गरिने साहले बताए ।...

यातायात व्यवसायी महासंघका अध्यक्ष कर्माचार्यसहित पाँचजना पक्राउ

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यसहित पाँचजना व्यवसायी पक्राउ परेका छन् । सरकारले यातायात क्षेत्रमा जारी सिन्डिकेट प्रथा खारेज गर्ने निर्णयविरुद्ध आन्दोलन चर्काएको भन्दै प्रहरीले कर्माचार्यसहितका व्यवसायीलाई काठमाडौँको बानेश्वरबाट पक्राउ गरेको हो । त्यस्तै महासंघका ...

विराटनगरका वस व्यवसायीले सिन्डिकेट नगर्ने लिखित प्रतिबद्धतापछि रिहा

विराटनगर । यातायात समितिलाई कम्पनीमा दर्ता गर्ने र गाडी चलाउने लिखित प्रतिबद्धता जनाएपछि पक्राउ परेका विराटनगरका यातायात व्यवसायी रिहा भएका छन् । सिन्डिकेटको माग गर्दै यातायात बन्द गरेका पूर्व नेपाल यातायात व्यवसायी संघ र कोशी बस व्यवसायी संघआबद्ध तीन व्यवसायीलाई बिहान प्रहरीले पक्राउ गरेको थियो । पूर्व नेपाल याताया...

व्यवसायी पछि हटे, अाजदेखि सबै गाडी चल्ने

काठमाडौं । सिन्डिकेट पक्षधर यातायात व्यवसायी महासंघले शुक्रबार गरेको देशब्यापी चक्काजाम शनिबारबाट हटाउने निर्णय गरेको छ । व्यवसायीहरूले विज्ञप्ति जारी गरी आफ्नो आन्दोलनका कार्यक्रम सफल भएको भन्दै शनिबारदेखि नियमित यातायात सुचारू हुने जनाएका हुन् । यातायात व्यवसायी महासंघ संयुक्त आन्दोलन मूल समितिको निकालको विज्ञप्तिम...

मोदीको सुरक्षाका लागि ११ हजार सुरक्षाकर्मी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई लक्षित गर्दै ११ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने भएका छन् । नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागबाट ती सुरक्षाकर्मी परिचालन हुने भएका छन् । गृह मन्त्रालयको संयोजनमा नेपाल प्रहरीका ५ हजार, सशस्त्र प्रहरी र नेपाली स...

गाडी राेक्ने व्यवसायीको सम्पत्ती छानविन गर्ने सरकारकाे निर्णय

काठमाडौं । सरकारले सार्वजनिक सवारी सञ्चालन गर्दै अाएका यातायात व्यवसायी समिति, महासंघ र तिनका पदाधिकारीहरुको सम्पत्ति विवरणको अनुसन्धान गर्ने भएको छ । गृह मन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा‘बादल’, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महाशेठ, राष्ट्र बैंकका गभर्नर डा. चिरिञ्जिवी नेपाल लगायतका सरकारी पदाधिकारीह...

सिण्डिकेटको पक्षमा अान्दाेलन गर्ने ७३ जना पक्राउ, मुद्धा दायर गर्ने तयारी

काठमाडौं । सिन्डिकेटको पक्षमा आन्दोलन गर्ने यातायात व्यवसायीविरुद्ध मुद्दा चल्ने भएको छ । आवश्यक सेवा सञ्चालन सेवा ऐन २०१४ र स्थानीय प्रशासन ऐनअनुसार उनीहरुविरुद्ध कारबाही हुने गृह मन्त्रालयले जनाएको छ । यातायात व्यवस्थापन कार्यविधि निर्देशिका खारेजीको माग गर्दै शुक्रबार देशभरि यातायात व्यवसायीहरुले गाडी ग्यारेजमा थन्...

सिण्डिकेटपक्षधर व्यवसायीको बन्दले सार्वजनिक यातायात ठप्प

काठमाडौँ । सिन्डिकेट पक्षधर यातायात व्यवसायीले आज बिहान गाडी ठप्प पारेका छन । यसअघि नै उनीहरुले आज शुक्रबार गाडी ठप्प पार्ने चेतावनी दिएका थिए । आज बिहानैदेखि सार्वजनिक सावरीका साधन चलेका छैनन । छोटो तथा लामो दूरीमा हिडेका यात्रुहरु सडकमा आलपत्र परेका छन । सरकारको पछिल्लो नियम अनुसार समितिको सट्टा कम्पनीमा दर्ता भएर च...