भक्तपुर । निजी विद्यालयले गरेको चर्को शुल्क वृद्धिविरुद्ध आन्दोलनरत विद्यार्थी संगठनले शिक्षा विभागका महानिर्देशकको कार्यकक्षमा तालाबन्दी गरेका छन् । शिक्षा विभागले जारी गरेको संस्थागत विद्यालय शुल्क मापदण्ड निर्देशिका २०७२ को ठाडो उल्लंघन गर्दै निजी विद्यालयले चर्को शुल्क असुलिरहेका बेलामा पनि शिक्षा विभाग मौन बसेक...
